[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Postponed..New Year's Celebration
[VIEWED 5297 TIMES]
SAVE! for ease of future access.
Posted on 12-31-04 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा पुरानो कविता, जसको समसामयिकता सकिएको अझै छैन, रिसाइकल गर्ने धृष्?टता गर्दैछु.....


स्थगित उत्सव नयाँ वर्षको


पोहोर परार झै
यस पाली पनि
माफ गर्नु
उत्सव अझै स्थगित राखी
यो संक्षिप्त शुभकामना सन्देश
पठाएको छु
प्रियतम तिमीलाई
मोर्चाबाट

म मोर्चामा छु अझै

फूलहरु जथाभाबी कुल्चेर हिडेका छन् आँधी
म बगैचाको मोर्चामा छु
पुलहरुको निर्माण कर्मीहरु बिर्सेर हिडे आधी
म फट्केहरुको मोर्चामा छु

सपनाहरुको आखेटमा छन् केहि धुलोहरु
म आँखाको मोर्चामा छु
सद्दामे सपना पुनर्जागरण रोक्ने माकुरे दुलोहरु
बनाउने पाखाको मोर्चामा छु

गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षा ले भिजेको
म गोडा र बाटाका मोर्चामा छु
फेरि हिसाब राखेर बेहिसाब काँढा बिझेको
घाउ, मलम र खाटाका मोर्चामा छु

म मोर्चामा छु प्रियतम
मलाई शुभकामनाहरु पठाउ
जडेर ताता चुम्बनहरु
म तिम्रो ओठमा राख्?नेछु
अर्को वर्षसम्म गरम
स्थगित उत्सव नयाँ वर्षको

(रचना: दीपक खडका, साभार: स्?वतन्?त्र नेपाल)

 
Posted on 12-31-04 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe, Wanted to ask you some stuffs, hope u won't mind.
1. Where u did ur Phd from? I mean which univ?
2. Dissertation Topic?
3. What type of research are you doing at present?
 
Posted on 01-01-05 3:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी बासी नै भए पनि कविता सुनाउनु भएकोमा धन्यबाद!

>गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षाले भिजेको
>म गोडा र बाटाका मोर्चामा छु


>म तिम्रो ओठमा राख्नेछु
>अर्को वर्षसम्म गरम
>स्थगित उत्सव नयाँ वर्षको

कवितामा गहिराइ र भाव भरिपुर्ण छ। मेरो सानो टाउकोले सबै विश्लेषण गरी केलाउन त पक्के सकेन होला।

>सद्दामे सपना
सद्दाम हुसेनलाई नै जोड्न खोज्नु भएको हो कि अर्को अर्थ मैले बुझ्न नसकेको हो?

 
Posted on 01-01-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DG,

यो पोहोरको सुकुटी कविता थियो; स्?विकार्नु भयो, खुशि भएँ म । अनि त्यो सद्दामे सपना चै सप्पै Saddams in making प्रति इङ्गित हो ।

-----------------------------

PQN1,

My Ph.D. thesis was on- "The failure of the para-constitutional monarchy and the immergence of the republicanism in Nepal". Okay, kidding. My field is molecular genetics. गुन्टा हराएको थ्रेडमा आउनुस न, त्यहा निर्लज्ज आत्म-प्रचार गरिराखेको छु ।
- http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18496

 
Posted on 01-01-05 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters