हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
बिहान एसो ढोका खोल्न परो भनेर छिर्या पर्वतेले खोलिसक्या रैचन, पछि आउन पाइएन, मैले नि सबैको बिहानदेखिको नमस्कार फर्काएं है।
बरु कति बजो कोनि? जति बजे नि नौ बजेसि मेरा यी दुइ चारौटा गीत बजाइदेओ है गाम्ले, बरु को को छन अचेल संचालक संचालीका कुन्नी। लहरे त घटुवामा पर्या छ रे भन्नि सुन्या हो।
फेरि पनि रफीकै केही गीतहरु।
१) दिलके झरोखेमें तुझको बिठाकर - ब्रह्मचारी २) तेरे मेरे सपने अब सात रंग हैं - गाइड ३) ओ दिलबर जानिए - हसिना मान जाएगी ४) कौन है जो सपनोंमें आया - झुक गया आसमान ५) सुभान अल्लाह हसीं चेहरा - कश्मिर कि कली ६) ओ मेरे शाहे खुबाँ - लभ इन टोकियो
"चेली चाम्लिङ बिगत केही दिन देखी चौतारीमा कोही नहुदाँ आउने र नमस्ते भन्ने एक शब्द प्रयोग गरी कुल्लेलाम ठोक्ने गरेको देखेर यो सम्वाद्दाता आँफै आस्चर्य चकित भएको छ। चौतारीमा एसै गरी चेली को सकृयाता मा राह्स आएमा कारवाहिमा पर्ने कुरा गोप्य ब्यक्ती बाट थाहा भएको छ। "
के छ सबैजनाको हालचाल ? अचेत फेरि सबजना पत्रकार ?? गीतान्जली आउँदैन हो आज ? मैं शुरु गरम् कि क्या हो गीत गाउन??
चेली, तमाङ जी के छ? गीतान्जली सुरु गरिसकेको हो? चेली त्यो 'गाजलु ले आँखै छोप्ने' भन्ने त रिमिक्स कै भोकल राम्रो लाग्छ मलाई ! अन्तरे दाई - आराम? ब्यान बेलुका एक एक पटक हाजिर गर्न आउनु हुदो रैछ ! ल ठिकै छ ! अन्तरे दाई को रफीको फर्माइसहरु म राख्दिन्छु है त !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Another Song Playing In My Mind
Is this a progressive step?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.