[VIEWED 229737
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-27-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शुभकामना विशेष -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 27-Feb-08 05:27 PM
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 9:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाsss हाsss हाsss मदनवा, दादीमाले भैंसीको नाम सुन्तली राख्या रे।
|
|
|
उ जो छ काम वाममे टेन्सन भइलियो हुजुर। एक्टा दादिमा आइलिनुभयो र भन्नुभयो हम्रो सुन्त्लीको बिमारि भएछ। सोधेँ के भइलिएछ त भन्नुहुन्छ अगारि राखेको खानेकुरा खाँदेन, उठेर बस्देन खालि सुतेको सुते छ। हमि सोध्यो और के के लक्षन छ भनेर त भन्नु हुन्छ, जल्दि घइरको हिन त रस्तामा बताउँछु। त हमि गियो दादिमाके संग, त रस्तामा सोध्यो हमि और के के हुन्छ भनेर। भन्नुहुन्छ, पहले भि यस्तो भएथियो त दुसरा डक्टर इन्जेक्सनवा लगाएको बादमा ठिक भयो। हमि सोचेँ के भएछ भनेर फिर से सोधेँ घइर पुग्ने टेममा, दुध वुध खिलाउनु भएछ भनेर? त दादिमा बुह्रि भन्छ सुन्तलीलाई थोडै दुध खिलाउने हो सला सुन्तली जो छ ५ रोज से दुध दिए छेन। हम्रो दिमागके भेजा आउट भइलियो, कैसन बात कर्छ बुह्रि मान्छे भनेर। जब घइरको पुग्यो तब् हमि थाहा पायो हुजुर दादीमा भैँसवाके नाम सुन्त्ली रखेछ। खेँ... खेँ ...खेँ.... |
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 9:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो आझ त भेनाको गीत लायिन लगार बजा बजै छौ। किन हो यस्तो?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 9:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दह्रो गएको रहेछनीत मदनवाको।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 9:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कचिंडेतिर बे गर्चु भन्छौ हर्के, हेर के गती हुन्च भनेर हो के।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 9:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कम्ता हंसाउंदैन यो मदनवाले कैले काइं। याँ लरकि धोका दियो भनेर गनगन गर्दै छ।
|
|
|
जे राम जि कि।
हमको लरकि धोका दियो-
पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने
नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ
दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर लरकि आवने टेम जति नजदिग आवनेको लग्यो एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो
एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद् जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्
जे राम जि कि।
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 9:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ तेशो bhaye बे नगर्ने भये मैले, साह्रै बिजोग हुन्छकी के हो बे गरेसी ह अन्तरे बा।। कहाँ गये सब्बै, लु बुढा हिढ जाम हाम्पनी, के गर्ने हो यहाँ यि बुढाको मुख हेरेर कती बश्नु हो जानु परो तल बजार तिर यस्हो तरुनी फकाउन। अरुनी बरुनी तल बजारमा वरी परी तरुनी नै तरुनी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आझ मदनवा पुरान्ले पेटको आन्द्रा नै बटारिन थाल्यो होउ मेरो त।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-01-08 10:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Error
Error Occurred While Processing RequestError Diagnostic InformationRequest canceled or ignored by serverServer busy or unable to fulfill request. The server is unable to fulfill your request due to extremely high traffic or an unexpected internal error. Please attempt your request again (if you are repeatedly unsuccessful you should notify the site administrator). (Location Code: 26) |
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 03-01-08 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sarai ramailo gayo hai madanwa....
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-01-08 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ चौतारी !
अन्तरेदा' त सब चौतारीको आन्द्रा भूँडि खोतलेर यैँ ल्याएछन्। हा हा मदनवा ! आज अन्तरेदा' कार्यबाहक लहरे भा'को हो?
हर्कदाइ त हिँडीसकेहोलान के रे। अगि नै जान्छु जान्छु भनेर खुट्टा उचालेका थे'। लु वरीपरी नै भा'को भे, रामराम छ है।
नमस्कार ज्वाईँसा'प। खोइ त अचेल बहिनी र ज्वाईँको दोहोरी पढ्न पाईँदैन त। किन सेला'को हो यसरी?
माकुरे माड्सा'प ! छु दु? डिनरमा के खायो?
बाँकी नलेखेर रिफ्रेश गर्दै बस्ने रिफ्रेस प्रसादहरुलाई नि जदौ।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 10:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब हिंडेसि आउनि भउते क्याहो? अघिनै आउन पर्दैन। याँ हर्के र म मात्तै एक्लै फतफत गर्दै बस्याथेम। बरु माकुरे नि आ र'च। लु बसम एकछिन, बात मारम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-01-08 11:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ म नि छु जिउदै। जाँच ले झन्डै मारेको चौतारीको मायाले जान्छु भन्ने सास लाई रोकी छु।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-01-08 11:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धोबिनीको भट्टिया'ट त अगिनै निस्केको हो के रे। आफै धानिएर आउनी हुति त थे'न। त्यै झिल्केले म डोर्याएर लान्छु भनेर फकायो। दुनियामा आफ्नो मुन्छे भनेको यै झिल्के र'छ मेरो भनेर मन हर्खले गद गद भो। आँखा'टी आँशु नै आउला जस्तो अर्यो। अन्खेरी लु तिउँरो रउसीको पैसो नि मै तिर्दिम्ला भनेर त्यसैको हात समाएर निस्केँ। जति रउसी लाए नि होशै त गुमाउदिन के रे मैले। यसो ढोका'ट निस्केपछि त कसो कसो अरेर त्यै झिल्केले खुट्टा जेलेर बाटैमा लडायो। मलाई त्यै लडाएर मेरो जेपमा भा'को पैसो राख्नी ब्याग उछिट्या'र हिँडेछ डाँका त। । होस भा' नि जुरुक्क उठेर हिड्ने ताकत थे'न। त्यै छेउमा घुप्लुक्क लडेको त्यैँ निदाएछु। ब्युँझिँदा टाउकोमा चिसो चिसो भयो। पानी परेछ कि भनुम भने नि अन्त ओबानै थियो, मेरो टाउको मुनी मात्र चिसो। लुते कुकुरले बद्मासी अरेछ कि भनेर यसो सुँघेको त, हैन रे'छ। पानी नै हो रे'छ। कुनले मेरो होश खुलाउन टाकोमा पानीसानी ठोकेको जस्तो छ। बल्ल रउसीले अलि छोड्यो र घिसारिँदै आ'को नि। त्यो झिल्के खुइते कता मोर्योहोला, देख्नु भो अन्तरेदाइ?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-01-08 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केोलाजमुादुाेयतरहछबसमनषजापटपोितुेकमनछबजसहरयेोुतहहादहकत९ुाल
गुट नोईट!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 11:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाई तारेमाम, पुन्टे दाई सलाम।
हन तेस्तो गरेच तो झिल्के ले? तिम्ले दिउंसो च्याँखे पार्यौ कि के हो? त्यै रिसाँ होला लु। भोलि आउंच नि लखर लखर त्यै बेलाँ झ्याप्प पार्न पर्च।
पुन्टे बुढा सु गर्न उठ्या होलान, चौतारी च्याउन भ्याएचन। बुढाले यतै बरको फेदाँ खुट्टो उचाल्लान् भन्नि पीर निंद्रा सुराँ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-01-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लायो यार यो रेमी ले त!
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-01-08 11:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा जांड खा'र पो बस्या र'चन बुढा सुत्न गा भन्या त।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-01-08 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज छुट्टी, भोली छुट्टी, अनि क्यार्नु त नि?
अब चईं पसारिन परो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-01-08 11:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम अन्तरे अनी पूण्टे दाई
काम गरे नि २४ घण्टे, जाँड खाए नि २४ घण्टे , को हो ? मध्य रात को प्रश्न।
|
|