serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १५९ दशै स्पेसल्~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 175202 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-21-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

चौतारी १५९ दशै स्पेसल्


 


निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 159 editions.
 
Last edited: 21-Sep-09 10:01 AM

 
Posted on 09-28-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या पुरे - दसैं को बेला नि के जिस्किराको - खै झोला लेउ म बोकिदिन्छु


म चाँही तिमीलाई $२० कै दिम्ला - अरुले $१० को दिएपनी -


 
Posted on 09-28-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भो लहरे, पर्या छैन, म आँफै बोक्छु बरु खै त्यो २०$ चाँही लेउ!
 
Posted on 09-28-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भलाई का त जमाना नै गएछ


घोर कलयुग


अब ईssss पाउला $२० बरु २5 नै दिउँला तिमीलाई पुरै २५ सेन्ट


 
Posted on 09-28-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई के भन्नु छैन, तिमी तिम्रो आफ्नो हैसियतले देउ क्यारे, म त आशिर्वाद थाप्ने हो, तिमी तेइ २५ सेन्टको लेभेलको भे मेरो केइ भन्नु छैन, ठुल्दाइ, जिम्मालबा, रिट्ठे, हर्के, चिप्ले, सब छन। लहरे मुर्दार
 
Posted on 09-28-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के के हुँदैछ ह या सबैले तिको लैसक्या हो?

 
Posted on 09-28-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि ठुल्दाइ, हर्के बा ले टिका  लाई दिनु त ल ल छिटो अनी दक्षिण चाइ  धेरै चहिदैन  खाली औता $१०० भये पुग्छ


 


हुन त रित्थे काकु ले पनि टिका लैदिनु पर्ने हो , तर  पैसा दिनु पर्ला भनेर बिहान् देखी बेपत्ता चन लोभि काकु


 
Posted on 09-28-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हैसियत हेरर नै दिने हो - एसो हेर्दा तिम्रो मा पुरे २५ पनि धेरै भो ५ सेन्ट दिनु पर्ला तिमीलाई त्यो पनि दुइटा है


केलीsss ओ केली


के छ - के भइराछ त


दशै कस्तो भो


 
Posted on 09-28-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै ठिकै  भयो लहरे।  तिम्रो कस्तो भो? कत्ती पैसा जमा गरेउ त ? तिको लएर
 
तिम्लाई त पुरे ले हैसियत नभएको मान्छे भन्यो नि
के हो?

 
Posted on 09-28-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुछ तो लोग कहेगे
लोगो का काम है कहेना


केली,


भन्दै मा हुने भए त के के भइसक्थ्यो


कहाँ जम्मा गर्नु केली पैसा - बुढा हरु कता गा का हुन केही ठेगान छैन - टिका लगाउन कुरेको कुर्‍यै


अब आउछ अनी लगाउनु पर्ला


 
Posted on 09-28-09 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु परियो राहुल भाई । टिका थाप्न भ्याइ न भ्याइ भा छ । लौ चौतारीका सबै अग्रजहरु, यो भाई लाई टिका लगाइ दिनु पर्‍यो ।



तारेमाम गालब गुरु, केली मैंचा , लहरे कुमार ।


 
Posted on 09-28-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिछोडको पिंडा नसकी खप्न दसैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा


बिजया दशमीको शुभकामना सहितको जदौ सबै गाम्लेहरुलाई। स्वाइन फ्लुले नछोवोस्, वाइस्यालमा नलागेस, म्यारिज खेल्दाका टनेला र म्यान संधै पचेस् (मसँग खेल्दा बाहेक)।


आज १७ बर्ष पछि बुवा आमा लगायत परिवारजनसँग टीकोटालो लाउन पाइयो। अघिल्ला दिनमा दसैंको बातावरण खासै महसूस गर्न नपाए पनि हिंजो र आज भने गरियो। फुलपातीको दिन बज्रबाराही पुगियो। लगनखेलदेखिको ८ किमी बाटो छिचोल्न मिनी बसलाई ४५ मिनट लाग्यो। ढोलाहिटी कटेपछि बल्ल नेपाल पुगे जस्तो लाग्यो केही खाली जग्गा अनि पुरनो बस्ती र रहनसहन देख्दा। त्यही दिन साँझ तास खेल्दा ३०० झ्वाम (२ रुपैयाँ प्काइन्ट स्ट्रेट)। चपागाउँतिरै हो पिङ र लंगुरबुर्जा देखेको। हिंजो आज भने आफ्नो टोल तिरै एकाध ठाउँमा पिङ र लङुरबुर्जा थापेको देख्न पाइेको छ। चंगा उडाएको पनि बिरलै देखिन्छ। बाबचे, तीनधर्के, र दारिवाल चेट जस्ता शब्द सुन्न पाइन्न।


अषमीको दिन हाम्रो मुलघरमा ठुलो पूजा हुन्छ। पहिले जतो बाक्लो उपस्थिती र अनुशासन देखिएन। मौन रहनु पर्ने समयमा पनि गफ र मोबाईल बस्ज्ने क्रम रोकिएन। हिंजो नवमिको दिन चाँही धेरै मन्दिराहरुमा गैयो र कुमारीको खुट्टा पनि ढोगियो। आज नेपाल अवतरण पश्चात पहिलो चोटि हिमाल देख्न पाइयो। दिनभरी जसो त टीका टालोमै बित्यो।


यो पालिको नेपाल यात्रालाई पनि चौतरिमय नै मानु पर्छ। भित्री गल्लिमा छिर्दा होस्, मम पसल देख्दा होस् या कसैले चुरोट तानेको देख्दा होस्, ठुल्दाइलाई सम्झिन पुग्छु। बाँदर देखे बाउचालाई, रिक्सा देखे हर्के, अनि जाँडको सिसी देख्दा बिर्खे र रिट्ठेलाई। सानो छोरा कसैले बोकेको भए चाँही बिष्टेलाई। अहिलेसम्मा मुखमा जाँड र राँगाको मासु परेको छैन, दसैंपछी इन्ट्री दिनुपर्ला। लौ आजलाई तारेमाम।                         


 
Posted on 09-28-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे धतुवा  तिम्ले त झोला भरी तन्न बनै सक्या छ रे नि
 खोइ मलाई नि टिका लैदेउ ल बसे म त । १००$ देउ नि फेरी


सच्ची  खोइ चौतारी का ठुलबदा मान्छे हरु? टिका लाएर पैसा दिन पर्ला भनेर धुलो भित्र लुके कि क्या हो?


 
च्याँङवा
Posted on 09-28-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मोइले साप्पै च्यांग्रा बेचेरा आयु... तोंआरुलई च्यांग्रा चाहिन्छ बाने बान होइ एक दुई ओरा बांकी चा मोइले दिन्जा.... नाद्रा म्हो गायु आबू तोङ्बा काना। आनी म्हेरो ताराफ बारा पोनी दासाइकु सुबाकामाना चा लु......
 
Posted on 09-28-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ छतु ठुल्दाइ   हिजो अस्ती चै सबैको ठुल्दाइ , आज टिका लाउने दिन म चै राहुल भाई
 ल खुरुक्क टिका लाएर पैसा दिनु पर्‍यो या


कती किच किच गरिरा जाबो १०० $ दिन नि


लहरे तिम्लाई कती दियो ठुल्दाइ ले?


 चिप्ले दाई पनि आउनु पर्‍यो


 
Posted on 09-28-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ दिनु ७७ रुपैयाँ भनेर $१ डलर दियो मलाई ठुल्दाइ ले


क्या कन्जुस यार ठुल्दाइ त - जेरो को कुनै भ्यालु हुँदैन रे ल अझ


केली ल आउ म टिका लगाइदिउला - $१०० मात्र किन पुरै यो मैले बोकेको झोलानै दिउँला नि - के छ र हैन केली


च्याँन्वा  नि आएछ - लु आउ है -


चिप्ले नि नेपाल बाट आएछ - अनी चिप्ले ले तालु मा आलु फुलेको मान्छे देख्ने बितिक्कै चिप्ले को याद आएन भन्या - अब कती न छ र दुई चार बर्ख त बाकी हो नि है - अब दस वोता कपाल झर्न कती टाईम लाग्ला र


 
Posted on 09-28-09 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा सा,  त्यो ठुल्दाइ त्यस्तो कन्जुस होला भनेर त मैले सपना मा पनि सोच्या थेन ल
हेर लहरे क्या हेप्या तिम्लाई  ठुल्दाइ ले  त्यो पुरे लाई त $५०० देको रे ल
 


क्या छ है ठुल्दाइ  मलाई पनि $१०० मात्र त दियो नि


खै देउ झोला , कस्तो थोत्रो झोला नि


चम्बा ले कती तोम्बा खायो त?


 
Posted on 09-28-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे कुरा नि पत्यार गर्ने हो त -


ठुल्दाइ त कन्जुस नो १ नै हो नि -


अनी किन काच्याक्कुचुक पर्‍या मुख देखाइरा


झोला पो झुत्रो त - झोला भित्र त छ नि जे हुनु - नयाँ नयाँ नोट छ -


जमाना खराब छ के - राम्रो झोला बोक्नु हुँदैन - कुरा बुझन केली


 
Posted on 09-28-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्य लहरे मलाई नयाँ झोला नै चाहिन्छ क्या


तिमी पनि क्या झुर मान्छे भन्या


 जा ने धुन ला?


मेरो अनुहार नै तेस्ताइ छ ,  काच्याक्कुचुक पर्‍या     


 
Posted on 09-28-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिद्दी पनि कस्तो साह्रो उसले भनेको जस्ताइ चाहिन्छ


छैन नयाँ झोला सोला


खाना खाइरा म त -


खै हेरौ हाम पनि तिम्रो अनुहार


अनी थुतुनो किताब खोल्यौ त


 
Posted on 09-28-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोल्ने भन्या के के गर्नु पर्छ?
फेरी मेरो अनुहार देखेर तिमी बेहोस् भयो भने नि, नराम्रा्ओ देखेर .खित  खित खित
अनी  के के खाइ रा नि? ने खरचा ले
Last edited: 28-Sep-09 12:33 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters