Anti, I am just recalling. Its been fifteen year. Memory is being faded.
_ I know the place but not the name. "baba/jogi ghat" hunuparcha jasto lagcha. Tehako baba sanga nikai ramro ramro join paauthyo. Mastale khainthyo. Rampur ka student haru pani bhetinthe bela belam. Jodi-Jodi pani aauthe luka-maari khelne. lol
The stall set by the National Corn Research Centre, at the Chitwan Festival in Narayangadh is being taken back to Rampur. This stall was voted the top-drawer in the festival.
The government has decided to establish ...University of Agriculture and Forestry...
A cabinet meeting on Friday took the decision to this effect.
According to government spokesperson and communication minister Krishna Bahadur Mahara, the University of Agriculture and Forestry will be established in Chitwan's Rampur ...
Didn't know ashish can sing, He did good on this video. I only can picture him in other direction. This video could have been better if Arjun G. was on the lead vocals
जाँच दिने हरुको जाँच राम्रो होस्, शुभकामना! आउदो छुट्टी रमाइलो होस्, फेरि शुभकामना!
खै, यस्तै मौका पारेर कहीँ कतै रामपुरे ग्यादरिङ्ग गर्न सके हुने........., एक दुई स्टेट परसम्म त जान सकिन्थ्यो! हल्का कमर्सियल मोटिव बनाएर अर्गनाइज गर्ने हामीभित्रै कोही रामपुरे छैन भन्या?
|कृषी तथा पशु बिज्ञान अध्ययन सस्थान केन्द्रीय क्याम्पस रामपुरमा एकिकृत नेकपा माओबादी निकट अनेरास्ववियु क्रान्तकिारीले एमाले निकट अनेरास्वबियु समर्थित बिद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । http://dainikee.com/newsdetail-13241.html
कांग्रेसको नेविसंघ र माओबादीको अखिल क्रान्तिकारीबीच भएको विवादका कारण लमजुङको सुन्दरबजारस्थित कृषि क्याम्पसमा तोड्फोड् भएको छ ।
नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर दोहोरो झडप हुँदा क्याम्पसको कार्यालय, छात्राबास र अन्य संरचनाहरु पूर्ण रुपमा क्षति भएको क्याम्पस प्रमुख यामबहादुर गुरुङले बताए । क्षतिको विषयमा प्रहरीले मुचुल्का उठाउँदै गरेकाले यकिन विवरण भने आउन सकेको छैन ।
क्याम्पसमा तनावको स्थित बढेपछि विहिबार रातिदेखि नै जिल्ला बाहिराका विद्यार्थीहरुलाई प्रहरीले स्कटिङ गरि घर पठाउने व्यवस्था मिलाएको छ । विद्यार्थीको विवादलाई लिएर बाहिराबाट दलका भातृ संगठनका कार्यकर्ताहरु भित्र पसी घटनालाई उत्तेजित बनाएको भन्दै स्थानियबासीले क्याम्पस गेटमा ताला समेत लगाएका छन् । घटनाका कारण क्यापसको पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको छ । तनावको स्थिति कम नभएसम्म क्याम्पस संचालन नहुने प्रशासनले जनाएको छ ।
यसैबीच घटनालाई थप अघि बढ्न नदिन शुक्रबार दिनभर जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकमा राजनीतिक दलका नेताहरु सहमत भएका छन् । बैठकले क्याम्पसमा भएको तोडफोडको यथार्थ जानकारी प्रशासनलाई बुझाउने र सहयोगका लागि केन्द्रमा पहल गर्ने तथा घाइते विद्यार्थीको उपचार खर्च क्याम्पसले व्यहोर्ने र घटनालाई थप उत्येजित नगर्ने दुई बुद्धे सहमति भएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिए ।
बैठकमा माओबादीका इन्र्चाज देवेन्द्र पराजुली र सचिब मोहोनहरि पौडेल, कांग्रेसका पूर्व संसाद रामबहादुर गुरुङ, सभापति तुल्सीनारायण श्रेष्ठ र निर्वतमान सभापति कृष्णप्रसाद कोइराला, एमालेका जिल्ला उपाध्यक्ष गुमानसिह आर्याल, प्रमुख जिल्ला अधिकारी, क्याम्पस प्रमुख लागतयको सहभागिता रहेको थियो ।
बिहीबार क्याम्पसमा आएका दुई जना नवआगन्तुक विद्यार्थीको विषयलाई लिएर नेविसंघ र क्रान्तिकारी विद्यार्थीबीच विवाद हुदा एकले अर्कामाथि पटक पटक आक्रमण गर्दा दुवैतर्फका गरि करिब एक दर्जन घाइते भएका छन् । दुवै संगठनले शुक्रबार छुटाछुटै प्रेस विज्ञप्ती जारि गर्दै एकले अर्कालाई दोषी ठहर्याएको छ ।
पाँच दिन अघि मात्र उक्त क्याम्पसमा नवआगन्तुक विद्यार्थीकै विषयलाई लिएर क्रान्तिकारी र अनेरास्ववियूबीच विवाद भएको थियो । सो क्रमममा अनेरास्ववियूका केही विद्यार्थी कुटपिटबाट घाइते तथा अपहरण भएको थियो भने दलका नेताहरुबीच अबका दिनमा यस्तो घटना नदोहोर्याउने सहमति समेत भएको थियो ।
नयाँ विद्यार्थीलाई आफ्नो पकटमा पार्ने क्रममा उक्त क्याम्पसमा विगतदेखि नै पटक पटक विद्यार्थी संगठनहरुबीच यस्ता आक्रमणका घटनाहरु हुँदै आएपछि एक महिनाअघि मात्र राजनीतिक दलहरुबीच कुनै पनि राजनितिक हस्तक्षेप क्याम्पस भित्र नगर्ने लिखित सहमति समेत भएको थियो ।
Isn't it the time to talk about making educational institutions politics free zone???
Further it is only reported in media now when a communist group attacked another communist group, no one talked about how opressed the political wing of Nepali Congress are in that Lamjung campus right now, with YCL always on their faces and their course instructors are brainwashed hardcore politicians who joined on the basis of their links to Maoist or UML.
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.