[VIEWED 224892
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-06-07 8:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ७५ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७५ (हीरक अंक!) --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारी हीरक अंक समय पंक्षी हो खुल्ला यसको बंधन बाँधेर बाँधिदैन उड्छ हर प्रहर दिन रातको पंख सेतो कालो चालेर आकाशैमा उड्छ हर प्रहर साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो। ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!! यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 12:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढ्याउउउssss!!! ठुलि के छ? सुपारि छ? ओ भउते क्यार्दै छौ र फुर्सत भ' न भन्छौ??? अर्को गाम तिर चित्र टाँस्ने तरिका सोद्दै हिन्या देख्या थेँ! ठुलाबडाहरुको कुरा रेछ केइ बुझिएन अनि सुन्या नसुन्यै अर्या!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्दै हो रिट्ठे??? हन कता लाए सपै????
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-10-07 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ जिम्माल, तिमीले मसँग के सोध्याछौ पढ्न फुर्सद भएन। पछि फुर्सद भएपछि पढेर उत्तर दिम्ला।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केइ नि सोध्या छैन तिम्लाई! कति न आफु महत्वपुर्ण मान्छे भन्ठान्छौ आफैँलाई, के सोध्नु नि केइ छैन! बाँच मर हाम्लाई के को ट्याँस ट्याँस!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-10-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ओ भउते क्यार्दै छौ र फुर्सत भ' न भन्छौ??? " भनेर सोध्या हैन सुड्डो ! त्यै पढ्नी फुर्सद भएन भन्दै छु र त झन। अहिले नि कपेर पेस्ट्या मात्र हो पढ्याछैन।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पड्या रेछउ त नि क्यार्न भाउ खोज्छौ त? यि पुन्टे पातकि असत्ति बुडा कता मरे हँ??? ठुल्दाई सँअ भेटघाट गरे रे, अनि कता अन्मरिए??? तिनलाई पैसो छाप्न नपुगेको, आम्न त आउन जान्या छ हाम्ले नि, टुपि समातेर फुइँ फुइँ घुमा'र आँगनाँ ताड्ने हुम तिनलाई!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि पातकी बुढाले के खाएछन चाइन्जो लन्चआ आज, सप्पै लाई सराप्तै हिड्दै छन त यि के खाएउ ए बुढा ब्यान ब्यानै? भउते जान को फुर्सत छैन रे, त्यो फोटो टेबलआ हुल्न जान्या भे त भन्दिन्थ्योउ क्यार !
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-10-07 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालको भाग २ त मलाई राम्या (रामे के रामगोपाल बर्मा) आग जस्तो लाग्यो। मेरो ओरीजिनललाई के सारो तहसनहस पारेछ। जिम्माललाई फेरी भाग तिनमा अरु भद्रगोल नहोस भनी तपसिलका केही कुराहरु खुलस्त गरेको छु। --बाङ्गे र मेरो झगडा हात हालाहाल सम्म बेला बेलाँ पुग्थ्यो --बाग्गेले मुला त हैन अरु अरु थोक उग्र भन्थ्यो -- --सुपारी हाम्रो हुलाँ सब भन्दा सोझो र कमजोर थ्यो बरा -- कता के नमिलेर हाम्रो कम्पनीमा पर्या थ्यो कुन्नी त्यो -- --ट्वाक बलियो थ्यो-- हतपत झगडा गर्न खोज्दैन थ्यो--उस्ले खोजेसी गारो पर्थ्यो। ---बर्मु नाम मात्रैको -- बाहुन थे न त्यो। जहाँ सम्म निशान्तको कुरा छ उ त बडीको छोरा प्रसान्तलाई भोट हालेर आउँछु भनेर गाको आकै थे न--त्यो खर्साङ्को बडेमान टाबर मुनी लडीराको छ अरे भन्ने सुनियो पछी।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 09-10-07 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सप्पैलाई! फेरी भेटौंला!! HORN PLEASE SPEED 40 KM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-10-07 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि थप्छु, "बुरी नजर वाले तेरा मुह काला"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-07 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे जी। बाङ्या महात्म्य दीपजीको बहाबमा कस्तरी मिलाउनु भएको। अतिउत्तम। अतिउत्तम्। हाम्रो अनुराधा लाई नि यसरी नै अघि बढाइ दिनु भए आभारी हुने छु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिखरवार्ता सम्बन्धी समाचार!!!!!!!! अस्ति मिति सेप्टेम्बर ८ देखि ९ सम्म चौतारीका आदरणीय अबतारी ब्यक्तित्व पूण्टे दाई सङ फिलाडेल्फिया नजिकैको लान्स्डेल भन्ने सुन्दर गाउंमा द्विदिबसिय शिखरवार्ता सफलतापूर्बक सम्पन्न भएकोमा वार्तामा संलग्न दुबै पक्ष हर्षले गदगद भएको कुरा जानकारी गराइन्छ। चौतारीको सुन्दर र दिगो भबिष्यको लागि आगामी दिनहरुमा के के गर्न सकिन्छ त्यो बारे मा ब्यापक छलफल भै आउने मिति न तोकिएक्को गोलमेच सम्मेलनबाट अनुमोदन गर्ने निर्णय समेत गरियो। यही सेप्टेम्बर महिनामा हुने भनिएको चौतारी गोलमेच सम्मेलन चौतारीकै एक बरिष्ठ सदस्यको भिसा र मिसा को प्राबिधिक गडबडीले एन वक्तमा रद्द गर्नु परेको दुखद घटनाबाट पाठ सिकी सबै चौतारीबसीलाई पर्याप्त ग्रिह कार्य गर्न हुन निर्देशन जारी गर्ने समेत सहमती भयो। वार्तामा निर्णय गरिएका मुख्य मुख्य बुँदाहरु- १- अत्यन्त ब्यस्त भएर बिजी हुने पून्टेदा को समाज सेवा लगायतका सोसल् वर्क गर्नु पर्ने भएकोले निजको अनुपस्थितिमा कुरा काट्न न पाइने। २- ३८ बर्ष नाघेका वरिष्ठ सदस्यहरुलाई वरिष्ठ् भत्ताको ब्यबस्था गर्नु पर्ने। सो ब्यबस्था गर्दा आफ्नो उमेरलाई ३८ बाट घटाई आएको शेषमा सुन्य थपी बर्षिक सुल्क बुझाउनु पर्ने।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-10-07 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! हाहाहा हेरि यो के जाति हिरक मउसबा उपलछ्छेआँ भ'र एसो चौतारिआँ टाँस्या कुरोलाई अलि लम्ब्याइद्या मात्तै हो पर्भु, नत्र तपाइँको क्यार्याक्टरलाई क्यार्न हात लाम्दाहुम! हेहेह रामेको आग जस्तै भएछ हुन नि तो सुपारि त कमजोर पो परेछ, अमिताभ गब्बर बन्या अस्तो भओ! हाहाहा ठुल्दाई अत्ति के अब! अनुराधालाई अघि बढाइदिम रे! लोल! तो आफ्नो उमेरलाई ३८ बाट घटाम्दा के जाति माइनसमा आओ भने के गर्ने नि?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-07 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै भन्दा पाको ४० त्यसपछि ३८ हो क्या र अब यी दुबै वरिष्ठले भत्ता पाउने भए सि ३८ मा आफ्नो उमेर घटाउंदा माइनस हुदैन भन्ने अर्थ बिचार गरेरै शिखरवार्तामा निर्णय भएको। अनि अर्को कुरा, जम्मै सुड्डा सुड्डीहरुले आफ्नो असली उमेर घटाउने फेशन चलेकोले अब को ब्यबस्थाले उमेर घटाउने प्रब्रित्तिलाई निरुत्साहित गर्ने छ भन्ने बिश्वास गरिएको छ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-10-07 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ, जिम्माल बा, रिठ्ठे गुरु, भौते काजी, दीप ज्यो, हरी जि मेरो नि तारेमाम अब पछाडि का धेरै कुरात गर्नै भ्याइेन। यो लास्ट को कुर गरम्, जिम्माल बा ले भन्या जस्तो के जाती घटाऊदा त मेरो नि माइनस मै आउने भो उमेर, के गर्ने हो त अब राहुल दाई?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माइनस आयो भने सुन्तले दाई भयो। भत्ता पाउनेमा स्थायी भयो। तारेमाम्।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-10-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेत्तीकै उमेर घटार हुन्छ कि के हो? नागरीकताको प्रमाणीत प्रतिलिपी पेस गर्नु पर्छ। त्यो प्रमाणीत गर्ने काम चै जिम्मालको। तर ठीटीको नाम देख्नासाथ मच्चेर सदर् सदर भन्दै दस्तखत गर्लान जिम्मालले -- होस पुर्याउने कुरा तेत्ति हो -- अन्यथा जिम्मालको नैतिकता माथि प्रस्न गर्ने ठाम छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-10-07 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केटाहरुको नागरिकताको प्रतिलिपिमा चाहि सक्कल बमोजिम नक्कल ठिक छ भनेर सही ठोक्ने अनि ठिटीकोमा चाहिँ नक्कल बमोजिम सक्कल ठिक छ होला है जिम्मल् बा होशियार्।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-10-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भनेछि ठुल्दाई ४० पुन्टेदाई ३८? अनि अरु कति कति नि?
|
|