[VIEWED 343472
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-08 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१२८
*~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
Meet the world's
finest school teachers, unbeatable students, mischievous senior
citizens, wildest , vacationing revolutionaries, rethinking moderates,
instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa-
hoo-rays, all on the stage of Chautari of
Sajhaland (World's first and
finest internet IMPROV in Nepali
language)
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-15-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ लाई फेरी पनि एक चोटि बधाई अनी साथ् साथै बढाँई पनि। खै के हो एस्तो लहरे रिट्ठे नेपाल जाने हल्ला पछी नै एस्तो छ चौतारी को हाल,साचिकै गए पछी के हुने हो कुन्नी। चिप्ले पनि आछैन जस्तो छ,सम्धी ज्यु को नि अत्तो पत्तो छैन। धेरै जना गयल हुन थाले, महिला पार्टी को त कुरै चढिदेउ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन कोइ छैन आज - सबैलाई सोमबार लाग्यो कि क्या हो महिला संघको नाउँमा टुप्लुके मुँया मात्र आइ अरु को त हाल बेहाल केही थाहा छैन
रिट्ठे को त एक हप्ता बाँकी छ नि - तैपनी आउँदैन बिस्टे कता गयो फेरी ठुल्दाइ पनि बेपत्ता छ
कसैको ठेगाना नहुने भयो चौतारी मा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहे लहरे बौचा। ठुलदाइ कहिले बेपता भाको छ?
जहिले नि म बुढो चियाको छ, चिच्याएको छ। तन्नेरी भनाउदा लरकी घुमाउदै ठीक्क। चौतारी को इज्जत नि राख्नु पर्यो नि। कलिजुग लागेको साच्चै नै हो रहेछ, पर्भू।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेपत्ता त हो नि १५ मिनेट मा पुग्नु पर्ने मान्छे दुई घण्टा लगाउछ किन भनेर सोध्यो भने मिटिङ छ भन्छ हामी त केटी घुमाउदै बस्यो रे ल - ठुल्दाइ चाँही के गरेर बस्या नि
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-15-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मामा दर्शन! खाना खानु भयो? नत्र म तु- चुलो फुक्न थालीहाल्छु। अनी ठुल्दाइलाई किन बधाई दिनु भएको? नबुझिकन दीइहाल्न पनि मन लागेन। मैले धेरैनै कुरा छुटाएछु कि के हो यो चौतारीको?
रिट्ठे धेरैनै भ्याइ नभ्याइ भएछ साथी तिमीलाई
बौचा को हो टुपुल्के मुँया, म हो? अर्काको नाम राख्न कती हतार हुन्छ है बौचा तिमीलाई? सोध्नु वोर्नु छैन तेत्तिकै पुरेत बनेकोछ न्वारन गर्देको छ मान्छेको। झन चिया बनाएर दिए एका बिहानै। गुन देख्नु छैन अनी नेपाल जान लागेको हो तिमी पनि? कहिले?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बधाई दिनु पर्ने लिनु पर्ने खासै कारण छैन दीपिका नानु। अस्ती शुक्रबार मेरो एउटा आलेख जर्नल भन्ने पुस्तक मा छापियो, त्यती मात्र हो। पेपर भन्छन क्या र औरेजिमा। इच्छा हुने ले पढे हुन्छ।
Last edited: 15-Sep-08 03:03 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो थाहा पाएको को नि फेरी, अब बिहान टुप्लुक्क आउछे अनी आउनु छैन गुन लाएको रे - साथी लाई चिया दिएर नि गुन हुन्छ लाटी - त्यो त कर्तब्य निर्वाह गरेको पो त
नाम राख्न नि किन सोध्नु पर्यो, हक लाग्छ भन्या होइन -
जान ला हो नेपाल मा - अर्को महिना पुरा बसेर आउने हो ल - भोज खान नपाएर कस्तो छ - खिचेर आउने हो म त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोज खान नपाएर कस्तो छ - खिचेर आउने हो म त
लौ बौचा ले भोज खान न पाएर भोज को फोटो खिचेर आउने भयो बाअाआ। फोटो मात्र खिच्न किन नेपाल जानु पर्या होला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घिचेर आउने लेखेको खिचेर आउने भएछ - एस्साइट्मेन्ट मा फेरी ठुल्दाइको आँखा पनि जहाँ गल्ती छ त्यही जान्छ,
Last edited: 15-Sep-08 02:39 PM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-15-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाइ ल धेरै धेरै बधाई छ है हजुरलाई। पढ्न इच्छा त किन नहुनुनी ठुल्दाइ कतै कतै आफ्नै फिल्ड को कुरा रहेछ। अरु पनि सोध्नु छ तर पछी सोध्छु ईमेल मा।
लौ बौचा साथी भन्दैमा नाम राख्दै हिंड्न कस्ले सिकायो तिमीलाई? मैले कहिले तिम्रो नाम राखेकी छु र? अनी नेपाल गएर भोजको फोटो मात्रै खिच्ने हो तिमी लौ अनी कती धाक देको होला, कत्तिन उही नै मात्र जान लागेको जसरी
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-15-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी पनि तारेमाम खाना खाइसके भान्जी मैले,दुख नगर बरु तिमीले खा छैनउ भने फ्रिजमा छ् दाल भुजा खाउ। ठुल्दाइ को लेख छपिएको मैले अस्ती गुगल गरेर हेरिसकेको थिए। लहरे पनि हसाउने भन्या भोज को फोटो खिच्न किन नेपाल जानु पर्यो,नेपाल बाट भोज को फोटो खिचेर पठाइदिनु भने भाई हाल्यो नि। ठुल्दै चिलिम भयो त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिलिम भर्खर भाको बिस्टे। अनी मेरो आलेख बुझ्यौ त ? कस्तो रमाइलो कथा छ है Burkholderia pseudomallei को ?
Last edited: 15-Sep-08 02:43 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मयजु को अन्ती को अयला अनी हाकु छोयला । भोज भनेको यही नै हो नि बौचा मखुला ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या कती कराइरा - फेरी कोल्ले धाक दियो - गल्तीले के मिस्टेक भएको थियो - उडाइदिने - मामा भान्जी दुबैले
म मात्र कहाँ जान ला हो र - रिट्ठे छ - अरु को छ थाहा भएन - थाहा दिए पो थाहा हुन्छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाकु छोयला त मेरो फेब्रेट हो नि ठुल्दाइ - मुख मा पानी आयो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-15-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसो सर्सर्ती मात्र हेर्या दाई,कालो अक्षर भैंसी बराबर भन्या जस्तो हाम्लाई बुर्खोल्देरिया को सट्टा हाम्राइ बिर्खे को नाममा रख्द्या भे हुन्थ्यो नि बिर्खेल्डेरिया भनेर।
ओहो ठुल्दाई ले भोज राखिसक्नु भएछ। ल ल म पनि बसे पलेटिकसेर।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 09-15-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्ती भन्या तेही पित: ले अयला राख्दै गरेको करुवा जस्तो हैन ठुल्दाइ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-15-08 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो बिस्टे, अन्ती भन्या त्यही हो, एला मात्र देख्न पर्छ सबै थाहा हुन्छ बिस्टे लाई
झन एला पिएर झ्याप भयो भने नेवारी पनि बोल्छ अनी बुझ्छ रे बिस्टे ले
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 09-15-08 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा मामा मरे म हासेर। मेरो मामाले कुरा चै कस्तो मिठो गर्नु हुन्छ भने। हुन पनि हो लहरे बेक्कार किन त्यत्ती फोटो को लागि नेपाल सम्म पुग्छौ त्यो त रिट्ठेले नै पनि लेराइदेलानी होइन भने हामी मामा भन्जी ले नै लेराइदिउला नि मिलेको बेलामा होइन त मामा?
होइन भने अर्को अप्सन त ठुल्दाइ नै राखी सक्नु भयो। ल हेर त तिम्रो पैसा जोगाउन हामी गाँउ नै तत्पर छौ। देख्यौ त हामी कती माया गर्छौ तिमीलाई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-15-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो त हो त्यो लेख्ने मान्छे लाई त Black letter Buffalo equal to भने अरुको कुरै भएन। कहाँ को खानेपानी को अभियन्ता लाई बर्खोल्डेरिया सिउडोमलाई।
बौचालाई सुझाव।
१- धेरै भोज नखाउ ( अपच भई निरन्तर लगातार रेस्ट रुम जानु पर्यो भने लरकी हेर्ने काम चौपट हुन्छ।) २- उमालेको पानी मात्र खाउ ( खानेपानी को मान्छे भएको ले मात्र भनेको) ३- राती राती रेस्टुरान्ट हरुमा न जाउ ( बाम देब ले देख्ला) ४- दिन को एक पटक लोड शेडिङ को ट्याम मिलाएर चौतारी मा आउ।
|
|