SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हाकिमनी संग- आज सुक्रबार -३

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 50765 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-20-20 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेल्लो साथीहरु,
सन्चै हुनुहुन्छ ? म पनि आज सम्म सन्चै छु/ तपाईहरु सबैको सुस्वास्थ को कामना गरे / केहि समय देखि पुरै ब्येस्त छु, हाम्रो application एउटा महत्तोपुर्ण निकाएले प्रयोग गर्छ, ऐलेको संबेदनशील घडीमा तेस्को लागि support system मा बसेर कम गरि राखेको छु, तेसैले यता तिर आएर हल्ला गर्न पाको छैन / समाज सेवामा मेरो ठुलो interest , परेको बेला नेपाललाई नि सहयोग गरे , ऐले यता आएर नि आफ्नो ठाउँ बाट यो देश लाई सहायो गरि राछु / अरु कसै ले मेरो योगदान बुजेकि बुजेनन तर म आफै ले मेरो योगदान राम्रै संग बुजेको छु /

फरक प्रसङ्गको कुरा गरम / तपाईहरु कसैको हाकिमनि संग प्रेम/चक्कर चलेको छ, वा कसैको श्रीमती नै तपाई भन्दा ठुलो पोस्टमा हुनुहुन्छ ? येदि हुनुहुन्छ भने तपाई लाई निक्कै गारो भएको हुनुपर्छ / वातपाई को महिला साथी तपाई भन्दा माथिल्लो पोस्टमा हुनुहुन्छ भने के कस्ता piratical कठिनाई हुञ्छ, आज म तपाइलाई १ २ ओटा अनुभब सुनाउछु /

"forget yesterday" भनेझै forget typo

अब मेरो flash back मा जाऊ/ कुरा दसक पुरानो / भद्रकाली, त्रिपुरेस्वोर, सुन्धाराको ओरिपरि कुनै एउटा ठाउँमा तालिममा थिए / तालिम तेती महत्तोपूर्ण थिएन ,सामान्य सूचना प्रबिधि र technology वा येस्तै केहि/ २० २५ जना थिम , २ batch का, हामी भन्दा एक batch senior मा केहि महिला हुनुहुन्थियो/ आफु सिक्ने अनि कमाण्ड गरेर junior लाई सिकाउने/ हाम्रो पेसामा दारी पाल्न बन्देज थियो/ गाला पुरै सफाचट/ नांगो आखाले दारी देखियो भने अनुसासनको कारबाई / दारी आए नि नआएनि दिनदिनै clean shave गर्नु पर्ने / मेरो दारी खासै नआउने तेती होस गरिन एकदिन गालाको एक ठाउँ मा २ ४ ओटा दारी छुटेछ/ कमाण्ड हकिमनी ले गर्नु भा थियो, वहा लाई त school मा नि देखेको, म ८ मा हुदा वहा १० मा ,चिनजान थियो बोलचाल थिएन / वहा ले मलाई उठाएर दारी काटेर आउन भन्नु भयो / आफ्नै सुर मा थिए, म त झल्यास्स भए / joke गर्नु भाको होकी भनेर २ ३ second सम्म reaction बुज्न खोजे, जोक होइन भन्ने बुजे अनि कोठा बाट निस्केर दारी काट्न जानुको विकल्प रहेन/ दारी काट्न हिडेर आदा घण्टा लाग्यो/खास यो बिसाए तेती serious थिएन, वहा ले ignore गर्न सक्नु हुन्थियो वा भोलि देखि सचेत रहन भन्न सक्नु हुन्थियो अर्को कुरो वहा in-charge नि हुनु हुन्थेन just अलिकति senior तेस्माथी school मै चिनेको किन तेसो गर्नु भयो मनमा कुरा खेल्दै गयो/ अपमानित महसुस त हुने नै भयो / भोलि पल्ट नि म प्रति को वहा को आक्रोश मैले देखे /सामान्य कुरा लाई exaggerate गरेको भान हुन थाल्यो / अर्को एउटा साथी ले नि तेइ भन्यो / मलाई किन तेसो गर्नु भाको था पाउन सकिन /वहा लाई कत्तै अन्जान मै चोट पुराये कि भनेर कति सोचे तर school र काम को सिलसिला मा आखा जुदाजुद बाहेक अरु केहि भाको सम्जना भएन/ तालिम तेतिकै सकियो तेस्पछि केहि समय देख भेट केहि भएन/

केहि महिना पछि फेरी अर्को येस्तै तालिममा परियो /येस्पलीको तालिम अलि intense थियो / येस्पाली senior /junior को कुरा थिएन दुवै trainee मात्रै / म मा male ego थियो र येस्पाली confrontation भयो भने पछि हट्दिन भन्ने सोच थियो / overall वहा नै senior , हाम्रोमा फेरी senior is always right भन्ने मान्यता छ, एक्त वहा senior तेही माथि महिला, वहा को एक complain ले त life damage हुछ भनेर वहा संग सके सम्म दुरी बनाउने प्रयास गरे/ जति दुरी बनाए नि हामी एउतै तहका मान्छे interaction भै हाल्ने / अलि अलि कुरा भै हाल्ने/ येस्पाली पुरै नरम / वहाले गरेको बेवाहर मेरो आखामा झल्झली थियो, वहा लाई चै रत्ति भरनि अनुभव भा जस्तो लागेन/ पुरै normal रुपमा बोलि राख्नु भा थियो / physical intense तालिम भा भएर वहा लाई निकै गारो भा थ्यो, मैले महसुस गरेको थिए /तालिमको ७० % जति काम हामफाल्नु पर्ने, झुण्डिनु पर्ने, हिलोमा गाडिनु पर्ने अनि येस्तै येस्तै / म केटा को ज्यान त थल्थलियेको थियो वहा को के भा होला अनुमान गर्न गारो भएन/ ladies हरु ५ ६ जना हुनु हुन्थियो होला / कुरा गराई अलि सामान्य हुदै गर्यो, school को कुराहरु पनि हुन्थियो /वहा ले तिमि भनेर कुरा गर्नु हुन्थियो मैले हजुर हजुर लाउनु पर्ने / " हैन मलाई तिमि भने हुञ्छ " भन्नु हुन्छ भनेर सोचेको त्यो सब्द वहा को मुख बाट कैले आएन / तालिमको आधा जति भा थियो होला एकदिन " गारो भाको छैन तिम्लाई भनेर सोध्नु भयो ?" मैले नि फ्याट्ट गारो त अलि अलि भा छ तर औसदी लिन्छु pain फील हुन्न भनेर भन्दिए / " के औसदी?" भनेर सोध्नु भयो, मैले हल्का हासेर टारदिए /
म गाजाको expert हो, मैले जीवन भर गाजा legal हुनु पर्छ भनेर ऒकलत गरेको मान्छे, teenage मा बाहेक मैले सधै गाजा लाई अनुसासित ढंगले सेवन गरेको छु , गाजाले मलाई कैले खाको छैन मैले गाजा खको छु, म जा छु, जे छु , सफल आसफल जस्तो छु येस्मा गाजा को ठुलो योगदान छ /
जागिर खाए पछि मैले कैले गाजा सेवन गरिन, या भनौ खाने मौका मिलेन, तर यो तालिममा नखाई नहुने आवस्था पर्यो/ मलाई height देखि अलि डर लाग्ने, काम चै height बाट हामफाल्नु पर्ने, अब सुख दुख को साथी तेइ झार काम लाग्यो / त्यो नखाई पाइला आगि नसर्ने/ तर सारै रिस्क थियो, तल माथि अलि भाको भए जिन्दगि नै धराप हुने / तालिम दिनेहरु लाई चिनेको थिए, तेसैले अलि सजिलो भयो /

म्याडम ले के औसदी भनेर फेरी सोध्नु भयो, सायद पहिओ दिन मैले हासेर टरेको भएर वहा लाई केहि संका लागेको होला, मैले फ्याट्ट herbs भन्दे / वहाले गाल पर्दैन भनेर सोध्नु भयो मैले खासै लिन्न तर height देखि डर लाग्ने भएर कैले काई भनेर हासे / का पाईन्छ भनेर सोध्नु भो ? जानुहुन्छ छुट्टीमा? केहि हुन्न भनेर सोधे /" हेरम " भन्नु भयो / छुट्टि को दिन आयो बोलाऊ कि नबोलौ दोधार भयो, call गर्ने आट आएन text गरे " म एकछिन जान लाग्य, फ्री हो भने let me know भनेर लेखे / तालिम को अन्तिम अन्तिम चरणमा थियोउ तेसैले सुक्रबार खाए पछि सनिबार मज्जाले सुतेर आइतबार फ्रेश हुने गरि म लिन्थे / वहा ले ok ill bi outside भन्नु भयो / म तेती खेर VR भन्ने bike चलौथे, म संग म्याडम भएको हुनाले म सधै साथी हरु संग बस्ने ठाउँमा नबसी छुट्टै ठाउँमा गयौ / पैलो सर्को मैले लाए तेस्पची वहा लाई दिए/ म त expert , वहा ले pot समातेको तरिका ले था पाई हाले, यो वहा को पहिलो trip होइन / हामी २ जान मात्र थिम, वहा ले बढी लिनु हुन्छ कि भन्ने डर ले सताई रह्यो, वहा पर्सि उठ्नु भएन भने त मेरो नि life damage हुन्छ भनेर/ वहा ले enjoy गर्नु भयो, अलिकति ड्रिंक्स नि गरिम, केहि पेर्सोनल कुरा भयो, मैले फुल enjoy गर्न पायिन/ धुवाले वहा को body मा कस्तो reaction गर्छ मलाई था थिएन/ वहा नि professional नै हुनु हुदो रैछ, धेरै लिनुभएन तर फुल enjoy गर्नु भयो / रक्सिले गर्न मैले bike चलाउन सकिन, taxi मा वहा लाई घर नजिक छोडी दिए म साथीकोमा लागे अर्को trip हान्न, मलाई वहा संग बसेर तान्दा तेती मज्जा आको थिएन /
२ दिन पछाडी सार्बजनिक बिदा थियो, त्यो दिन वहा ले"hello " भनेर text गर्नु भयो, मैले बुझी हाले, फेरी गयिम, धुवा संगै आत्मियेता बर्दै गयो, मेरो ego लाई नि धुवा मै उडाए, येस्पाली अलि कम खायियो , जिन्दगि र कामका कुरा भए /येस्पाली सोधे मलाई किन पेल्नुभा भनेर, बस्ताबमा school मा मेरो साथीहरुले पानी खाने बेलामा वहा को नाम लिएर जिस्काका रैछन, तेस्मामा म पनी थिए भन्ने वहा लाई लागेको रैछ, मैले आफ्नो संलग्नता नभएको जानकारी दिए वहा ले " oh sorry " भन्नु भयो अनि वहाको एक sorry ले मेरो ७ महिना को इगो सकियो/ आत्मियेता जति बढे पनी वहा को senior को दम्भमा चै घटेको कैले पाईन / वहा ले मलाई तिमि तिमि भनि राख्नुभयो मैले sir , हजुर येस्तै येस्तै, " बाहिर त तिमि भन न यार के सर सर भनिरा " भन्नु हुन्छ कि भनेर कुरी बसे, अह दिन कैले आएन /

अर्को सुक्रबार, वहा संग फेरी नया episode , यो पाली अझ खास रह्यो, सामिप्येताको चरमबिन्दु मा पुग्ने साझ थियो त्यो / हल्का धुवा उर्दै थियो कुराहरु हुदै थिए, non -veg jokes को बाढी थियो प्राय मेरो तर्फा बाट / केहि कुरामा वहा ले मेरो हात माथि वहा को हात राख्नुभयो मैले किस गरेओठमा / एकछिन सनाटा छायो / म आफै nervous भए/ वहा मौन बस्नु भयो, एकछिन पछि के गर्य भनेर सोध्नु भयो, झन् nervous बनाइदिनु भयो, girlfriend ले था पाई भने मार्लिनी भन्नु भयो / मैले वहाको यो जवाफ लाई मौन समर्थन माने र , girlfriend छैन भने , मेरो साचिकै breakup भै सकेको थियो / त्यो दिन सम्म मैले वहा लाई co -fallow को रुपमा मात्र हेरेको थिए / सधै uniform मा देखिने म्याडम त्यो दिन अलि सजिएर आउनु भा थियो / मेरो मतलब त्यो दिन मात्र मलाई वहा regular केटि जस्तो लाग्यो/ मेरो आखाले त्यो दिन मात्र वहा को whole body scan गर्यो बाहिर बाट / राम्रो height सिल्की कपाल uniform मा वहा dashing देखिनु हुथियो / रेगुलर केटिको पोसाकमा वहा झन् मस्त / अलि बडी ट्रीप लाएर यो कुरा मैले भने / वहा को मौन सहमति बाट हौसिएको म, सहमति बाटै त्यो रात घर नफर्किने निर्णय मा पुगिम, मैले थप रक्सि ल्याए / म भित्रको पुरुस्वत्तो जागी सकेको थ्यो बिस्तार्रै मैले आफ्नो पुरुसत्तो पोख्दै गए / यौन उत्तजेना तिब्र भए पनी performance उत्कृस्ट नभाको महसुस मैले गरे / ट्रीपमा भाको बेला उतेज्नना ज्यादा भए नि पेर्फोर्मंस राम्रो हुन्न भन्ने कुरा मैले पैले था पाको थिए girlfriend संग हुदा /
१५ २० minute पछि म्याडम उत्तेजित हुनु भयो, वहाको उत्तेजनाले उग्र रुप लिन थाल्यो / वहाको energy देखेर म छक्क परे / गाजा ले पुरुस र इस्त्रीमा गर्ने असर फरक हुने रैछ/ केटा मान्छे लाई passive र कुल बनाउने केटि मान्छे लाई aggressive ( मैले इन्टरनेट बाट पछि थापाको ) /

वहा येति aggressive हुनु भयो कि मलाई certain ठाउँ मा टोक्न लगाउनु भयो / मैले त्यो गरे / मलाई था थ्यो यो गाजा को effect भनेर / आज यो सिबजीको प्रसाद नखाको भए हुन्थ्यो जस्तो लागेको थियो / आरु के के demand थिए मैले पुरा गरे तर वहा ले oral गर्ने भन्नुभयो / मैले oral चै exclusively मेरो gf संग मात्र गरेको थिए and i was not a big fan of that thing / मैले बाथरूममा सफा गरेर आऊ भने / life मा first time मैले वहा लाई तिमि भनेर सोम्बोधन गरेको मलाई याद छ/ वहा सफा गरेर आउनु भयो मैले वहा हो हरेक demand आफुले सके जति पुरा गरे / वहाको सरिर को बनावट ज्यादै उन्नत थियो/ मेरी तेती बेली कि "X " अलि लुरी थि, skinny type कि, जता छाए नि हड्डी मात्र भेटिने/ सायद उ संग तुलना भएर नि होला म्याडम ज्यादै हिस्ट पुस्त लाग्ने / वहाको पेर्फोर्मंस देखेर म छक्क परिरा थिए / वहा तेसोरी बिस्पोठ हुनुहुन्छ भन्ने मैले कल्पना गरेको थियिन/ वहाको त्यो राप खप्न त्यो रात मा तयार नै थियिन/ मिर्ग ठानेर मैले बगिनी लाई जिस्कको जस्तो अनुभब भयो/ बस्ताबमा आइमाई भनेको सान्त तलाउ हो तर चलायो भने सुनामी ल्याउन सक्ने छेमता उ राख्दछे/ आज तेस्को अनुभब मैले गरि राको थिए/उसको तुलनामा मेरो पेर्फोर्मंस अलि कम् थियो / पैलो चोटी यो शिवजीको बुटीले धोका दिएको महसुस भयो/

४ ५ ओटा सुक्रबार येसरी नै बिते धुवा बाट सुरु हुने यात्रा यौनमा अन्त्य हुन्थियो/ professional life मा त सधै म्याडम ले dominate गर्नु हुन्थियो यो personal life मा नि सधै वहा एक कदम अगाडी हुनु भयो/ बाहिर बाट हेर्दा वहा एक साधारण कोमल केटि देखिनु हुन्छ, कसैले नि वहा लाई त्यो सुनामी ल्याउने छेमता वहामा छ भनेर अनुमान नै गर्न सक्दैन / वहासंगको सामिप्येता सधै गाजा को सर्कोमा मात्रै भयो / धेरै चोटी गाजा नखाई वहा संग भिडन्त गर्छु भएर गयो आखिर दुवै जान गजेडी, पैले धुवाको आनन्द लियिन्थियो अनि बाकी काम/ येसो गर्दा मेरो performance बिग्रिन्थियो अनि सधै वहा ले dominate गर्ने/

तर वहा ले कैले मलाई complain गर्नु भएन, त्यो under -performance सायद मेरो भ्रम मात्र नि थियो होला, वा मलाई dominate गर्दा नै वहा लाई चरम आनन्द हुन्थियो भन्न सक्दिन/ आजो वहा नेपालमै हुनुहुन्छ, राम्रो गरि राख्नु भा छ, वहाको प्रगति म face book बाट देक्छु/ बिबाहित हुनुहुन्छ/ त्यो ४ महिने course सकिए पछि म valley बाहिर खटिए वहा valley भित्र / म तेती बेला face book मा सक्रिय थियिन, MERO mobile भन्ने बाट hi , हेल्लो हुन्थियो / डेढ वर्ष पछि मैले जागिर छोडेको वहा ले था पाउनु भएछ, वहा अचम्मित भएर फोन गर्नु भयो/ किन कम् छोडेको भनेर फेरी गाली गर्नु भयो/ जागिर छोडे पछि नि वहा ले dominate गर्नु भयो/ यो वहाले मलाई मेरै हितको लागि भन्नु भा थियो तर मैले निर्णय गरि सकेको थिए /मैले मेरो कुरा हरु राखे अनि म त्यो दुनिया बाट सदा को लागि बिदा भए /

वहा लाई नि बिशेष सम्मान, अनि सुभकामना/ फरक सैली र फरक मोड मा वहा संग भेट भयो, दुस्मनी गहिरो दोस्तीमा परिणत भयो र केहि समय को लागि त्यो चरम मोडमा पुग्यो / वहाको junior भएर केहि समय बिताए, फरक महसुस भयो, अनौठो, रोचक, अनि कस्तो कस्तो / कसैको बुडी बुडा भन्दा senior position मा देखे भने मलाई जिन्दगि को त्यो पल को याद आउछ / सायद सबै को बुडी वहा जति dominant नहुन सक्छ/
 
Posted on 03-21-20 1:54 PM     [Snapshot: 2754]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वियोगान्त कथा अर्को एपिसोडमा हालौला दाजु, यो चै कार्यालयमा, संग-संस्था आदिमा माथिल्लो तहका कर्मचारीले मातहतका कर्मचारी लाई गर्ने लैंगिक हिंसा, दमनको अनि भेदभाबको सानो उदाहरण / लैंगिक हिंसामा महिला मात्र पर्छन भन्ने छैन, पुरुष पनि उतिकै पिडित छन्, समाजले हामी पुरुसको पिडा सुन्दैन उल्टै कुरै नसुनी हामी लाईनै दोषी करार गरि दिन्छ, पिडा छ / महरा सर एसको उदाहरण हुन्
 
Posted on 03-21-20 3:43 PM     [Snapshot: 2930]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथा पढदा आनन्द आयो / पछि सम्राट ब्रो ले लप्तान्नी हाकिम्नी को योनि मज्जाले चाटेछ / योनि चाटदा महिला सन्किएर देखाउने हाउभाउ र आवाज त् साच्चिकै पागल बनाउने हुन्छ / सफा गरेको , अझै सफाचट गरेर shave गरेको अझै राम्रो - योनि त् मेरो favorite हो / आफ्नो त् धेरै समय oral मै जान्छ - mutual -लिङ्गो लाइ तातो तातो ग्लोरी होल मा हालेको ३/४ मिनेट मै सबै खेल खत्तम हुन्छ / येसो शिघ्र पतनको औसधि पाउ न हजुर :)
 
Posted on 03-21-20 6:22 PM     [Snapshot: 3537]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कृष्णजी सिघ्रपतनको आचुक दबाई गाजा नै हो, सम्पर्कगर्न कम्तिमा आधा घण्टा आघि ५ ६ सर्को तन्नुस, mind लाई relax mode मा लानुस अनि sex गर्नुस, एक घन्टा लम्बिन्छ तपाइको यौन प्रक्रिया / यो ५०-५५ वर्ष का बुडा लाई नि काम आउछ/ मैले एकजना junior बुडा लाई pratical गरार हेरेको छु, बुडो दङ्ग, मेरो भक्त नै भाको थियो/ एसको side effect पनि केहि हुन्न / आत्यधिक ध्रुम्र/मध्येपान गर्नु हुन्छ भने नि एसले तपाईको यौन छेमता घटाउछ तेसैले चुरोट छोडेर गाजा तिर सर्नुस, दिर्घ जीवन कोलागि/ तानेको ३ घण्टा पछि sex गर्नु भयो भने काम लाग्दैन झन् सिथिल हुन्छ / madam लाई नखावाउनु होला, केटिहरु ह्रिंसक र उत्तेजित हुन्छन एसको सेवनले सम्हाल्न गारो होला/

सहानुभूतिको लागि धन्यवाद नाशगुरु, यो oral भन्ने कुरा प्राकृतिक होइन होला, एस्तो काम नगरेको राम्रो होकी जस्तो लाग्छ / vagina is not designed to put in mouth हो कि भन्छु म / एक किसिम को odor औछ त्यहाँ बाट अमिलो wine जस्तो जति सफा गरे नि, vagina को odor neutralize गर्न म हाकिम्नीको vagina एक बोतल बियेरले सफा गर्थे, येसो गर्दा vagina बाट पुरै beer बास्ना आउने अनि म वहाले लागको काम जत्तिनि गर्न सक्ने , येसो गर्दा वहा लाई नि orgasm हुने मलाई नि घीन नलाग्ने / २० २५ बोतल बियर येसरी सक्कको छु मैले / जति सफा गरे नि सबको vagina बाट एक किसिम को smell आउने रैछ / सायद यो hormone को गन्ध होला, अनि बिगत ४ ५ वर्ष देखि मैले lick गर्ने सेवा पूर्ण बन्देज लागको छु / तपाईलाई यो smell ले irritate गर्दैन ? कि smell digest गरि सक्नु भयो ?
 
Posted on 03-21-20 8:58 PM     [Snapshot: 3835]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

SSK. you have a nice way of writing. I enjoy reading it. Thank you.
 
Posted on 03-21-20 9:01 PM     [Snapshot: 3885]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो मुजी नाश दाई गेडा चिक्नी कमेन्ट हन्दै बस ! के भा ब्रो हल्का क्रीयेटीभ हुनु पर्‍यो नि ब्रो , ह्यया भर्खर का भाईहरु हिरो भयी सके
 
Posted on 03-22-20 12:58 PM     [Snapshot: 5483]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I tell you what, the writing would have been much more better if would have not emphasized so much into sex. There are many more things in life to write about besides sex. Also if you have taken her consent to have intercourse under influnce, it's illegal,at least in USA .I have seen some related cases in hospital .I think same rule applies in nepal as well. Also try to write same story from a lady prospect next time, it will be whole new dimension. I encourage u to read " book of woman" before writing anything about woman . Lastly u didn't mention about your marital status. The story was definitely not good enough but worth reading.
 
Posted on 03-22-20 1:55 PM     [Snapshot: 5560]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कोरोना जी नमस्ते /
सन्चै हुनुहुन्छ ?
तपाई लाई सम्झी रा थिए /
First responder हुनु हुदो रैछ, thank you for serving the country and community. तपाई हरु लाई त trump ले नि प्रसंशा गरि सक्नु भाछ / म नि पैले राष्ट्र सेवक भएर काम गरेको होनी नेपाल छदा, यता आएर चै खासै केहि सेवा गर्न पाको छैन / अलिक सचेत रहनु होला, एउटा भनाइ छ नि " when its war soldier die first, when its pandemic nurse/doctors die first" . तर नेपालको तेत्रो जना युद्दमा त मलाई केही भएन, यो महामारी मा नि तपाई लाई केहि हुन्न / म ढुक्क छु /
तपाईले मेरो पुरानो लिंकमा गर्नु भएको कमेन्टमा मेरो अलिक चित्त दुखाई छ, तपाईले भने जस्तो म होईन, यो तपाईले मेरो बारे अलि नाबुजी राखेको धारणा जस्तो लाग्यो/

