[VIEWED 219299
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ तेसो भये, मोज गर भोज गर रोज गर वालेटमा अब क्याश लोड गर मायालुको मुस्कानलाई कोड गर
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ नेत्रे ले गन्नु लाई बोलाएर आफु चै गणेश को बाईक लेर गायब भा जस्तो छ् ए लहरे कै रछ मोज , २ हप्ता मा एक दिन एक्स्ट्रा छुट्टी, हाम्लाई नि खोज्देउ न त्यस्तो काम। जौ रिट्ठे ठुल्दाइ चिलिम सल्काउन।
|
|
|
tamanglakola
Please log in to subscribe to tamanglakola's postings.
Posted on 05-02-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ है सबै लै!! खै आफ्नो त अबेर उठ्ने बानी छ!!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैलेनी ठोके है त पहिलो राउन्ढ्को सबैलाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
गन्नु को गनगन बडा मज्जा आयो। रिट्ठे को कबिता सबिता भन्दा च्वाँक रहेछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-02-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको नमस्ते, जदौ (आफ्नै स्टाईलमा) साथै तारेमाम् सित्तैमा (ठुल्दाइ स्टाईलमा) सबैको हसुराइ बबाल भयो होला भन्ने मानिछु ! अब जाउ ठुल्दाइ बिस्टे मुरली बजाउन ! आखिर किसन भक्त, शिव भक्त जो परीयो !
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ त्यो सुर्य लिएर झर्नु है तल।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 05-02-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
netrele ni kati hasauna sakeko. sabka sab ustai.
rittheko ni khub kabita gai ra chha ni aaja, sachchai lagan gatho kasya ho ta?
thuldai, harke, biste, tamang sablai ram ram.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिस्टे लाई बोलाई हाल्यो, जाम रिट्ठे सूर्य चुरोट प्रायोजित चिलिम ब्रेक कार्यक्रममा।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-02-08 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"दीपीका जी खोइ त आज? अघी ब्यान एक पटक देख्या थे' कि कथा लेख्न ब्यस्त हो फेरी " --- रिट्ठे, कथा राइटिङ विल नट बि डन, इफ डन, डन डना डन देख्यौ कि क्या हो साथी? लेखेपछी लेख्या लेख्यै गर्ने क्या नखेदे सम्म
हा हा राहुलदाई "पहिला दिवस" रे
"हो नि ठुलदाइ चिच्याउदै थे ,पछाडी हाकिम, अनी ब्याक तो होम पेज काम को"-
बिस्टे, मेरो अस्ती एक चोटि ठ्यक्कै तेही भएको थियो। चौतारीमा गफ चुटिरा त हाकिम लुसुक्क आएछ, अनी हाँस्दै "व्हाट आर यू लूकिङ याट" रे, मैले पनि गचक्क परेर " इट्स अ न्युज अबाउट माइ कन्ट्री, यू वोन्'ट अन्डेर्स्टन्ड" भन्दे, अब कता त्यो बुढोलाई बुझाउनु चौतारीका गफ। तेसपछी मरेकाटे पनि पेज नै खोलिन त्यो दिन। अर्को चोटि त बुझाउनु पर्ला भनेर
लहरे को काम त कती रमाइलो, तेत्तिकै बिदा पनि पाउने
सान्नानी गाना को लागि धन्यवाद है :)
अनी अरु सबै लाई मेरो पनि राम राम :)
Last edited: 02-May-08 02:04 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-02-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दाइ, यो चुरोट दाईलाई मलाई चै खै त्यो सुर्य चुरोट दिनुश त।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-02-08 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदैछ हो, काम नभाका हरु चौतारीमा बसेर गफ चुद्दै गर्नु म काम भाको मान्छे एसो घुमेर आउछु।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज ढिलो अैइछौ नि त दिपिका तेही भन्या कहीले काही त अप्ठेरो पार्दिन्छ,अहिले त मेरो मोनिटर एस्तो फ्नक्क घुमार राख्या छु हत्पत्ती नदेख्ने गरी,अनी साझा सँग सँगै २,४ वटा काम को झ्याल हरु नि खोली रा हुन्छु अनी कोही आयो कि काम को झ्याल खोल्दियो ,काम गर्या जस्तो। दिन भरी गफ चुटेर बस्या के था तिनिहरु लाई। अनी लहरे मलाई २ किलो जती कुखुरा को किमा लेर अैइदेउ है त्यो काँन्छा कसांई का बाट भरे म्:म: खान पर्छ। ल भरे सब्बै जना मेरो मा आउनु है म्:म: खान। हर्के तिमी चै एउटा केग लेर आउनु है।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 05-02-08 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे ले हासायो
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ, राम राम साथमा तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कान्छा कसाइ रे? कहाको कान्छा कसै बिस्टे? एक जना झोछे तिर को त चिन्छु, बडा ठुलो टोलको नेता मान्छ आफुलाई। पहिला डेरी को दुध पनि बेच्थ्यो, एक दिन लिन आएन भने भोली पल्ट देखी न दिने। अस्ती ज्ञाने ले गरेको चुनावमा मेयर मा नि लडेको पारसेको उम्मेदबार भनेर। झन्डै जितेको।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो र भन्या ठुल्दाइ,यो कान्छा कसाइ अर्कै पर्यो।
"पहिला डेरी को दुध पनि बेच्थ्यो, एक दिन लिन आएन भने भोली पल्ट देखी न दिने।" कता मरेछन सप्पै हुइकीसके कि कसो साझा बसाँ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-02-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबार हो बिस्टे शुक्रबार। अम्रिका आए पछी सब लाई शुक्रबार लाग्छ रे, बिहीवार बेलुका देखी। जमाउदै होलान, जम्दै होलान। कोइ कोइ गम्दै होलान। कोइ कोइ गन्दै होलान । अब के गन्दै न सोधे हुन्छ, ब्यक्ती पिच्छे फरक पर्छ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-02-08 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही हो शुक्रबार लाग्या जस्तो छ् सब्लाई ल म पनी लगाउनु पर्यो शुक्रबार। लागे ठुल्दाइ--- सोमबार भेटौँला, तपाईंइ को सप्तान्त राम्ररी बितोस।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-02-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई कीलो मासुले के पुग्नु, पाँच कीलो ल्याइदिएकोछ, खुवा को पनी असाध्यै मीठो हुन्छ, तेही भर दुई पाउ जती कुवा पनी ल्याइदीये ल, अनी अरु सप्पै कता मरेछ,
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-02-08 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा आया साला मेरेको पंगा लेने। चट् चट् चट् चट् काट्के गिधको खिला दुंगा अभि!
|
|