[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हाकिमनी संग- आज सुक्रबार -३

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE: <<  1 2  
[VIEWED 50449 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-20-20 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हेल्लो साथीहरु,
सन्चै हुनुहुन्छ ? म पनि आज सम्म सन्चै छु/ तपाईहरु सबैको सुस्वास्थ को कामना गरे / केहि समय देखि पुरै ब्येस्त छु, हाम्रो application एउटा महत्तोपुर्ण निकाएले प्रयोग गर्छ, ऐलेको संबेदनशील घडीमा तेस्को लागि support system मा बसेर कम गरि राखेको छु, तेसैले यता तिर आएर हल्ला गर्न पाको छैन / समाज सेवामा मेरो ठुलो interest , परेको बेला नेपाललाई नि सहयोग गरे , ऐले यता आएर नि आफ्नो ठाउँ बाट यो देश लाई सहायो गरि राछु / अरु कसै ले मेरो योगदान बुजेकि बुजेनन तर म आफै ले मेरो योगदान राम्रै संग बुजेको छु /

फरक प्रसङ्गको कुरा गरम / तपाईहरु कसैको हाकिमनि संग प्रेम/चक्कर चलेको छ, वा कसैको श्रीमती नै तपाई भन्दा ठुलो पोस्टमा हुनुहुन्छ ? येदि हुनुहुन्छ भने तपाई लाई निक्कै गारो भएको हुनुपर्छ / वातपाई को महिला साथी तपाई भन्दा माथिल्लो पोस्टमा हुनुहुन्छ भने के कस्ता piratical कठिनाई हुञ्छ, आज म तपाइलाई १ २ ओटा अनुभब सुनाउछु /

"forget yesterday" भनेझै forget typo

अब मेरो flash back मा जाऊ/ कुरा दसक पुरानो / भद्रकाली, त्रिपुरेस्वोर, सुन्धाराको ओरिपरि कुनै एउटा ठाउँमा तालिममा थिए / तालिम तेती महत्तोपूर्ण थिएन ,सामान्य सूचना प्रबिधि र technology वा येस्तै केहि/ २० २५ जना थिम , २ batch का, हामी भन्दा एक batch senior मा केहि महिला हुनुहुन्थियो/ आफु सिक्ने अनि कमाण्ड गरेर junior लाई सिकाउने/ हाम्रो पेसामा दारी पाल्न बन्देज थियो/ गाला पुरै सफाचट/ नांगो आखाले दारी देखियो भने अनुसासनको कारबाई / दारी आए नि नआएनि दिनदिनै clean shave गर्नु पर्ने / मेरो दारी खासै नआउने तेती होस गरिन एकदिन गालाको एक ठाउँ मा २ ४ ओटा दारी छुटेछ/ कमाण्ड हकिमनी ले गर्नु भा थियो, वहा लाई त school मा नि देखेको, म ८ मा हुदा वहा १० मा ,चिनजान थियो बोलचाल थिएन / वहा ले मलाई उठाएर दारी काटेर आउन भन्नु भयो / आफ्नै सुर मा थिए, म त झल्यास्स भए / joke गर्नु भाको होकी भनेर २ ३ second सम्म reaction बुज्न खोजे, जोक होइन भन्ने बुजे अनि कोठा बाट निस्केर दारी काट्न जानुको विकल्प रहेन/ दारी काट्न हिडेर आदा घण्टा लाग्यो/खास यो बिसाए तेती serious थिएन, वहा ले ignore गर्न सक्नु हुन्थियो वा भोलि देखि सचेत रहन भन्न सक्नु हुन्थियो अर्को कुरो वहा in-charge नि हुनु हुन्थेन just अलिकति senior तेस्माथी school मै चिनेको किन तेसो गर्नु भयो मनमा कुरा खेल्दै गयो/ अपमानित महसुस त हुने नै भयो / भोलि पल्ट नि म प्रति को वहा को आक्रोश मैले देखे /सामान्य कुरा लाई exaggerate गरेको भान हुन थाल्यो / अर्को एउटा साथी ले नि तेइ भन्यो / मलाई किन तेसो गर्नु भाको था पाउन सकिन /वहा लाई कत्तै अन्जान मै चोट पुराये कि भनेर कति सोचे तर school र काम को सिलसिला मा आखा जुदाजुद बाहेक अरु केहि भाको सम्जना भएन/ तालिम तेतिकै सकियो तेस्पछि केहि समय देख भेट केहि भएन/

केहि महिना पछि फेरी अर्को येस्तै तालिममा परियो /येस्पलीको तालिम अलि intense थियो / येस्पाली senior /junior को कुरा थिएन दुवै trainee मात्रै / म मा male ego थियो र येस्पाली confrontation भयो भने पछि हट्दिन भन्ने सोच थियो / overall वहा नै senior , हाम्रोमा फेरी senior is always right भन्ने मान्यता छ, एक्त वहा senior तेही माथि महिला, वहा को एक complain ले त life damage हुछ भनेर वहा संग सके सम्म दुरी बनाउने प्रयास गरे/ जति दुरी बनाए नि हामी एउतै तहका मान्छे interaction भै हाल्ने / अलि अलि कुरा भै हाल्ने/ येस्पाली पुरै नरम / वहाले गरेको बेवाहर मेरो आखामा झल्झली थियो, वहा लाई चै रत्ति भरनि अनुभव भा जस्तो लागेन/ पुरै normal रुपमा बोलि राख्नु भा थियो / physical intense तालिम भा भएर वहा लाई निकै गारो भा थ्यो, मैले महसुस गरेको थिए /तालिमको ७० % जति काम हामफाल्नु पर्ने, झुण्डिनु पर्ने, हिलोमा गाडिनु पर्ने अनि येस्तै येस्तै / म केटा को ज्यान त थल्थलियेको थियो वहा को के भा होला अनुमान गर्न गारो भएन/ ladies हरु ५ ६ जना हुनु हुन्थियो होला / कुरा गराई अलि सामान्य हुदै गर्यो, school को कुराहरु पनि हुन्थियो /वहा ले तिमि भनेर कुरा गर्नु हुन्थियो मैले हजुर हजुर लाउनु पर्ने / " हैन मलाई तिमि भने हुञ्छ " भन्नु हुन्छ भनेर सोचेको त्यो सब्द वहा को मुख बाट कैले आएन / तालिमको आधा जति भा थियो होला एकदिन " गारो भाको छैन तिम्लाई भनेर सोध्नु भयो ?" मैले नि फ्याट्ट गारो त अलि अलि भा छ तर औसदी लिन्छु pain फील हुन्न भनेर भन्दिए / " के औसदी?" भनेर सोध्नु भयो, मैले हल्का हासेर टारदिए /
म गाजाको expert हो, मैले जीवन भर गाजा legal हुनु पर्छ भनेर ऒकलत गरेको मान्छे, teenage मा बाहेक मैले सधै गाजा लाई अनुसासित ढंगले सेवन गरेको छु , गाजाले मलाई कैले खाको छैन मैले गाजा खको छु, म जा छु, जे छु , सफल आसफल जस्तो छु येस्मा गाजा को ठुलो योगदान छ /
जागिर खाए पछि मैले कैले गाजा सेवन गरिन, या भनौ खाने मौका मिलेन, तर यो तालिममा नखाई नहुने आवस्था पर्यो/ मलाई height देखि अलि डर लाग्ने, काम चै height बाट हामफाल्नु पर्ने, अब सुख दुख को साथी तेइ झार काम लाग्यो / त्यो नखाई पाइला आगि नसर्ने/ तर सारै रिस्क थियो, तल माथि अलि भाको भए जिन्दगि नै धराप हुने / तालिम दिनेहरु लाई चिनेको थिए, तेसैले अलि सजिलो भयो /

म्याडम ले के औसदी भनेर फेरी सोध्नु भयो, सायद पहिओ दिन मैले हासेर टरेको भएर वहा लाई केहि संका लागेको होला, मैले फ्याट्ट herbs भन्दे / वहाले गाल पर्दैन भनेर सोध्नु भयो मैले खासै लिन्न तर height देखि डर लाग्ने भएर कैले काई भनेर हासे / का पाईन्छ भनेर सोध्नु भो ? जानुहुन्छ छुट्टीमा? केहि हुन्न भनेर सोधे /" हेरम " भन्नु भयो / छुट्टि को दिन आयो बोलाऊ कि नबोलौ दोधार भयो, call गर्ने आट आएन text गरे " म एकछिन जान लाग्य, फ्री हो भने let me know भनेर लेखे / तालिम को अन्तिम अन्तिम चरणमा थियोउ तेसैले सुक्रबार खाए पछि सनिबार मज्जाले सुतेर आइतबार फ्रेश हुने गरि म लिन्थे / वहा ले ok ill bi outside भन्नु भयो / म तेती खेर VR भन्ने bike चलौथे, म संग म्याडम भएको हुनाले म सधै साथी हरु संग बस्ने ठाउँमा नबसी छुट्टै ठाउँमा गयौ / पैलो सर्को मैले लाए तेस्पची वहा लाई दिए/ म त expert , वहा ले pot समातेको तरिका ले था पाई हाले, यो वहा को पहिलो trip होइन / हामी २ जान मात्र थिम, वहा ले बढी लिनु हुन्छ कि भन्ने डर ले सताई रह्यो, वहा पर्सि उठ्नु भएन भने त मेरो नि life damage हुन्छ भनेर/ वहा ले enjoy गर्नु भयो, अलिकति ड्रिंक्स नि गरिम, केहि पेर्सोनल कुरा भयो, मैले फुल enjoy गर्न पायिन/ धुवाले वहा को body मा कस्तो reaction गर्छ मलाई था थिएन/ वहा नि professional नै हुनु हुदो रैछ, धेरै लिनुभएन तर फुल enjoy गर्नु भयो / रक्सिले गर्न मैले bike चलाउन सकिन, taxi मा वहा लाई घर नजिक छोडी दिए म साथीकोमा लागे अर्को trip हान्न, मलाई वहा संग बसेर तान्दा तेती मज्जा आको थिएन /
२ दिन पछाडी सार्बजनिक बिदा थियो, त्यो दिन वहा ले"hello " भनेर text गर्नु भयो, मैले बुझी हाले, फेरी गयिम, धुवा संगै आत्मियेता बर्दै गयो, मेरो ego लाई नि धुवा मै उडाए, येस्पाली अलि कम खायियो , जिन्दगि र कामका कुरा भए /येस्पाली सोधे मलाई किन पेल्नुभा भनेर, बस्ताबमा school मा मेरो साथीहरुले पानी खाने बेलामा वहा को नाम लिएर जिस्काका रैछन, तेस्मामा म पनी थिए भन्ने वहा लाई लागेको रैछ, मैले आफ्नो संलग्नता नभएको जानकारी दिए वहा ले " oh sorry " भन्नु भयो अनि वहाको एक sorry ले मेरो ७ महिना को इगो सकियो/ आत्मियेता जति बढे पनी वहा को senior को दम्भमा चै घटेको कैले पाईन / वहा ले मलाई तिमि तिमि भनि राख्नुभयो मैले sir , हजुर येस्तै येस्तै, " बाहिर त तिमि भन न यार के सर सर भनिरा " भन्नु हुन्छ कि भनेर कुरी बसे, अह दिन कैले आएन /

अर्को सुक्रबार, वहा संग फेरी नया episode , यो पाली अझ खास रह्यो, सामिप्येताको चरमबिन्दु मा पुग्ने साझ थियो त्यो / हल्का धुवा उर्दै थियो कुराहरु हुदै थिए, non -veg jokes को बाढी थियो प्राय मेरो तर्फा बाट / केहि कुरामा वहा ले मेरो हात माथि वहा को हात राख्नुभयो मैले किस गरेओठमा / एकछिन सनाटा छायो / म आफै nervous भए/ वहा मौन बस्नु भयो, एकछिन पछि के गर्य भनेर सोध्नु भयो, झन् nervous बनाइदिनु भयो, girlfriend ले था पाई भने मार्लिनी भन्नु भयो / मैले वहाको यो जवाफ लाई मौन समर्थन माने र , girlfriend छैन भने , मेरो साचिकै breakup भै सकेको थियो / त्यो दिन सम्म मैले वहा लाई co -fallow को रुपमा मात्र हेरेको थिए / सधै uniform मा देखिने म्याडम त्यो दिन अलि सजिएर आउनु भा थियो / मेरो मतलब त्यो दिन मात्र मलाई वहा regular केटि जस्तो लाग्यो/ मेरो आखाले त्यो दिन मात्र वहा को whole body scan गर्यो बाहिर बाट / राम्रो height सिल्की कपाल uniform मा वहा dashing देखिनु हुथियो / रेगुलर केटिको पोसाकमा वहा झन् मस्त / अलि बडी ट्रीप लाएर यो कुरा मैले भने / वहा को मौन सहमति बाट हौसिएको म, सहमति बाटै त्यो रात घर नफर्किने निर्णय मा पुगिम, मैले थप रक्सि ल्याए / म भित्रको पुरुस्वत्तो जागी सकेको थ्यो बिस्तार्रै मैले आफ्नो पुरुसत्तो पोख्दै गए / यौन उत्तजेना तिब्र भए पनी performance उत्कृस्ट नभाको महसुस मैले गरे / ट्रीपमा भाको बेला उतेज्नना ज्यादा भए नि पेर्फोर्मंस राम्रो हुन्न भन्ने कुरा मैले पैले था पाको थिए girlfriend संग हुदा /
१५ २० minute पछि म्याडम उत्तेजित हुनु भयो, वहाको उत्तेजनाले उग्र रुप लिन थाल्यो / वहाको energy देखेर म छक्क परे / गाजा ले पुरुस र इस्त्रीमा गर्ने असर फरक हुने रैछ/ केटा मान्छे लाई passive र कुल बनाउने केटि मान्छे लाई aggressive ( मैले इन्टरनेट बाट पछि थापाको ) /

वहा येति aggressive हुनु भयो कि मलाई certain ठाउँ मा टोक्न लगाउनु भयो / मैले त्यो गरे / मलाई था थ्यो यो गाजा को effect भनेर / आज यो सिबजीको प्रसाद नखाको भए हुन्थ्यो जस्तो लागेको थियो / आरु के के demand थिए मैले पुरा गरे तर वहा ले oral गर्ने भन्नुभयो / मैले oral चै exclusively मेरो gf संग मात्र गरेको थिए and i was not a big fan of that thing / मैले बाथरूममा सफा गरेर आऊ भने / life मा first time मैले वहा लाई तिमि भनेर सोम्बोधन गरेको मलाई याद छ/ वहा सफा गरेर आउनु भयो मैले वहा हो हरेक demand आफुले सके जति पुरा गरे / वहाको सरिर को बनावट ज्यादै उन्नत थियो/ मेरी तेती बेली कि "X " अलि लुरी थि, skinny type कि, जता छाए नि हड्डी मात्र भेटिने/ सायद उ संग तुलना भएर नि होला म्याडम ज्यादै हिस्ट पुस्त लाग्ने / वहाको पेर्फोर्मंस देखेर म छक्क परिरा थिए / वहा तेसोरी बिस्पोठ हुनुहुन्छ भन्ने मैले कल्पना गरेको थियिन/ वहाको त्यो राप खप्न त्यो रात मा तयार नै थियिन/ मिर्ग ठानेर मैले बगिनी लाई जिस्कको जस्तो अनुभब भयो/ बस्ताबमा आइमाई भनेको सान्त तलाउ हो तर चलायो भने सुनामी ल्याउन सक्ने छेमता उ राख्दछे/ आज तेस्को अनुभब मैले गरि राको थिए/उसको तुलनामा मेरो पेर्फोर्मंस अलि कम् थियो / पैलो चोटी यो शिवजीको बुटीले धोका दिएको महसुस भयो/

४ ५ ओटा सुक्रबार येसरी नै बिते धुवा बाट सुरु हुने यात्रा यौनमा अन्त्य हुन्थियो/ professional life मा त सधै म्याडम ले dominate गर्नु हुन्थियो यो personal life मा नि सधै वहा एक कदम अगाडी हुनु भयो/ बाहिर बाट हेर्दा वहा एक साधारण कोमल केटि देखिनु हुन्छ, कसैले नि वहा लाई त्यो सुनामी ल्याउने छेमता वहामा छ भनेर अनुमान नै गर्न सक्दैन / वहासंगको सामिप्येता सधै गाजा को सर्कोमा मात्रै भयो / धेरै चोटी गाजा नखाई वहा संग भिडन्त गर्छु भएर गयो आखिर दुवै जान गजेडी, पैले धुवाको आनन्द लियिन्थियो अनि बाकी काम/ येसो गर्दा मेरो performance बिग्रिन्थियो अनि सधै वहा ले dominate गर्ने/

तर वहा ले कैले मलाई complain गर्नु भएन, त्यो under -performance सायद मेरो भ्रम मात्र नि थियो होला, वा मलाई dominate गर्दा नै वहा लाई चरम आनन्द हुन्थियो भन्न सक्दिन/ आजो वहा नेपालमै हुनुहुन्छ, राम्रो गरि राख्नु भा छ, वहाको प्रगति म face book बाट देक्छु/ बिबाहित हुनुहुन्छ/ त्यो ४ महिने course सकिए पछि म valley बाहिर खटिए वहा valley भित्र / म तेती बेला face book मा सक्रिय थियिन, MERO mobile भन्ने बाट hi , हेल्लो हुन्थियो / डेढ वर्ष पछि मैले जागिर छोडेको वहा ले था पाउनु भएछ, वहा अचम्मित भएर फोन गर्नु भयो/ किन कम् छोडेको भनेर फेरी गाली गर्नु भयो/ जागिर छोडे पछि नि वहा ले dominate गर्नु भयो/ यो वहाले मलाई मेरै हितको लागि भन्नु भा थियो तर मैले निर्णय गरि सकेको थिए /मैले मेरो कुरा हरु राखे अनि म त्यो दुनिया बाट सदा को लागि बिदा भए /

वहा लाई नि बिशेष सम्मान, अनि सुभकामना/ फरक सैली र फरक मोड मा वहा संग भेट भयो, दुस्मनी गहिरो दोस्तीमा परिणत भयो र केहि समय को लागि त्यो चरम मोडमा पुग्यो / वहाको junior भएर केहि समय बिताए, फरक महसुस भयो, अनौठो, रोचक, अनि कस्तो कस्तो / कसैको बुडी बुडा भन्दा senior position मा देखे भने मलाई जिन्दगि को त्यो पल को याद आउछ / सायद सबै को बुडी वहा जति dominant नहुन सक्छ/
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters