[VIEWED 113402
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-10-10 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १९९ ~
हाँसो, ठट्टा, खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट
बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ
। सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति,
भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली'
हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले
हार्दिक स्वागत गर्दछ!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 10-Aug-10 08:43 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-11-10 8:47
AM [Snapshot: 400]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम राम्पुरे .. ब्यान ब्यान देखी के ट्यार ट्यार गर्छ भन्या त यो रामे फतफताइ रा रछ, आज त सखारै उठेछौ नि रामे,हिजो कुरो भा थ्यो कि कसो। बढा चुस्ती फुर्ती छ आज? ठुल्दाइ को टिरेन को चक्का पञ्चर भा जस्तो छ् आज। अरु कता मुन्टेछन?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 08-11-10 10:16
AM [Snapshot: 442]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ बिस्टे .... म त सधैं सखारै उठ्छु नि ..... ठुल्दाइ कता गएछन आज ........ अनी अरु भात मारा हरु कता गएछन कुन्नी ......
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-11-10 10:27
AM [Snapshot: 454]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात चौतारी! तारेमाम रामचा, बिष्ट काजी र पुरे, साथै ठुल्दाइ, रिठ्ठे र लहरेलाई अग्रिम तारेमाम! कुरो र कुलो जता लगे पनि जान्छ, यदी हामी सबै खानाको काल हौ भने कालको खाना पनि हौ, तर अहिले चाँही म एउटा ठूलो कप भरी चिया लिएर स्वाद लिई स्वाद लिई खाँदै छु। मलाई यो चिया खाँदा बिस्कुट सिस्कुट केही पनि खान मन पर्दैन। चियाको असली स्वाद त चिया मात्र लिएर खादाँ आउछ कि कसो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-10 10:33
AM [Snapshot: 453]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के भाका यि औतारिहरु कती छुच्चो मुख गर्न सक्या हुन? यो रामे त झन एक नम्बरको छुच्चो मुख छ ! तेइ भएर चिच्याउने बाकसमा नि कोइ नि बोल्दैनन् रामे सँग ! यसो कैले काही त सोझो साझो कुरा गर्नु (म जस्तै) ज्ञान गुन को कुरा गर्नु ! खाली तरुना र तरुनी भन्या छन तेत्ती हो ल सबैलाई नमस्ते गरे है हृदय देखी नै !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-10 10:36
AM [Snapshot: 458]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ जिते ! जिते र मेरो त फेरी ठ्याक्कै ३६ को आँकडा रैछ ! म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-11-10 10:38
AM [Snapshot: 461]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रामे, पुरे, बिस्टे काजी, बाघे, रिट्ठे बिजी भएर ल्यायो भन्या - दिक्कै लागिसक्यो मिल्या काम नी बिग्रिरा छ - के हो के हो कुन चाँही पातकी को आँखा लाग्यो देखाउन जानु पर्यो जस्तो छ -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-10 10:50
AM [Snapshot: 468]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु बुधबारे हस्याङ फस्याङ्गे जदौ । ट्रेन को पाङ्रा पञ्चट भएको ठीक साँचो हो। ब्यानै देखी ट्रेन चलेको छैन । बैकल्पिक बाटोबाट अड्डा आउँदा २ घण्टा लाग्यो।
किलास नि छुट्यो , गिलास नि छुट्यो। । अहिले फेरी ल्याब छ । लौ त फुर्सद मा सप्पैलाई तारेमाम भन्न आउँला।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-11-10 12:30
PM [Snapshot: 497]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! मैले त उता भोट खसालेर आएको निकेतानन्द ढकाललाई!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-10 12:54
PM [Snapshot: 508]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिर्खे बा, लहरे, रिट्ठे, जिते , रामे बिस्टे , पुरे । खै यस्तो ताल ले के २०० अंक मनाउछ गाम्ले ले , जाँगर साँगर नै छैन गाम्लेको ।
११.५० मा मेरो पोस्ट पछी १.३० मा बिर्खे बा को ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-10 12:57
PM [Snapshot: 506]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छ्पनीले छान् छान् डबकीले हान् डबकीको निगारले लाग्यो मलाई बाण बुधवारे जदौ सबै गाम्लेहरुलाई। हर्केले गंगा बरदानको पुरानो गीत राखेको रहेछ, बंगूरको मासुसँगै निगार घुट्काउन छटपटी भए जस्तो छ बज्जेलाई। बिर्खे बुढो पनि आज कताबाट आइपुग्यो भन्या त भोट खसालेर आउँदा बाटो परेको रहेछ। ठुल्दाइ, टिरेन नचलेको किन नि? लोडशेडिङ कि कर्मचारी हड्ताल? बाउचा, काम मिल्छ चिन्ता नगर। श्याम शरण आएर केही भएन तर के भि राजन पनि आएका छन् अब ठीक हुन्छ। म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु लोल रिट्ठे सर, लोल। जीते, के भनेको त्यस्तो? अहिले ठुल्दाइले सुन्नुभयो भने भन्नुहुन्छ, "चियाको असली स्वाद त चिलिमसँग खाँदा पो आउँछ, मखुला?" रामे त खोइ, लाग्यो होला समुन्द्रको किनारतिर। पूरे र बिष्टेको चाँही के छ नि खबर?
|
|
|
samarthan
Please log in to subscribe to samarthan's postings.
Posted on 08-11-10 1:05
PM [Snapshot: 525]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-11-10 1:46
PM [Snapshot: 541]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले सर, समर्थन जी । हो हो चिप्ले , चिया चुरोट बिना अधुरो नै हुन्छ, जस्तो सीता बिना श्रीराम, राधा बिना कृष्ण आधा भने जस्तै ।
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-11-10 2:05
PM [Snapshot: 555]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिप्लेगुरु पनि पाल्नु भएछ, तारेमाम! अब चिया र चुरोट सँगै खानेहरुको त कुरै बेग्लै भयो नि! ठुल्दाइले भने जस्तो राम र सिताको जोडी, तर मेरो मनमा धेरै अघिदेखि लागि रहेको जिज्ञासाको जवाफ दिएकोमा रिठ्ठेलाई पनि साधुबाद। अस्ति बोस्टोनमा रिठ्ठेसँग भेट हुँदा एकै चोटि गुल्कोज, थिन आरारोट, सोल्टी, पाइनआप्पल, बटरक्रेकर जस्ता विभिन्न नेपाली बिस्कुटहरुको हवारहवारती बास्ना आएको थियो। म त एक क्षण कहाँबाट के आयो भनेर दङ भएको! अब कसैलाई केही सोधु भने पनि बिस्कुटे भन्लान् भन्ने डर, अहिले आएर पो थाहा भयो सारा बिस्कुटको बास्ना यही रिठ्ठेको गोजीबाट आएको रहेछ। अनि रिठ्ठे महाराज अरु गोजिहरुमा के के राखने गर्नु भएको छ? जे होस् बन्दबस्तीको सबै समानहरु हुन्छ जस्तो छ, राती बास बस्नको लागि..... ल है असली खजाना त रिठ्ठे महाराजको गोजी पो रहेछ। सबैलाई चेतना भया।
|
|
|
8847
Please log in to subscribe to 8847's postings.
Posted on 08-11-10 2:09
PM [Snapshot: 561]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Geology tiger, are you able to sell house
|
|
|
baire
Please log in to subscribe to baire's postings.
Posted on 08-11-10 2:09
PM [Snapshot: 562]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-11-10 2:23
PM [Snapshot: 571]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हँसायो जीतेले। रिट्ठेलाई बर्गन्डे भनिरहेको त बिस्कूटे पो परेछ त। ८८४७, अलि कुरो बुझिएन है। चिया बिस्कूटसँग घर बेच्नेको के सम्बन्ध हौ? बैरे, जदौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-11-10 2:24
PM [Snapshot: 570]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, ठुल्दाइ, जिम्माल, चिप्ले, जिते र बैरे लाई पनि साझाकै सबै भन्दा सोबर रिट्ठे को जदौ ! जिते राती बास बस्न को लागि के? एअर बेड त बोकेर हिड्दिन है म ! लोल बैरे मान बर्थ्डे देखी त गायब छ नि ब्रो ! केक ख्वाउनु पर्छ भनेर हो?
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 08-11-10 6:47
PM [Snapshot: 607]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"Why Can't a Woman Be More Like a Man?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-11-10 7:00
PM [Snapshot: 611]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-11-10 7:11
PM [Snapshot: 612]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|