[VIEWED 241278
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लु दसैं रमाइलो भो। चना दाइको घरआ तन्न भोज नि खाइयो। राहुल दा र नेप्ची भाउजु सँग भेट नि भो। अनी राहुदाले झुम्का नि दिनु भो। साह्रै रमाइलो भो। तर फर्स्ट टाईम mom dad सँग दसैं मनाउन नपार चि साह्रै बोर लाग्यो। अनी तिम्रो दशै कस्तो भो त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-23-07 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु आज अर्को नयाँ चौतारी उखान नि थपियो-
"चित्रेको बेटरी सधैँ डाउन"
अब त चौतारी उखानको एउटा पुस्तक नै निकाले हुने भैसक्यो। बरु कता कता छरिएर पो रहेका होलान कसरि खोज्नु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-23-07 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"चित्रेको बेटरी सधैँ डाउन"
LOL
क्यामेराको बाटरी डाउन नि, अरु मा सदा झै अप नि। मीठो गफ, जिम्मालेको खसीको कवाब जस्तै, लखनवी नवाब जस्तै। ( तारेमाम् झण्डै छुटेको) तारेमाम्।
कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ। बाडुल्की लागेन, जिम्माल बा? फोन सोन लाई ट्र्यास जोन मा फालेर बुढा मस्त र ब्यस्त। नत्र त्यो कवाबको " आखों देखा हाल, आकाश बाणी कि डि सी स्टेशनबाट " दिम्थेम् क्या र।
चिप्ले १५ बर्ष घर छोड्न त गाह्रो हुन्छ बाबै, तिम्रो १५ बर्षमा मेरो १ बर्ष जोडेर संगै रोउं कि? यता तिर् आउने भए दाजु भाई संगै रोउं कसो? बहुत हासियों।
नारायण दाइ को गीत याद आयो।
धेरै हाँसे साँचै नै रुनु पर्दो रहेछ, हाँसो लाई आशुले धुनु पर्दो रहेछ। बिर्स भन्ने निष्ठुरी, म बिर्सुं कसोरी? पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ।
सानै हुरीमा बैंस को सपना सीमलको फूल झै झरि गयो तिमी के गयो खुशीले पनि मलाई आँखा तरी गयो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"चित्रेको बेटरी सधैँ डाउन"खित खित खित
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-23-07 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"""कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ।"""
धन्न परमात्मा! पचाएपछिका क्रियाहरुमा सम्झनुभएनछ!
के गर्नु ठुल्दाई, बाडुक्कि त लाएको लायै थियो नि, तर बाह्र बर्षमा खसि चपा'को त्यसैको असर भन्ठाने नि। तो फुनको के कुरो अर्नु, शुक्रबार बेलुकि एकातिर फालेर रमझमतिर लाग्या, पछि फेला पर्दा त तो कल अर्नेहरुको लिस्टो पढ्दा पढ्दा आँखो तिरमिराओ, अनि भ्वाइस मेसेज सुन्दा सुन्दा आकाशवाणीके डिसि से लेकर सिटि तक र लंदनसे लेकर नेपाल तक को प्रशारण सुनेको जस्तो भओ! जे होस दुर्गा भाउजुले रेसिपि फलो गरेर मेरो भलो गरिदिनुभयो, त्यसको लागि त्यो कबाब संग प्रतक्ष वा अप्रतक्ष सम्बन्ध हुने सबैलाई धन्देबात्!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-23-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! जिम्मी बुडाले मेरो उखान नि बनाउन भ्याइसकेछन्! लु म नि बनाइदिन्छु। "जिम्माल बाको नली खुट्टा लौरो न हतियार!""ठूलीसँग झुम्का छ, तिरूको कान बुच्चै" "आगो ताप्नु मूढाको कुरा सुन्नु राहुलदाको"
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-23-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब गावँलेको जे राम जि कि।
हमि पाँपुलार भेएछ-
चितरे हमरो गना कबिता चौतारीके फरन्ट पे रखेछ
उ देईखके हमि बुझ्यो सला हमि पाँपुलर भेएछ
पुनटे बुह्रो भि हमरो साथ साथ टाँप पे आएछ
हमि जवान छोकरा भि पुनटे बुह्रोको भेँटाएछ
खेँ.. खेँ... खेँ..
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ्फ्फ्फ्फ यो चित्रेलाई कती उखान बनाउन आको। मदनव हजुरको हाल कस्तो छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-23-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु तो पुराना चौतारी उखानहरु कुन भाग मा हो हँ चित्रे?
खोज्या खोज्यै अरेको भेट्दै भेटिएन!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-23-07 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मे, जून तिरको डेट भाको चौतारीतिर होला, जिम्माल बा! पख्नुस्, म टराइ मार्छु।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-23-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार तारेमाम सबैलाइ !
नमेको गेस पनि मिलेन ।
ठुली कतै कतै खोजन मेरो पनि अनुहार देखिएको रहेछ त्यसैले चौतारीमा राखिदिएको ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-23-07 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यामे आएछ।
तिउँरो भेडिओ हेरियो! कुन चाइँ तिमी हो निर्कोल अर्न चाइँ गारो परो। अब हेरि तिउँरो उरन्ठेउलो बेला सम्जँदा चाइँ तो मजाले पकाउँदै " बिहा नगरि पकाउन सिकेको" भनेर सपै भेडिओ हेर्ने ठिटिहरुलाई आफू कुमारै रहेको र साथै खाना बनाउन पनि जानेको संदेश इनडाइरेक्ट्ली खुसुक्क दिन खोजेको तिम्ले नै हो कि जस्तो लाओ!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 10-23-07 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ती गरें है।
साथीहरुको कस्तो भयो त दसै?
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-23-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि याम दाजु और दिप दाजु।
याम दाजु खाना वाना बनाएको सनिमा रखेछ। हमि भि सोचेछुँ कि एक्टा सनिमा हमि जलेबि और झालमुरि बनाएको आँपलोड करिहालुँ!
अरे दिप दाजु, हमि हुजुरके कथा कहानि रैगुलर पढ्छ हुजुर, उ कामेन्ट मातर लिख्देन पर हमि जो छु हुजुरके फैन छु। उ एक्टा बात सोधनेको दिल करेथियो। हुजुरके सकुल और काँलेज लाइफमा कोहि देहाती दोस्त थिएन??
Last edited: 23-Oct-07 11:16 AM
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-23-07 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा जिम्बाल बुडाको गेस ।
के गर्नु जिम्बाल बा तेस्तो बेला भए त ??
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिउँरो भेडिओ हेरियो! कुन चाइँ तिमी हो निर्कोल अर्न चाइँ गारो परो। अब हेरि तिउँरो उरन्ठेउलो बेला सम्जँदा चाइँ तो मजाले पकाउँदै " बिहा नगरि पकाउन सिकेको" भनेर सपै भेडिओ हेर्ने ठिटिहरुलाई आफू कुमारै रहेको र साथै खाना बनाउन पनि जानेको संदेश इनडाइरेक्ट्ली खुसुक्क दिन खोजेको तिम्ले नै हो कि जस्तो लाओ"हो हो बिर्खे दाले भने जस्ताइ मलाई नि यामु तेही हो जस्तो लाग्छ। दीप ज्यु दर्शन
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-23-07 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CHYAANGSSSSSSSSSSSSBAAAAAAAAAAA,
CHYAASSSSSSSSSSSSNGBAAAAAAA,
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-23-07 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपै जना भुँडी भर्न गा जस्तो छ नि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-23-07 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढ्याssssऊऊऊsss!
ठुलि ल सुपारी लेऊ लेऊ!
के छ हरिभान्जो? कइले आइयो?
तो च्याङ्बा त शुक्रबार चौँरि चराम्न जान्छु भन्तो, तो दिन देखुन नाक मुख देखिया छैन। न उतै डोल्मा संअ बरालिओ कि?
अरु को को छौ अइले एता???
लु बात मारुम्।
|
|