[VIEWED 151615
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-15-05 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गाम्ले दाजु भाइहरु, केरे चाइनि यो सानेको पसलां त ३०० भन्दा बढि सामान भयो भने पसलैनै भत्किनच अरे ( खोइ पैला ५१ वटा भन्दा बढि झ्याल भको घर बनाउन नपाइनि जस्तै नियम हो कि ?) तर पनि सानेको पसल गोलखाडि गो भने त हाम्रा चोतारा सौतारा कता लङ्का पलङ्का पुइहाल्च नि गांठे । तेसैले अब देखि यो चौतारां सितल तापेर गफ अरम है । ------------------------------------------------------------------------------- उहि पुरानै नमेको चौतारो
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-22-05 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्याय ११ ------------ "दादा, दादा! हिजोको २ रुपियाँ राख त।" पटाउँदाखेरि गुजुमुजु परेको २ रुपियाँको नोट जाँगेको खल्तिबाट निकालेर मलाई नमेले दिँदा म जमरा राख्नी चोखो माटो डालोमा उप्काउँदो थिएँ, तुलसीको मठ मुन्तिर। "भरे त पिङ् खेल्न पाइएला नि दादा!" नमे आसावादी हुँदै भन्यो। "खै त्यो खेमे जानोस् त्यो मुल डाँडी सानो ल्याएछन् भनेर मलाई र राजुलाई हकारेर बस्न खान छैन। ताछ्न सम्म ताछ्यो, अहिले सानो भो भन्छ। कस्तो केटा रेछ।" म भने दिक्क भइसक्या थेँ, यो खेमेसित। मैले माटो लगेर घरमा दिएँ। आमाले खै कुन्नि के हो अर्को काम लागाउनु भाऽ थ्यो, मैळे बिर्स्या जस्तो गरेर हामी चौतारीतिर लागेम्। *** *** *** "यो खेमेसित मिले पनि पिंङ बन्ला?" दमैको राजु खेमेले ताछेका लोप्रा समेल्दै एक्लै कचकच गर्दै थियो। "पपि" भने कता रेछ कुन्नि अहिले, राजु एक्लै थियो। "क्यार्नी त नि राजु अब? मुलडाँडीको कुरो क्यारम्? पिङ् खेल्नै नपाइने भो।" मैले राजुसित गुनासो पोखेँ। "हिन, अब एकपालि जाम् तिमी र म, त्यो पनि बिगा-यो भने यै थेबेले खेमेलाई नै ताछिदिन्छु।" राजुले आक्रोस पोख्यो। *** *** *** खान साना खाएसी, आज भने हामी २ जना मात्रै झन मोटो मुलडाँडी लिन भनेर बाटो लागियो। जिवनहरु र आत्मारामहरु भने गाइ चराउन पो हिनेका बाटोमा बेट भो। मलाई र राजुलाई यस्तो रिस त उठेन नि। हामी त बोल्न पुनी मुन लागेन। हुन त मुलडाँडी ल्याम्नी जिम्मा हाम्रै हो तर रीस भने साह्रै उठ्यो। क्यारम त नि अब। "ए राजु खैनी छ?" जिवनले सोध्यो। "आज पानि पर्ला जस्तो छ, दादा!" राजुले कुरा टिमल्यो। to be contd.
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-22-05 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादाको स्टाइलनै दामि नि , कस्ले सक्ने ? फेरि आत्मे आइपुगेछ , सन्जु छडुलि पनि तेतै होलि है ?
|
|
|
jptgyall
Please log in to subscribe to jptgyall's postings.
Posted on 09-22-05 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
WAT?WAT?!! wahz' jamminnnnnnn?? ;)
|
|
|
jptgyall
Please log in to subscribe to jptgyall's postings.
Posted on 09-22-05 5:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 09-22-05 8:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hami lai ni nepali ma type garna sikaunu paryo !!!!!!!!!!!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-22-05 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डल्ली, www.mpp.org.np बाट यूनिकोड तानेको छैन र? एकदम सजिलो छ। एकचोटि कोशिश गरि हेर्ने हो कि?
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 09-22-05 8:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you Gautam, Bholi garne Aaj ab dherai rati bhai sakyo, nidra lagyo!!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-22-05 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
You are welcome Dalli. Good night. Have sweet dream.
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-23-05 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपेज्यु लाई मीठो टिप्पणीको लागि धन्यबाद, गालब, नमे, श्री र यो दादा_गिरीको तर्फबाट। jptgyall , कैले, रुइनु, हर्कु,ड्ल्ली रेस्सम, गौतमजी पिङ् खेल्ने बेला हुँदैछ। पालो कुरेर पर्खिम् है।
|
|
|
Bhangli Damini
Please log in to subscribe to Bhangli Damini's postings.
Posted on 09-23-05 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
AAMAINI, DADA SOLTEE ! TIMI PANI LOOK-GEET KO FAN RAICHHAU ..! LAUNA MILCHHA BHANE KATAI BATA BANDOBASTA GARERA PATHAM NA, LOOK-GEET ! MP3 FILE, WAVE FILE ke ke HUNCHHAN NI. dAdA soltee, yaha sanga chha bhane, LAUNA SARKAR...MA ABHARI HUNI THIYE. BHABADIYA- BD
|
|
|
jptgyall
Please log in to subscribe to jptgyall's postings.
Posted on 09-23-05 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jptgyall , कैले, रुइनु, हर्कु,ड्ल्ली रेस्सम, गौतमजी पिङ् खेल्ने बेला हुँदैछ। पालो कुरेर पर्खिम् है। ^ohh tyo chai bujehna hai!!^ where the hell those 2 stupid guys go :P, i dont see them around:O
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-23-05 8:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, याँ सान्या पसलाँ दुई रुप्पे कप चिया खाँदैछु । मेरो पालो चाँडै आयो भने यस्सो बोलाईदिम्न है ।
|
|
|
Punditji
Please log in to subscribe to Punditji's postings.
Posted on 09-23-05 8:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
meri sannani bichari lai thepche moro le ping ma khutto halna nadiyeko hola. aau bhane ya amrica ma roller coaster chadya chha. thukka ma
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-24-05 4:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्याय १२ --------------- "वन सन सके छम्डाहुरले!" जरुवाको चौतारीमा खुर्पा उदाउँदो राजु र त्यो एक टकले हेरिरहँदो म लाई?@टारिघरे दाइको झोक्किँदो आवाजले झसगं पा-यो। ""अनि तिमेरु के लिन हिँडेऊ त आज फेरि?" , "के छ टारिघरे दाइ?" भनेर मैले सोध्न नपाउँदे टारिघरे दाइले नै प्रश्न गरे। सँधै तास खेल्ने दौँतरी हुन् आज किन रिए यति साह्रो म मर्म बुझ्ने प्रयासमा छु। "यो खुर्पा सुर्पा लिएर वन सन छिर्ने हैन सँधै।" राजुको खुर्पा हातमा टिपेर सितितित्त भुते रहमा पुग्ने गरी?@फाल्छ बा टारिघरे त। गाँठि कुरा के भने नि, टारिगरे दाइ वन हेरालो पनि हुन्। उनलाई?@कसले के केति लग्यो भन्ने सब हेक्का हुन्थ्यो हामि फेरि दोश्रो मुलडाँडी लिन गाऽको कुरा त उनलाई साह्रै ननिको लाग्या रे छ के कुरो बुझ्दा।?@राजु र म त किंकर्तव्यबिमुढ भइहालेम् नि अब। *** *** *** हाम्ले केमेको कारणले दोश्रो मुलडाँडी लिन जान ला भन्ने कुरा बिसाउन नपाउँदै टारीगरे त कपाल कनाउँदै?@बाटो लागे। राजुले गरि मतिर निनाउरो मुख लगाउँदै घरि खुर्पातिर हेर्दै थियो। "पपि" भने खुर्पा फालिएकै दिशातिर?@हाम्फाल्दै थियो। म नजिकैको पातिको मुन्टोतिर हरे जस्तो गरेँ। *** *** *** "यो मु" टारिघरे दशैँमा त जाला नि ससुरालितिर। अनि मैले जान्या छु। मुलडाँडी त नलगी छोड्दिन।" राजुले पसिना पुछ्दै एउटा साऽनो ढुगांले मैले हेरिराखेको पातिको मुन्टोमा जोडसित हान्दै भन्यो। "दशैँपछि तेरा मुलडाँडीको के काम छ? लगनपछिको पोते!" मैले राजुसित रीस भन्दापनि गुनासो पोखेँ। *** *** *** टारिघरेले त्यो खुर्पा टिपेर हातमा लिएर खोला तर्दा "पप्पी" पनि निरास हुँदै फर्केर राजुको पाएँट चाट्दै थियो। "साऽले अझ अर्काको खुर्पा लिएर जान्छ।" राजुले सिगांन पुछ्दै "पपी" काखमा च्यापेर दु:ख पोख्यो।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-24-05 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्याय १३ ------------- झ्याम्म रात परेको थियो , झ्याउकिरि झ्याउ झ्याउ गर्दै थिय , काक्रोको झ्यालमा हर्रेउ हो कि फट्यान्ग्रो चिरित चिरित गर्दै थियो म लुसुक्क दादाको कोठिको झ्यालतिर गएर सासले बोलाए ' दादा, दादा' । सुन्ने होइन बा , आफ्नो हात झ्यालको डन्डि समात्दा समात्दा दुखिसक्यो । फेरि चोर भनेर कता हल्ला खल्ला हुने भन्ने डर । सोरै झोक चल्यो, मैले त लाइट दादाको मुखा बालिदिए । अनि बल्ल बिउझिए लाइटको उज्यालो ले आखा छोप्दै । मैले सासै सासमा भने जाउ मुल डाडिलिन । दादा आखा मिच्दै रिसाए , भुत्राको जानि त्यो मु* टारिघरेले आसि त लैदियो । मैले भने बाहिर त आउ । दादा बाहिर आउदा राजुले सिरेलाइ ल्याइसकेच । खेमे र मिने छापाको चौतारिमा भेट्ने सल्ला थियो । खोइ केको दोस्ति हो तिनिहरुको , सारै मिल्चन । कैले काइ त एउटै घरका दिदि बइनि ब्या अर्नि भनेर हसाउचन।मध्य रातमा लागेम बन तिर । दादा सं टारिघरेको डर र रिस अझै बाकि थियो । खास कुरा के भने घर्ति मिने र टरिघरे दोजे जाड पार्टनर । भुन्टिका जाड खादा मिने दोजे सं झोक्किएच ' तेरो मु* भाइ गाउमा पिङ हाल्दा पनि डाडि काट्न नदिने , गाउको बनपाले के भको मुन्तरि जस्तो पो अर्च , तेसलाइ मर्दा पर्दा हामि चाइन्नम ? ' दोजे त मिनेको जाड पाटर्नर अनि झोक चलेच क्यारे, टारिघरे दाइलाइ थर्कायच । अनि त लुत्रुक्क परेर मिनेलाइ भनेच गाममा थाहा नदिओ, राति गएर खुसुक्का ल्याऔ । बल्ल दादाको मुख उज्यालो भयो । मिने र खेमे चौतारिआं कुरि राखेका रइचन । राति भर होला राजुले पपि घरमै छोडेच । चप्पल पट्या पट्या अर्दै लागेम हामि बनि तिर ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-24-05 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन दशै लार हो कि के हो, यो चौतारिआं कोइ पनि आउन्न कि क्या हो ?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-24-05 7:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) हामी मुलडाँडी चोर्न जाँदाकेरिको आकास!
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-24-05 7:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) हामी मुलडाँडी चोर्न जाँदाखेरिको आकास!(दशैँको झलक देखाको नि बिचबिचमा।)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-24-05 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-24-05 9:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जा पानां त दुइटा चन्द्रमा हुन्चन कि क्या हो --------------------------------------- 2 ???
|
|