[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 157936 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-20-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती ,
त्यो हुन्छ नि रुख के पो भन्छ...त्यस्को फल लै साबुन को रुपमा प्रयोग गर्छन गाउ घरमा ..... त्यहि हो कि जस्तो मानिचु मैले त । राम्रो सअ बुझ्न लै दादा सई सोध्नु पर्छ ।
 
Posted on 12-20-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सुड्डि आउनुभएछ! लु आन्द्रै देखि नमस्ते ठोकेँ ल मोइले! :)

खिर्रो भनेको काँक्रो हौ!
 
Posted on 12-20-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बज्जिया फेरि मेरो चुटाई खालाउ है ।
 
Posted on 12-20-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो भाते नि आको चौतारीमा!! भाते त पुरानो साथी हो नि मेरो!!

ओइ भाते त्यो तिमीले हामी दोर्जीलिङ् जाँदा मुङ्लिङमा भात खाँदा त्यो पसलै बन्द गर्देको कुरा भनिदेउ न गाउँलेहरुलाई। क्या र्‍याग भाको थियो! हामी चडेको बसमा अरुले त खानै नपाईराको नि हौ!! ब्रो ले त डेक्ची छेउमा राखेर सुरु गरेको है अन्त डेक्ची खाली भएपछि मात्र उठेको नि!! भरपेटको ३५ रुपिया थियो, लास्ट घाटा लागेको नि त्यो पसलेलाई।

निस पाटले येलो कार्ड पाको कुरा सिम्सलाई भनेको? नभन है ब्रो नभनsss!!! लेडिज ग्रुप लिएर जान्छ उ त। फेरि उस्को कजिन त बबाल छ रे!!

हे हे हे!!

:पि
 
Posted on 12-20-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाते उता आर्को टोलमा भाते हरुको जनसँख्या लिदै गर्या देख्या हो। यहाँ पनि आएछ, लु चौतारीमा बस, भात नपाएनि बात चैं टन्न पाउँछौ। :D:D
 
Posted on 12-20-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D मिस्, निश होस् गर है...
 
Posted on 12-20-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईssss...मिस बबाल रिसाको जस्तो छ, कुम्स ब्रो, सान्स मोलाई छेक है नत्र मिस ले भेट्यो भने पिट्छ हौ! :)

हा हा हा भाते ले पसल सुकाईदेको रे?

ठिक भन्यो कुम्स पाट तिमीले, बोरु सिम्स को कजिन कता गयो हौ? यहाँ आयो भने हामिलाई येलो कार्ड दिने सब सुड्डाहरुलाई उठबस गर्न र भ्यागुता बन्न लगाउँथ्यो हौ! :)
 
Posted on 12-20-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि उटपट्यांग कुरो बोल्यो भने निसेलै रेड कार्ड लौ जाsss
सिम्सलै भुनेर यो निशि बज्जेको को घर घेर्न लाउनु पर्यो अस्तो छ
अनि भाते यो निशेको ग्रुप मा नमिसिनु है । आबो यो निशे लन्ठुले बबाल दादा गिरि सिकाउछ
 
Posted on 12-20-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस्, तारेमाम प्रीति
जेठोभनेर हेप्यो मलाईइ ।
 
Posted on 12-20-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिसको लठ्ठीले त दरो दुख्छन्त निश खाको छ कि छैन तिम्ले? :D

कस्ले हेप्यो ठुल्दाई?
 
Posted on 12-20-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई आउने तिहार मा सब भन्दा पहिले हजुरको पालो टिका लाउने । अनि हेरुम्ला नि हामी बुइनीहुरको अघाडि हाम्रो ठुलदाइलै हेप्ने हिम्मत कस्ले गर्दो रे'छ
:)
बरु यो 'तारेमाम 'भुनेओ मेरो बिझिन नि । नबुझिने भाषाबोल्ने लै पुनि येलोकार्ड छ नि ठुल्दाइ :D
 
Posted on 12-20-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो पुरानो कुरा नसम्झाउ सान्स!
मिसले लठ्ठिले मात्र हैन कता कता बाट सिस्नो खोजेर सिस्नो पानी लाइदिने नि त फिरि!
आबो मो स्कुल पढ्दा साह्रो बबालि के, क्लास बंक गरेर चौरस्ता चल्दिएको थाहा पाउने कि मिस ले; अन्त आम्माम्मामा नेक्स्ट डे स्कुलमा दह्रो भेट्ने नि मोइले त! क्लासको क्लासमेट केटिको अगाडि अत्ति इन्सल्ट हुने नि! :)
 
Posted on 12-20-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्लासको क्लासमेट केटिको अगाडि अत्ति इन्सल्ट हुने नि!"

:D:D:D:D
 
Posted on 12-20-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D bihaan bihaan haasera maryo ma !

congrats !!!! टु अल यलो कार्ड् विनर ! (मैले हिजो भन्या थि नि शायारि लिखो तुम्हरा नाम् हो जाएगा नाम् तो हो गया ,अन्डे टमाटर् मिला कि नहि? )

तर खिरो को बुटो भनेर हाम्रो दिमाग चाट्ने दादा लाइ चाइ रेड्कार्ड् दिनै पर्छ।
खिरो को बुटो =?:( = रेड्कार्ड् !
दादा को घर् घेर्न जाने रे जुलुस लाउदै जानु पर्छ है।:P

सबै लाइ सामुदायिक धनुस्टन्कार् नमस्ते अरि है !
 
Posted on 12-20-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ!! मैले भने नि सिम्सको कजिनले बबाल् गर्छ भनेर! अब देख्यो होला नि निस पाटले। जाउ सम्हाल आबो तिमी आफैँ, पुरा जुलुस लिएर जाने रे!!

आम्बो त्यो जुलुसको मान्छेहरुलाई सर्वत पिलाउन क्या गार्हो हुने होला दादालाई। आबो दादाको त फेरि जस्लाई पनि पाहुना सत्कार गर्ने बानी छ नि। पहिले नै यत्ति जना आउदै छुम् भनेर भन्दिनु पर्छ होला आबो!!

:-)
 
Posted on 12-20-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी कस्ले चिन्ने हो? सिम्सको कजिनलाई नै दिनुपर्ला अनर् यसपाली, कसो गाम्लेहुर्? उता झिल्केलाई ६०० वटा चाहियाछ पोस्ट, के गर्नि हो ल भनम् है सबैले।
 
Posted on 12-20-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारी कस्ले चिन्ने हो? सिम्सको कजिनलाई नै दिनुपर्ला अनर् यसपाली, कसो गाम्लेहुर्?
 
Posted on 12-20-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि साथि कामबाट चौतारी बनाउने ढुङा बोक्न गयो भनि त मार्छ हो साहु ले मलाइ।
भोलि भए चाइ बनाउला बाङे चौतारि ! :D
 
Posted on 12-20-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचि आयो! :s
 
Posted on 12-20-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि लन्च खान जान ला बेलाँ के भन्या, पुन्टे दाईलाई रेड कार्ड्.....................
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters