[VIEWED 163229
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-15-06 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, -- चौतारी -- भाग ३८ -- उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं। साझा चौतारीका ताजा खबर - ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(
- साझा चौतारी विकीमा
- पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???
- पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)
मान्छे हराएको सूचना: चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला। साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।
|
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-22-06 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ साथिहरु चौतारिमा बर्ष २००६ का अनुभव हरु व्यक्त गरौन त।।के छ बिचार साथिहरुको?
|
|
|
Juggy
Please log in to subscribe to Juggy's postings.
Posted on 12-22-06 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-22-06 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२००६ साल मा चौतारी मा मेरिज खेल्ने धोको पुरा नै भएन । नमे र म मात्र भयौ, कोरम नै पुगेन । ठिकै छ २००७ साल मा त पक्कै कोरम पुग्छ होला, अनि खेल्नु पर्ला । हाम्रा देशा गनतन्त्र पनि आउछ होला है सात सालमा त। सबैलाइ शुवकामना।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-22-06 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राते, कोरम न पुगे यो राहुले छदै छ नि, चिलिम तानेर । साचै सात् साल् मा गनतन्त्र आउछ है?
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-22-06 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुन गनतन्त्र को कुरा गर्या हो यहाँ।समावेसि गनतन्त्र हो कि,लोकतान्त्रीक् गनतन्त्र हो कि,साम्यवादि गनतन्त्र?कुन गणतन्त्र आउला जस्तो छ हाम्रो देशाँ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-22-06 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माओवादीको लागि Gunतन्त्र, ज्ञानेको लागि गणतन्त्र (सेनाको भैरबनाथ गण्), ए माले लाई जनगण तन्त्र, कांग्रेस् लाइ प्रजातान्तृक् गणतन्त्र अनि ब्यापरि लाइ धनगणतन्त्र। अब नानु कुन् बर्ग् मा पर्नु भो, छानी छानी लिएर जानु होस्।
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-22-06 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म परे सोझो नेपाली।सबै नेपाली लाई हुने साझा गणतन्त्र चाहि छैन कुनै?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-22-06 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो साझा गणतन्त्र यही साझा मा मात्र पाईन्छ, यहीँ गणतन्त्र मनाए हुन्न र नानु ? बिडम्बना यही छ, हेर न भने यो साझा म पनि २४ घण्टा मा २० पोस्ट भयो रे भनेर टायम टायम म रोकी दिन्छ, सान ब्रो ले नि, नानु जी अलि सोर्स् फोर्स् लाग्दैन, तपाईंको, म माथिको प्रतिबन्ध फुकुवा गरी दिनु भनेर ?
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-22-06 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छे भन्दा राम्रो काम् कम्प्युटरले गर्न सक्दैन भन्या यहि हो के।अब राहुलदाइको साझामा उनिएका थुङगाको अर्थ नबुझ्या भन्या यहि हो क्या राहुल दाइ।सान् दाइले प्रोग्राम् को लजिक् लेख्दा अड्कल् काट्न सक्नु भएन के कुनै दिन् राहुल् दाइ जस्ता प्रतिभासालि मान्छे पनि भेटिएला भनेर?
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-22-06 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्बोssssssssssssssss! लास्टै पोलिटिक्स मा राजनिति घुसिरारको रैछन्तनि हौ यहाँ त! आबो आफू फिरि केहि बुझ्दिन कि अन्त 'गिदि' हुन्छन्तनि मेरो त हौ! अरु सोमहरु को को छ?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-22-06 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chautari lai 600 samma dhakelau hai sathi ho......... 580/90 huda NAYA CHAUTARAI khane hunchha ni, ki kaso???? Mero dui paise kuro
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-22-06 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त निश मो नि बुझ्दैन हो त्यो पोलिटिक्स् भन्ने जन्तु त। ठुल्दाई र नानुले लास्टै पोलिटिक्स् खोक्दै छ हौ। :D झिल्केको के छ हो खबर?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-22-06 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुइले मात्र पोलिटिक्स् मा राजनीती घुसेको बुझ्नु, म:म्: खाइ, चिलिम फर्काउने मान्छे लाइ । यसो अखबार पढेको, जाने छु भनेर नानु लाइ देखाएको मात्र नि । आफु त नील कण्ठा, जय शम्भो, तारेमाम ।
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-22-06 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यस पालिको नयाँ चौतारी को सिलन्यास् राहुल जि को तर्फ बाट, एउटा बबाल कवितको साथमा, एसो नया चौतरिमा मेरिज खेल्ने एउटा कुनो पनि निकाल्नु है त। बिचरा राहुल् जि लाइ पो दोष्, मैले हो गनतन्त्र को कुरा निकालेको त। हाम्रो येस्तो स्वछ चौतरि मा we need clean politics ल है .
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 12-22-06 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रा देशा उहिले बाउ बाजेका पालाँ नेपालि ०७ सालमा राजाका ससुरालिहरुको अन्त अथवा भनौ प्रजातन्त्र आथ्यो अब अङ्रेजि ०७ सालमा चाहि ग्यान् सरकारले साझा गणतन्त्रको सुभारम्भ गर्ने भनेर यसो चौतारिमा बुझ्न आको यो सोझो मन्छेलाइ तेसै राजनिति घुसाको आरोप् पो आयो बा।।तर राजनिति नबुझ्या त निशान्त र प्रीति ले पनि कहा हो र? तर जे होस् चौतारिमा थकाइ मार्न चाहि रमाइलै होला जस्तो छ है।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-22-06 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे बाफ रे!! पुरै चौतारीमे पोलिटिक्स घुसेछ!! मलाए पोलिटिक्स सार्है मनपर्छ। त उसबेला मैले जब चटपटियाको बेपार करथेँ उस वक्त बहुत आम सभा हुन्थ्यो। मेरो दोनो ठेलामे से पुरे चटपटिया खलास हुन्थ्यो। आजकाल पोलिटिक्समे फिर से राजनिती घुस्यो, सबैजना जनताहेरु नेता भन्दा धेरै अगाडी भासणमा त नतिजा के भो? आमसभामा कोहि न आउने, और मेरो ब्यापार पुरे चौपट!! जय राम जी कि!! :-)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-22-06 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे वो कुमलवा बिरादर! उ जो छ तिम्रो ठेला बिकिगएन भने हमि छुँ। सुसराके नाति पुरा हाँडिगावँको लोग हरु भेला करिलिन्छु तिम्रो चटपटिया बिकाइलिन्। तिमि जो छ चिन्ता नकरिलेऊ! जय राम जि कि!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-22-06 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नानु साच्चैँ बुझ्दिन के म राउनिति। :D चट्पटिया को ब्यापार् नचलेछि छोडेर जन सेनामा भर्ना भा हो कुम्ले? :D
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-22-06 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निसान्त भैया, तपाई त मलाई माफै करिदिनुस्, उस दिन त्यो हजुरको साथी जो छ के नाम् थियो उसको? हँ बाङ्गे! उसले मलाई अझै पनि उसदिन को अठ्ठन्नी दिनुभएको छैन। मेरो रोजी रोटी हो!! अब त्यो साँवा ब्याज जोरिदिनु भो भने पुरे ३ टक्का ४ आना हुन्छ! फेरि तपाईलाई सानो गौचरनमा गेँद खेल्दा पिला कार्ड दिखाइदियो भनेर नोर्बु दाजुले ३ टक्काको झाल्मुडीको पैसा नै तिर्नु भएन। त म के भन्छु, ठिकै छ, ओ पुरानो बात बिर्सिदिन्छु, पर अहिले उधारो नमाँग्नुस। मेरो बाल बच्चा छ रौतहट मे! बोर्डिङ पढाएछु! रिक्शामे जान्छु उ सबै! उस्को खर्चा पानी पुग्दैन!! और मेरो जानलाई फोरनको सारी लगिदिनु छ अर्को छठ मे। पिरती नानी, जय रामजी कि, तपाईँलाई एकदिन म फोरनको सारि हेराउन लान्छु भृकुटी मन्डबमा। उसदिन तपाईलाई फिरी मे झालमुडी खिलाउछु। :डि :-)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-22-06 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|