ऐलेको कमेन्ट एकदम सन्तुलित छ, मेरा धेरै कमि कमजोरी छन्, म अल्छि लागेको बेला लेक्छु तेती serious होइन, तै पनि कमि कमजोरी लाई क्रमस सुधार गर्दै लागि रा छु / मेरो पुरानो लेखहरु नापढ़नु है सारै सस्ता र कम् तौल का छन्, ति पढेर म बारे धरान नि नबनाई हाल्नु है / यो अस्लिल sex लाई सके सम्म हटाउने प्रयास मा छु मेरो लेखमा, तपाईले सुझाब दि हाल्नु भयो अझ सचेत हुने छु/

book of man, book of woman दुवै पढेको खासै बुझिन , मेरो दिमाग सारै बाक्लो छ, पढाई र दर्सन मा म सदै पछाडी / im a last bencher /

मेरो अर्को बिनम्र अनुरोध, म प्रति अलिकति ego राख्नु भा होकी जस्तो लाग्यो / यो मेरो भ्रम हुनसक्छ / तर please कुनै किसिमको इगो नराख्नु होला / मेरो एउटा record वा भनुम तितो अनुभब छ, ego राख्ने respected ladies हरु संग मेरो नजिक को साइनो हुन्छ अनि फेरी बिछोड हुन्छ/ यो ma'am संग नि येस्तै भाको हो /
कर्ण दास ले गाउनु भा छ नि " भेटिएर छुटिनु भन्दा, ...." / म यो कथा फेरी दोहरौन चाहन्न ( लामो हासो ) /

खैर, वेस्ट कोस्ट तिर हुनु हुदो रैछ , अलि नजिक भएको भए बसेरे एक दुइ सर्को तनम भन्न हुने ( फेरी लामो हासो ) /
सुरछित रहनु होला ///
 
Posted on 03-23-20 12:26 PM     [Snapshot: 7125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आती सुन्दर तस्बिर नाश जी, धेरै मस्ती गर्नु भएछ, फोटो हेरेर आनन्द आयो अनि अलि अलि डाहा पनि /

डियर करुणाजी,

तपाईले त मलाई अचाक्लीनै भन्नु भएछ, ऐले फुर्सदमा पढेर पो अर्थ बुज्दै छु, नेपालीमै लेखेको म राम्ररी बुज्दीन झन् अंग्रेजीमा भन्नु भा रैछ, ऐले फुर्सदमा पढेर अर्थ बुझी रा छु / खै मेरो प्रतिर्क्रियाको नि रेस्पोन्स दिन्नु भएन / यो फुर्सद को घडीमा तपाई संग बाझ्न मन छ /
कृपया तपाई ले के भन्न खोजेको नेपालीमा प्रत्रिकृया दिन होला/ मेरो nurse हरु संग ३६ को आकडा छ / नेपाल हुदा खेरी नै / उनीहरु रुखो र छुची हुन्छन भन्ने मेरो नि pre -assumption छ / तपाईले उतर दिनु भयन भने आज सुक्रबार -४ मा छुची nurse संगको अन्तरंग प्रकाशन गरिदिन्छु/ नरिसाउनु होला / ( लामो हासो )
धन्यवाद
 
Posted on 03-24-20 4:27 PM     [Snapshot: 8062]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@Nas dai k chha khabar? aajkal dherai active dekhchhu sajha ma. kati fursad ho. Tapai ko thau tira naya naya pragati bhayo re bhanne sunna ma aayo badhai chha tapai haru lai. stay safe from this corona virus. ani bhai raja @ 28 amendment kata gayab ho. timro number harayechha ma sanga. call gara messanger ma fursad ma dherai bhayo kura na vako.
 
Posted on 03-24-20 8:57 PM     [Snapshot: 8488]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


Jatha brother tyo manchako dasna yehi gadi ma rakha Ani yehi suta public toilet ma hagna jau 400 kotha bhada kina tirchau hehe
 
Posted on 03-25-20 5:39 AM     [Snapshot: 9066]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"Don't panic it's organic " reminds me long lost Baltimore days . exhausting day ahead .good luck all
 
Posted on 03-25-20 12:26 PM     [Snapshot: 9617]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो, नासजी जिन्दगि तपाईले जीयी राख्नु भा रैछ, धेरै खुसि लाग्यो/ पैसा नि कमाइ राख्नु भा छ/ स्टकतिर नि लगानी बढाउनु भा छ , चिलिम नि तानी राख्नु भा छ, एस्तो भाग्य सबै लाई कहाँ / २ ४ दिन यता साझामा कि कोरोना जी को attitude को चर्चा छ, कि त तपाईको सिरक डसनाको, कृपया स्टक बाट मनाग्ये फाइदा भयो भने एउटा राम्रो सिरक डसना किन्नु होला / उता stack overflow तिर नि तपाई को डसना को चर्चा हुन थाल्यो भने बेज्जत हुन्छ /
कोरनाजीको माथि को नाश जी लाई गरेको कमेन्ट पढेर झन् वहा प्रति अथाहा सम्मान जागेर आयो / नाश जी तपाई को फोटो ले वहा को नि बाल्टिमोर डेज याद आयो रे/ तपाई ले undergrad Maryland बाट गर्नु भा हो ? तेता तिर को मेरो नि हल्का मेमोरीज छ / त्यहाँ एकजना चर्चित दिजू हुनुहुन्छ , पेशाले पूर्व कलाकार, धेरै बिन्दास पाराको, आफ्नै हिसाब ले जिन्दगि बिताउने / येही पोस्ट बाट वहा लाई नि सम्जिन चाहे / चिलिम तान्नु हुन्छ भने तपाई ले नि वहा लाई चिन्नु हुन्छा होला / उता महत दाई को मोमो / virginia तिर खनाल दाई को लोक दोहोरि /आहा DMV area नि कस्तो मिस हुन्छ / बाल्टिमोर आको बेला येसो सम्झनु होला, म त धेरै टाडा छु, भाग्यले साथ दियो भने ज्यान फालेर आउछु / अनि plz बाल्टिमोर आको बेला यो नास दाईको कोठा मा चै नपस्नु होला, बुडा पुरै महादेव पाराले बसेको रैछ, तपाई आउनु भने एक cup चिया खुवाउने कित्तली "kettle " र table पनि छैन /मैले नि साझा बाट था पाको /
खैर, एस्तो बिसम परिस्थिति मा नि ज्यान फालेर काम गरि राख्नु भा रैछ, तपाई लाई धेरै धन्यवाद बाहेक केहि दिन सक्दिन / jobless भएर पुरै खाली बस्दा नि तपाई लाई केहि सहयोग को प्रस्ताब राख्न सकिन / स्वस्थकर्मी हुन नसकेकोमा आज आफु प्रति गुनासो भयो /
 
Posted on 03-25-20 3:21 PM     [Snapshot: 9951]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nase kaath paseko chippeko Mula. Aja dasna ferney Bela bha China re , sajha ma ek Jana ley yo kura vanun ma amrika chordinchu .Ani k ho Tori jar nai bokera hideka chau ta,papi. Sachi bhana ta tyo dasnai timi lai kasley deko. Sajha ma donation magera Mero stock loss recover garney sochi Ra chu uberko poisa timli dasna kinna sayog garaula Naga
 
Posted on 03-25-20 3:49 PM     [Snapshot: 10013]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Dhat nase kaite , namuna nai hou timi , tetro poisa chapne manche jabo aru ley dobato ma manchhako dasna Ni Dan line hora? Jaire ley Kati padeko hola, cholera Kati patak tesaile puchheko hola, papra Chan ki nai, luto ,bhirungi sabai sarcha manchhako dasna bata. Ani dhoyera odyeu ki Sabun bachauna yetikai lampasar pareu?
Mera aagi feri share) stock ka kura gareu bhane timro dhukkur sunnine gari sisno lauchu, Ghar bar bechina Bata luck ley bacheko chu feri ti hamfalxhu ma? Baru timi ta jagga dalali Ni garxhau kare Luna 70 k Kati ko return aune jagga khoja na nepalma kam bane tim lai 2 3 saye haldimla khatama
 
Posted on 03-25-20 4:30 PM     [Snapshot: 10057]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nase dai le yaha dasna ra comforter ma suti suti budanili kantha ma ghar thadisake cha...afu chai yaha khaat ma sutera turi matra thadiyo..kathmandu ma kei thadauna sakena...
 
Posted on 03-25-20 4:52 PM     [Snapshot: 10079]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नास को कोठा किन देखि नसहेको हो तिपीयस ले..हाम्रो नि कन्सुल्तंत हुँदा त्यस्तै थियो पारा ...ऐर मत्त्रेस मा सुतिन्थ्यो.. सर्न सजिलो ...सहर छोडद फाल्न नि सजिलो ...हुन त फुल tyaime जागिर हुँदा पनि कैलिफोर्निया मा राम्ररी बस्न भन्या सकेको छैन...तिपीयस मा बसेको ले के धेरै समान किन्नी जस्तो लाग्छ...यसो कागज भाको भए सेत्तले हुनी सोच आउंथ्यो होला
 
Posted on 04-29-20 2:44 PM     [Snapshot: 13906]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आइमाईको दिमाग कन्नो पछाडी हुन्छ"
Couter- पुरुषको दिमाग आइमाईको कन्नो पछाडी हुन्छ / जन्मदा आमैको कन्नो चाट्दै जन्मियो, हुर्के पछि प्रेमिकाको, काम गर्न थाले पछि हाकिम्नीको / पैसा कमाउनु कन्नै चाट्न हो , संसार लाई धुलो चटाउने trump बेल्का गएर मेलिनाको कन्नो चाट्छ / महाभारत गराउने द्रोपदीको कन्नो, रामायण गराउने सीताको कन्नो / दरबारहत्या काण्ड गराउने देवियानीको कन्नो, ओली- नेपाल जुधाउने भण्डारीको कन्नो /हरेक पुरुसले आफ्नो जीवनको आधा समय आइमाईको कन्नो सोचेर बिताउछ / मैहु भन्ने महाबिद्वनको सोच नि कन्नो मै गएर टुंगिछ / अरु त अरु, मेरो महा गुरु महादेवको प्रिये स्थान नि पार्वती माताको कन्नो /
आइमाईको दिमाग कन्नो पछाडी हुन्छ, पुरुषको दिमाग आइमाईको कन्नोमा हुन्छ / फुल पार्ने नि पोथीको कन्नो / आइमाईको कन्नो नहुदो हो त संसार हुने थिएन / कन्नो be love, कन्नो be life .

 
Posted on 04-29-20 3:07 PM     [Snapshot: 13959]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

@ssk Ma purba ko manche, kando bhaneko kandai ho hamri tira tara kathmandu tira kando vanya chai kt ko agadi ko dulo lai bhanchan re bhandai theye dherai le. yo bisaya ma halka research gari euta ramro katha prasthut garau ta bro.....
 
Posted on 04-29-20 4:30 PM     [Snapshot: 14084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाच जी तपाई ले खाट्टीकुरो गर्नु भयो, तपाई कुन कुन पूर्वको हो ? सुदुर पूर्व, मध्ये पूर्व कि १ नम्बर चरिकोट ? धरान धनकुटा तिरको कालो सुँगुर खाने पुर्बेली हुनुहुन्छ भनी कन्नो को खतरा अर्थ राक्छ /

५१ जिल्ला घुमे, यो जाठो कन्नोको ठाउँ अनुसार फरक फरक ब्याख्या, मैले बुजेको/सुनेको कन्नो को अर्थ पछाडी को चाक ( हिप हो ), काठे ( काठमाडौँ ओरपर ) काले तपाई ले भने अनुसार नै अगाडीको प्वाल लाई कन्नो भन्ने
रैछन /

१० किलास सम्म भक्तपुरमा पढेको, सागा, धुलिखेल, लुभु, आदि ठाउँका काठा साथी हरु थुप्रो थिए / यी मुला काठाहरु न पक्का सहरिया न गाउले, यता न उताका / मुलाहरु गाली पिछे कन्नो सब्द प्रयोग गर्ने, मलाई यो सब्द सुन्दा कस्तो अफ्ठयारो लाग्ने, यो सब्द हामी प्रयोग नै गर्दैनौ घरतिर, गरे नै कैले कहिँ बुढी आइमाईले प्रेयोग गर्ने, प्रयोग गर्दा नि "कन्नो" हैन "कनड़ो" भनेको सुनी रा, यो मुला काठेहरु केटाले नि यो सब्द मज्जाले प्रयोग गर्ने , मलाई नि धेरै ले कन्नो सब्द प्रयोग गरेर गाली गरे / म त पछाडी को चाक होला भनेर केहि reaction गर्थिन धेरै पछि पो था पाए, यो काठमा त कन्नो भनेको योनि रैछ / तेस्पछि मलाई कन्नो भन्ने हरुलाई "मुजी भक्तपुरे काठे " भनेर गाली गर्न थाले /

सुदुर पश्चिम तिर कन्नोको परिभासा अर्कै रैछ फेरी / जागिरको सिलसिलामा सुदुर पश्चिम थिए, बैतडी, दार्चुला तिर कतै हुनु पर्छ/ बाढी पहिरो आयो, rescue मा खटिनु पर्ने भयो / एउटा आमा लाई rescure गरेर जिल्ला अस्पताल लानु पर्ने भयो, म र अरु २ जना केटा थिए / २ भाई ले पालै पिलो आमा लाई बोके म आमाको समान बोकेर पछि पछि, मोटर बाटो थिएन / आफ्नै सुरमा थाकेको गोरु जस्तै हिडी रा थिम, आमा ले मलाई " कन्नो चिलायो एकचोटी कन्नो कन्यायिदेउ न बाबु" भन्नु भयो, म puzz भए / अल्लारे म, कुनै तरुनीले भनेको भए उनको बचन भुइँमा खस्न नपाउदै आज्ञा पालन गरि हाल्थे / यहाँ त आमा उमेरकी चाउरी बुडी छिन, म एकछिन अक्क न बक्क भए, मनमनै " छोरा समान केटा लाई के भनेको मर्न नसकेकी बुडी भने " / भनेको मान्ने पर्यो, छोरै सम्जेर भनेकी होलिन भनेर उनको कन्नो ( मैले बजेको हिप ) कनाउन हात अगि सारे/ मेरो हात उनको कन्नोमा गको देखेर अर्को भाई ले मलाई intercept गर्यो अनि बुडी को ढाड कन्याई दियो / बुडी आमा ले " अलि माथि, अलि बेस्सरी " भनेर भाई लाई कहाँ कन्याउने हो guide गरिन / बुढीले त ढाड लाई कन्नो भनेकी रैछन, मैले त झन्डै चाक कन्याई देको / चाक कन्याको भए बुडी ले मर्थिन होला / काम सकेर काठमाडौँ गए पछि केटाहरु लाई यो कुरा भनेको मुर्दा हरु पेट मिची मिची हासे / ठाउँ अनुसार "कन्नो" भन्ने सब्दको फरक अर्थ लाग्ने रैछ /
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters