AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कोमल ओलि र धिरेन्द्र बिचको अफेयर

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE: <<  1 2 3  
[VIEWED 122869 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-03-18 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले कता कता कोमल ओलि र धिरेन्द्र बिच अफेयर थियो भन्ने सुनेको थिएँ
धिरेन्द्रलाइ सम्झेर ओलिले अहिलेसम्म बिहे नगरेको पनि भन्थे मान्छेहरु

हुन त कोमल ओलिले दरवार हत्याकाण्ड हुँदा कपाल पनि खौरेकि पनि थिइन
(फोटो कता देख्याथें, खोजेर पछि शेयर गरुला)

यो बारेमा तपाइले पनि सुन्नु भएको थियो ?

अपडेट : खासमा म धिरेन्द्रको बारेमा धारावाहिक रुपमा चर्चा गर्दैछु - तेसैले कसैलाइ थाह भएमा भनिदिनुभएमा तपाइको नाम सहित चर्चा गर्ने छु ।

यस अघिको रिपोर्ट हेर्नुहोस: 

https://www.youtube.com/watch?v=9LDjb4iO4s0


Last edited: 03-Jun-18 06:41 PM

 
Posted on 02-25-20 12:06 PM     [Snapshot: 94043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा विरेन्द्र र राजा ज्ञानेन्द्रका भाइ धिरेन्द्रकि छो सीतास्मा ले ब्यबसाय गरेको बारेमा मैले चर्चा गरेको थिएँ । जिवनमा दुखै दुख बिच गुज्रिएकि यि पुर्व राजकुमारिले जिवनमा शुरु देखि नै दुख मात्र पाएको भनेर मैले यस अघि चर्चा गरेको थिएँ । अहिले उनि फेरि अर्को समस्यामा परेको समाचार सार्वजनिक भएको छ - नेपाल लाइभ अनलाइलले लेखे अनुसार उनिसंग मिलेर ब्यपार गर्ने उनका साथि विवेक उपाध्यायले नै उनिसंग पैसा ऋण लिएर नतिरेको भन्दै उनि अदालत मा गएकि छिन। अदालतले उपाध्यायलाइ १० करोड तिर्न भने पछि विवेक उपाध्यायले आँफुले ऋणनै नलिएको उनिलाइ रक्सि खुवाएर किर्ते कागज गराएको भन्दै पैसा तिर्नुका सट्टा कोर्ट फि नै मिनाहा गर्न भनेर काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको बताइएको छ।

https://youtu.be/1OptmEpv_Y4


 
Posted on 10-25-20 12:36 PM     [Snapshot: 100982]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेलाइ दशैंको शुभकामना !!
साझामा मैले शेयर गरेको पोष्टमा सबै भन्दा सफल बनेको यहि होला !!
1,00,000 भ्यु कटेछ .. तपाइलाइ धन्यवाद् !

यस शुभकामना भिडियोमा - सत्ताधारि पार्टिका र पुर्वराजाका शुभकामना छन

१) ज्ञानेन्द्रको शुभकामना (बिज्ञप्ति पाठ)
२) राष्ट्रपतिले शुभकामना (शुभकामना नै नभएको - बिज्ञप्ति पाठ)
३) प्रधानमन्त्रि केपि ओलिको शुभकामना (भिडियो शुभकामना)
४) प्रचण्डको शुभकामना (बिज्ञप्ति पाठ)
५) कोमल ओलिको (भिडियो शुभकामना)


https://www.youtube.com/watch?v=n-Qjig1L0yo

धन्यवाद सबैलाइ ! धिरेन्द्रको बारेमा अरु भिडियो बनाउनु पर्ने थियो .. यो पोष्ट पनि कुनै दिन अपडेट गर्नेछु !!


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters