[Show all top banners]

Bhunte
Replies to this thread:

More by Bhunte
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Doctors in Strike
[VIEWED 3209 TIMES]
SAVE! for ease of future access.
Posted on 12-28-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर ले मान्छे लाई टोक्यो भनेर कुकुर् लाई डाक्टर साब हरुले कुकुर लाई टोक्न त भयन नि । कहिले तराइ बन्द, कहिले सिविल् वार् रे, अनि तेस्ले पनि नपुगि हाम्रो देस् मा सबै भन्दा पढे लेखेका जाने बुझेका हरुले दुखि बिरामिको मर्म बुझि दिनु पर्यो। दोषि लाइ कार्बाहि गर्ने तरिका अरु पनि त छ नि।


चिकित्सकहरूको तीनदिने देशव्यापी हडताल
BBC Nepali Service

सोमबार राजधानी काठमाण्डौंको एउटा अस्पतालमा भएको एउटा विवादको विषयलाई लिएर देशभरका चिकित्सकहरू हडतालमा उत्रिएका छन्। त्यसले गर्दा अधिकांश सरकारी र केहि निजी स्वास्थ्य निकायको आकस्मिक बाहेकका सबै सेवा ठप्प हुंदा कयौं विरामीहरू अलपत्र परेका थिए। काठमाण्डौंको कान्ति बाल अस्पतालमा सोमबार एकजना आठ महिने बालकको मृत्यु भएपछि चिकित्सक र विरामीका आफन्तहरूबीच दोहोरो झडप भएको थियो।

त्यसपछि चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पेशागत सुरक्षाको माग गर्दै बुधबारदेखि तीनदिने देशव्यापी हडताल शुरू गरेको हो।

हडतालको पहिलो दिने देशभरका अधिकांश सरकारी र केही निजी अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि कयौं विरामीहरूले उपचार पाउन सकेनन्।

त्यसलाई मध्यनजर गर्दै थुप्रै संघ संस्थाहरूले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्।
अब बिहिबार पनि चिकित्सक संघका प्रतिनिधि र सरकारी अधिकारीहरूबीच वार्ता हुने डा. श्रेष्ठले जानकारी दिए।

उनले भने- " हडताल फिर्ता लिनको लागि हाम्रो माग पुरा हुन्छ भन्ने हामीलाई ठोस संकेत प्राप्त हुनुपर्छ।"

झण्डै आठ महिना यता चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्ने तीसवटा विवादपूर्ण घटना सार्वजनिक भएका छन् भने त्यस निहुंमा दशपटक सरकारी र निजी स्वास्थ्य निकाय एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएका छन्।

 
Posted on 12-28-06 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुरले मान्छे लाई टोक्यो भनेर डाक्टर साब हरुले कुकुर लाई टोक्न त भयन नि । कहिले तराइ बन्द, कहिले सिविल् वार् रे, अनि तेस् ले पनि नपुगि डाक्टर को हड्ताल् रे। हाम्रो देस् मा सबै भन्दा पढे लेखेका जाने बुझेका हरु ले दुखि बिरामि को मर्म बुझि दिनु पर्यो। दोषि लाइ कार्बाहि गर्ने तरिका अरु पनि त छ नि।
 
Posted on 12-28-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stupid doctors need to goto jail for not providing medical services to public...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters