serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १६२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 159021 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-27-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~चौतारी १६२~








उडिजाने कालो बादल होssss

उडिजाने कालो बादल पानी पर्छ झमझम

नाचन मेरी मारुनि आँगनैमा छमछम


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!



सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो






Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 162 editions.

 
Posted on 10-29-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हो बस्दै गरौ है , बेलुका रेडियो घन्काउन आउँला।
 
Posted on 10-29-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेत्रो डाँडा काँडा काटेर साथी भनेर भेट्न आउँदा टिम होर्टन को मुखै देखाएनौ अब अहिले आ'र फोटो टासेर के अर्छौ हर्के ?


हो नि ठुल्दाइ कफी भनेको त स्टार बक्स पो हो ! त्यस्तो त्यो जे पाये तेइ नि कफी हुन्छ कतै?


पुरे लाई ब्यान ब्यान गीत फुर्दैछ नि आज? लौ प्रनाम पुरे !


 
Posted on 10-29-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु

जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु

खै के भन्नु र, गीत त मुखै म झुन्देर बसी नसक्नु छ।  

यस्तो जाडो छ कि बाइर खै के भन्नु र, साँची कै कफी लेर आउँछु म त, कोइ आउनी भे आउम केरे

 
Posted on 10-29-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रिट्ठे हर्के दाई अनी पुरे


कि हाल हे - ठीक ठाक है - हो कि होइन


चिया खाने हो त - साची नै खाने हो त


हो हो कि नाइ


 
Posted on 10-29-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी


बिहीवारे बगलामुखिय जदौ ।


आज त ठुल्दाइले ढोका खोल्या रहेछन लौ मेरो प्रणाम है । के छ रिट्ठे सान? पुरे पाट हर्के ब्रो ? हर्के ब्रो ले टिम होर्टोन को चिया ख्वाएछ क्यानाडा गाको याद आयो ।


आज  काम छ की छैन आँफै लाई थाहा छैन । एउटा सर्भर टुच्च  छुनु पर्ने काम छ, एक्केस्स् छ कि छैन नि थाहा छैन ।



 


 
Posted on 10-29-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-29-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे आयो भाषण दिएर गयो -


के हो त्यो सर्भर भन्या


किन चाहियो सर्भर पार्टी हो कि के हो - भोज हो र


के बुझेन बाइ मैले त


अनी सबै कता लागेका हुन - कोही पनि आउँदैन त


 
Posted on 10-29-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
ठुल्दाइ लाई सिङै तारेमाम। 
बाँकी लाई एक्मुस्ठ जदौ।
हर्के हिजो एक कित्ली गायब गरेर आज नाथे एक कप टिम होर्टोन ल्यार झारा तिर्न खोज्या हो कि के हो।
 
ल्याउने भए ल्याउ हर्के स्टार बक्स ल्याउ 
टिम होर्टोन ल्याउने भए खाईदइन जाउ। बत्ती बालेर !!


लौ आफ्नु त आज घर जाने दिन रमाइलो छ,सुक्क्बार आजै। ४ बजे टाप।


 
Posted on 10-29-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बैरे, बिर्खे बा अनी बिस्टे अंकल ।



आजै शुक्रबार ?? ए बौचा क्यालेण्डर हेर त ।


 बिहीबार जस्तो लाग्या थ्यो।



ख: कि मखु ??
 


 
Posted on 10-29-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम्झम झम्झम पानी पर्‍यो असारको रात
पारिबाट बज्न थाले मकैका पात


झरीमय बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
पूरे, बिहान बिहान कस्तो बिरक्त लाग्दो गीत गाएको।
खोइ के भएको यो चौतारी पनि। चिया ल्याए दूध र अलैंची हालेको ल्याउनु, कफी ल्याए स्टारबक्सको ल्याउनु। बिग्रेछ चलन।
ठुल्दाइ, काजु भात ज्युनार भो
बिष्टे, केको छुट्टी पाएछौ नि?


साँच्ची हर्केलाई देखेको थिएँ नि नेपालमा।        



 
Posted on 10-29-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर


ओह साच्ची, धर्के धर्के लाउने हर्के त ह्यान्सम पो रहेछ । बल्ल चिनिने फोटो देखें ।


ठमेल मा फिमेल लाई मेल गर्न गाको फोटो जस्तो छ । फोहर को डुङ्गुर पोहर जस्तै रहेछन्त ?


 


 
Posted on 10-29-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लाग्यो
 
Posted on 10-29-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हर्के चाबेलबाट ठमेल गएर फिमेललाई इमेल गर्ने चलखेलको तालमेलमा सामेल भएको कुरा ठमेलमै डुल्दै डुल्दै केहि भुल्दै केहि खुल्दै र हल्का झुल्दै गरेका ठुल्दैले पुरा कपाल नफुल्दै थाहा पाएछन्।!


लोल्दै!


 
Posted on 10-29-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल्दै!
 
Posted on 10-29-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, तारेमाम। हर्के त सार्है चढेको भन्या। नेपालीलाई वास्ता नगर्ने, अरु त अरु म चौतारीको मान्छेलाई समेत् नदेखेको जस्तो गर्‍यो। खैरे देख्यो भने चाँही टुटेफुटेको औंरेजीमा के के फलाक्थ्यो फलाक्थ्यो। फोहोरको थुप्रो त देखिन्त्यो ठाँउ ठाउँमा शीसडोलमा फाल्नै पाएको समयमा पनि।    

 
Posted on 10-29-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को फोहोरी शट। 


हर्के चाबेलबाट ठमेल गएर फिमेललाई इमेल गर्ने चलखेलको तालमेलमा सामेल भएको कुरा ठमेलमै डुल्दै डुल्दै केहि भुल्दै केहि खुल्दै र हल्का झुल्दै गरेका ठुल्दैले पुरा कपाल नफुल्दै थाहा पाएछन्।!


लोल्दै!



 
Posted on 10-29-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अघिल्लो फोटो त तपाईंकै छिमेकमा पर्‍यो। लौ अब त खाना खाने बेला भयो।
 

 
Posted on 10-29-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाम् खाम् फटाफट।
 

 
Posted on 10-29-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, टाँसेको फोटो उप्काउन नमिल्ने रहेछ। 

 
Posted on 10-29-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना खाएको ठाउँ अनि ठाउँसम्म आउन चढेको गाडी। काठमाडौं छोड्दा त सफै देखिन्थ्यो तर यता (कता हो ठम्म्याउने काम गाम्लेहरुको है, गार्हो त हुन नपर्ने हो) आउन्जेलसम्म यस्तो भयो। अचेल "आमा बुवाको आशीर्बाद" भनी गाडीहरुमा लेख्ने चलन बढेको रहेछ। हर्न प्लिजको सट्टामा रिङ्ग टोन प्लिज लेखेको पनि प्रशस्तै देखियो। त्यस्ता गाडीहरुलाई उछिन्न चालकको मोबाईल नम्बर चाँही कसरी थाहा पाउने हो कुन्नी? रिङ्ग टोन प्लिज लेखेको सँगै नम्बर त लेखिएको देखिएन।


अनि कम्तीमा ४ वटा साइन बोर्ड राख्नु पर्ने चाँही किन होला? दुइटा त कोक र पेप्सी दुबैलाई चित्त बुझाउन होला। ४ मध्ये कुनैमा पनि शुद्धसँग "पूजा" लेखिएको पाइेन।       



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters