[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 308538 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-24-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनीकोड पनि डाउनलोअड गरु पर्छ र,पर्छ जस्तो लाग्दैन मलाई। खैर,मलाई पनि भोक लाग्न थाल्यो अब त के छ क्यफ्टेरिया म एसो हेर्न जानु पर्‍यो,खानु जस्तो केही हुँदैन। अनी दिउसो चाँही काम बाट हो कि घर बाट तिमी?
 
Posted on 09-24-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु ले एस्पाला नि बुढा को रोल हाल्दिनु भछ क्या र्याग गर्ने भने सम्धी ज्यु नि हे हे .
त्यो काठमन्डौ को धुलो धुवा भिडमा पुगे झै लाग्यो एक्छिन म नै निस्ससिये।
गजब छ सम्धी ज्यु ल झट्टै गरम सुकबार सम्मा त बजारमा आउँला नि पैलो भाग।
 
Posted on 09-24-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kathako trailer dami chha!!!

maile ta mildaina hola bhanera try nai garya chhina, let me try... Ahile ma kaam bata ho School ko kaam!!!
"अब त के छ क्यफ्टेरिया म एसो हेर्न जानु पर्‍यो,खानु जस्तो केही हुँदैन" Same problem here... burger surger, sandwich sandwich kehi mitho lagdaina malai ta!!!
momo, samosa, chaumin, roti tarkari .. paye ni hunthyo  ni ...

 
Posted on 09-24-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई, लौन मलाई फेरी रिस उठ्यो रे
माइला दाई त्यो मोटो किताब पढ्ने महाशय चै को हो? क्य सस्पेन्स नि फेरी
आमा को गन्ध थाहा पाइ रे   गन्ध त होइन तर चाल चै थाहा हुन्थ्यो। बिहान उठ्नु अगाडि मामी को चप्पल को आवाज सुन्ने बित्तिकै भाई र म दुबइ जर्यक जुरुक हुन्थ्यौ। अनी गएको थाहा हुने बित्तिकै फेरी सिरक्मा सुरुक्क पसिहाल्ने।

बौचा तिमीले मेटाएछौ मैले मेरो उत्तर पाएँ। ल साथी किन चुप चाप बसेको। मैले मनमा लागेको कुरा भनेको हो है। no hard feelings baucha. aau chhitto

मामा खान तयार छ है। म बाहिर पनि जानु परेन। हजुर आउनुस् है लन्चको लागि चै।

 


 
Posted on 09-24-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मनमा चाँही हार्ड फीलिङ नै छ - जे भएपनी
 
Posted on 09-24-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो बिर्खे बुढा यो पाला चाँही मेरो रोल लामो भएन भने खोट्टा खान्छ है भन्द्याछु
फेरी ट्रेलर मा म खोइ त - मेरो त नामो निशान छैन -
 
Posted on 09-24-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hard feeling bhanya k ho taaaaaaaaaaaaaaaa??
Aaja bholi thuli dekhinnan ni?

 
Posted on 09-24-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त लन्च गरेर झगडा गर्न तगडा भएर आ त सिद्धिसकेछ, ल ल मिलेर बसम अब है नानु, चेली अनी लहरे बाबु?
 
Posted on 09-24-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ एता तिर म पनि टन्न हसुरेर आए आज चै त्रिप्त भईयो।
हैन यो अस्ती मात्र लको सयपत्री मख्मली ओईलार गईसक्यो,एसो पधेँेराट आउँदा एक दुई अंखरा पानी हाल्देर के जान्थ्यो हँ तिमीहरु को।
फुल चुड्दै लान त कत्ती सजिलो हुन्छ,एसो स्यार सुसार नि गर्नु नि बिरवा को।

के खाइस त सान्नानी बा तैले आज। टन्न त खाइस नि ?


 
Posted on 09-24-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँही खाँदै छु है - कोही छ भने गफ मारु ल
काम साम छैन मेरो - छैन भन्दा पनि अली अली छ -
त्यती साह्रो छैन भन्या क्या
 
Posted on 09-24-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खान थालेउ त लहरे ब्रो आज।
आफु त भर्खरै खाइ सकेको हो अब एसो चिया खान मजा आउछ, अनी तिम्रो काम कहिले सम्मा नि लहरे।
तयारी भयो त सब्बै प्याकिङ व्याकिङ।
 
Posted on 09-24-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात र कुखुरो बजाइराखेको छु
चिया खाने भए तिम्रै भान्जी लाई भन न - खुब मामा मामा गरेर बस्छ नि,

मेरो ३० सम्म हो - प्याकिङ चाँही छैन सकेको - उड्नु एक दिन अगाडि सकिन्छ, होला


 
Posted on 09-24-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""momo, samosa, chaumin, roti tarkari .. paye ni hunthyo  ni """

अन यस्ता खान मन ला' भ हाम्रो तिर आऊ क्यार! तिहार नि आम्दै छ, तिहारमा हाम्रो तिर जाने भनेर घरमा रोइदिए पनि हुन्छ गाँठे चाडबाडमा चेलिबेटिले पिरेर रुन पाउने बेला यहि हो क्यार!

क्यार्नु सम्धिज्यू, हजुरलाई ठिटो बनाम्न त खोज्या हो तर मेरो सम्धि पर्नुभो, म पनि ठिटै हुन पर्ने भयो, अब मैले आफूलाई ठिटो बनाएँ भने त खुकुरि ले'र लखेट्न आम्न बेर मान्दैनन गाम्लेहरु क्यार्नु!

यो लहरेको रोल लहरेको पद जस्तै लामो बनाउन पर्ला जस्तो छ। लेखनाथ पौड्यालको तरुण तपसिमा जस्तो, सबैका कथा व्यथा उकालो ओरालोको साथि लहरे ठेलागाडा चालक! लोल!लहरेको ट्रेलर छ नराखेको मात्र हो फेरि ट्रेलर नि कथा जस्तो लामो होला भनेर।

यो कथामा छुच्चो कसलाई बनाउने होला सोच्दैछु! पहिलो भागका राम्राहरुलाई छुच्चो बनाउन पर्ला कि कसो?


 
Posted on 09-24-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा नमस्कारम् है मेरो सबैलाई!!

 
Posted on 09-24-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ माल्दाइ, म आजै रोइदिन्छु, भरे घर गएर!!
अनि क्या, यसपालिको कथामा माइली भाउजुलाई नि राख्नुस् है!!!

 
Posted on 09-24-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बुधवारस्य शुभम दिनस्च्य सम्पूर्णम चौतारीयम परिवारअं नमस्कारअं। ॐ नम: शिवाय। 


 
Posted on 09-24-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।

एक्सरो ट्रेलर देखी ठेलगाडा सम्म पढ्न भ्याइयो।

 चौतारी पढेर, चौतारीमा लेखेर बिद्यावारीधी हुने भए क्या मज्जा हुन्थ्यो है। त्यसइ त घरकी ले चौतारीमा बसेर साझा को बारे थेसिस लेख्ने कोशीश होला हैन भनेर बेढंग को ब्यङ्ग गर्छिन। क्या अर्ने क्याअर्ने   भयो।


 
Posted on 09-24-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राख्ने हो चेली नानी माइलिआँ लाई नि राख्ने हो!

 

नेत्रम! नेत्रे! नेत्राणि!

अहम अल्सो त्वम नमस्कारम प्रणारम साटासाट करोमि!


 
Posted on 09-24-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, त्यसो भये डबल बिद्याबारिधी गर्ने बिचार  छ कि त? तारेमाम।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters