nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 140184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-24-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे! सेन्टर कलेक्सन हो कि आफु आफु तिर्ने हो पैसा? मलाई पनि १५ को माल परेको छ।
:D
 
Posted on 10-24-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भाईटीकाको अवसरमा दिदीहरूलाई फोन गरें, रमाईलो भयो। सानो हुँदा सँगै खेल्ने, पढ्ने रमाइलो गर्ने गर्थ्यौं, तर अब समयले हामीलाई सात समुद्रको दूरीमा पुर्याइदिएको छ। ती दिनहरू सम्झँदा निकै रमाइलो लाग्छ। म हाम्रो बालककालको फोटू टाँस्दैछु र सबै दिदी बहिनीहरूलाई भाइटिकाको शुभकामना व्यक्त गर्न चाहन्छु।

 
Posted on 10-24-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बीचको चैं म हुँ। :)
 
Posted on 10-24-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cute ones chitre bro!
 
Posted on 10-24-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero bhaitika :)

 
Posted on 10-24-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

om my lor!
pix ko size katro thulo bhayechha :O
 
Posted on 10-24-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे सबै जना कस्तो क्युट् हो तिमिहरु! but your little sis looks sooo adorable :-)

ओहो अनि मिस्टे ले पनि कस्तो रमाइलो गरेछ दिदि स टिका लाएर :D

पुन्टेदा, हजुर् ले दिनुभा खाम् चै रित्तो थियो है :p हेलिकप्टर् दिम्ला तिहाराँ भन्ने दाइ ले त रित्तो खाम् .. हरे ..:p
ठुल्नानि तिम्ले कति भेला पार्यौ दक्षिना सुनाउ त !
 
Posted on 10-24-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भयो त!!! एकजनाले 'रित्तो खाम पर्यो भने कुम्लेको दोष' भन्दिने अनि अर्कीले 'मैले रित्तो खाम पाएँ' भन्दिने। म सोझो मान्छेलाई त्यत्तिकै बिचमा पारेर।

चित्रे हिरो! सानै देखि त्यस्तो हिरो मान्छे! आजकाल त एक्लै हिड्नपनि गार्हो होला हगि? कत्तिको सिठी बजाउछन् गाउँका तरुनीहरुले? :पि

मिस्टेको भाईटिकापनि रमाइलो भएजस्तो छ। आफुँले त भाईटिका लगाउँदा के के गर्छन् भन्नेपनि बिर्सिन थालियो। हत्तेरी!!
:D
 
Posted on 10-24-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
सपैको भाईटिका रमाईलो भयो होला भन्ने आशामा छु।
चित्रेको सानो बेलाको सानो फोटो र मिस्टेको ठुलो बेलाको ठुलो फोटो :) दुबैले घरको याद दिलायो!

यामे दिदि ले पुन्टे दाईलाई टिका लाइदेको रे? हा हा हा :)
 
Posted on 10-24-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी:
सपनीमा छुनु र मुनु सानु
विपनीमा रैछ र भेट हुनु सानु
फुल खसेको
गालाको कोठीमा सानु
दिल बसेको
...
(Miste laai bhunyaa ho ki ...)
 
Posted on 10-25-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसिम्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठ्या्स्नि!

हारियो आज नि! :(

कामाऽट हाफ बिदा लिई लिई तिहार मनाउन तास खेल्न ग'को, हाफ बिदाको नोक्सान मा जोडम् फेरि हिजोको कमाई! बुझा'र आईयो! फापेन मुलाई त!

क-कस्को हलो जोत्न पर्नि हो? मलाई "हायर" गरम् है! बुढो ज्यानले भ्याए सम्म सबै जोत्दिन्छम् के!
 
Posted on 10-25-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे कस्तो किउत फोटो तपाईं को बाचको ।
 
Posted on 10-25-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई ले $१० दिनु भो । मेरो भाई ले लुगा देयो । तितौरी तिमील कति कमायाउ ।
 
Posted on 10-25-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटाले फोटु टाँस्यो भन्दैमा अर्कोल होर्डिँग नै ल्याइ तेर्साउने त !!!!!....:P
ओ मिस्ते बुरोम फराँसमा किन्याले खिच्या भे र होर्डिँग जत्रो आको कि के हो!!!!...;)
लु लु त्यो शिबको मन्दिर बनाम्न चन्दा उठाम त जम्मै मिलेरम बरु उक सर्को शिब बुटि फिरि दिम्ला के रे!!!!! :D
उहि जोगीको भाइ,
जग्गे....:)
 
Posted on 10-25-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुम्रोमा हात हल्दै हिनेको त एस्तो खास्साको कुरो पो भेटियो त ।


 
Posted on 10-25-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक मेरो तरफसे भि!
बडा दिल् छोयो यो गाना ले त ।


 
Posted on 10-25-06 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ज्यानले उपरको गाना राखेर कसैलै मायुस बनायो भने माफि।

लौ त , क्या नाम! अब चाहिन् फस्ट किलास् लोक् डानस।
(लडकाको स्वोर् थोडा किल्लेर छैन, पर् माइ बाप् ! नाचको त जवाब छैन )



 
Posted on 10-25-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे जी!
अत्ति मन छुने गाना!!

यहाँ टाँस्नु भएकोमा धेरै धेरै धन्यवाद!
 
Posted on 10-25-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle i was about to write same line... :(

my heart melted , thanks regal.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters