[Show all top banners]

cornelluniversity

More by cornelluniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 सकिन्छ साहित्य सिर्जना गरौं, सकिदैन साहित्यको संरक्षण र प्रवर्धन गरौ ।
[VIEWED 3026 TIMES]
SAVE! for ease of future access.
Posted on 03-15-16 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिन्छ साहित्य सिर्जना गरौं, सकिदैन साहित्यको संरक्षण प्रवर्धन गरौ

सकिन्छ साहित्य सिर्जना गरौं, सकिदैन साहित्यको संरक्षण प्रवर्धन गरौ

हाम्रो मझेरि साहित्य प्रतिष्ठान

गजलगृह भरतपुर, १० चितवन

सम्मान पत्र

समआदरणिय पत्रकार श्री किरणबाबु मरहठ्ठा ज्यू ,

जुटपानी, चितवन

सूचना संचारको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रही निरवच्छिन्न रुपमा यहाँले विशेषत नेपाली संचार पत्रकारिताको विघामा पुयाउदै आउनु भएको विशिष्ट योगदानको उच्च मूल्याङ्गकन गर्दैहाम्रो मझेरि स्रष्टा सम्मान २०६९ सादर अभिनन्दन सहित यो सम्मान पत्र प्रदान गरिएको

यहाँलाई हार्दिक वधाई उत्तरोत्तर प्रगतिको शुभकामना


विष्णुबहादुर सिंह दिनेशकुमार चुके पुष्प अधिकारी अञ्जलि

(प्रमुख अतिथि) (सह आयोजक)  (अध्यक्ष)  

२०६९ फाल्गुण २६ शुभम्




Lets create literature together, if not lets preserve what we have!

Hamro Majheri Literary Society

Gajalgriha Bharatpur, Chitwan-10


Letter of Recognition


Respectable Journalist Kiran Babu Marahatta,

Jutpani, Chitwan


For your extra-ordinary contribution in the field of information and communications, you are recognized with “Hamro Majheri Creative Award-2012.”

We congratulate you and wish you all the best in the future.


Bishnu Bahadur Singh

(Chief Guest)


Dinesh Kumar Chuke

(Assistant Organizer)


Pushpa Adhikar Anjali

(Chairman)


March 9, 2013




श्री किरणबाबु मरहठ्ठा ज्यू

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौ

हार्दिक बधाई

आजको युग सुचना संचारको युग हो नेपाल जस्तो अति विपन्न मुलुकमा चेतनाको प्रवाह वा राष्ट्रनिर्माणका बिबिध सवालहरुमा संचारजगतको भुमिका अति नै महत्वपुर्ण बिगत लामो समयदेखि पत्रकारितामार्फत तपाईले देश जनताको हितमा दिनुभएको योगदान प्रसंसनिय नेपालको पत्रकारिताको क्षेत्रमा एक बौद्धिक पत्रकारका रुपमा सुपरिचित तपाईलाई सुचना संचारको क्षेत्रमा दिनुभएको योगदानको उच्चकदर स्वरुप, हाम्रो मझेरी साहित्य प्रतिस्ठानले हाम्रो मझेरि स्रष्टा सम्मान २०६९, बाट सम्मान गरेको यो सुखद घडिमा तपाईलाई हार्दिक बधाई दिन चाहन्छु तपाइले प्राप्त गर्नुभएको यो राष्ट्रिय सम्मान समग्र पत्रकारिता जगतको सम्मान हो भन्ने मैले बुझेको छु

आगामी दिनमा पनि सक्रिय पत्रकारिता मार्फत देश जनताको हितमा तपाईको योगदान रहिरहोस भन्दै शुभकामना व्यक्त गर्दछु


२० फाल्गुन २०७०                                           .........................

सुशील कोइराला


Mr. Kiran Babu Marahatta

Senior Journalist, ABC TV, Kathmandu


Greetings


This is an era information and tele-communications. In a developing country like Nepal, role of media in relaying the information related to nation development are very crucial. Your contribution via field of journalism in the national progress is beyond description. We wish you all the best on this occasion that Majheri Samaj has honored you with this award.


We wish you all the best in coming decades.


March 4, 2014

Sushil Koirala


हार्दिक बधाई

नेपालको प्रशारण पत्रकारिताका टे«न्डसेटर, बरिष्ठ पत्रकार किरणबाबु मरहठ्ठा हाम्रो मद्मेरी स्रष्टा सम्मान २०६९ बाट सम्मानित हुनुभएकोमा हार्दिक वधाई ज्ञापन गर्दै आगामि दिनमा थप उन्नतिको कामना गर्दछौ

अध्यक्ष

शिव गाँउले

नेपाल पत्रकार महासंघ, संचारग्राम काठमाडौं


श्री किरणबाबु मरहठ्ठा ज्यू                                    मितिः २०७०÷११÷१९

बरिष्ठ पत्रकार, एबीसी टेलिभिजन, काठमाडौं

हार्दिक वधाई

मुलुक गम्भिर राजनीतिक संकटबाट गुज्रिरहेको संक्रमणको यो समयमा सञ्चारजगतको भुमिका अतिनै महत्वपुण बन्दै गैरहेको नेपालि पत्रकारिताको मुलधारमा बिगत एकदशकदेखि सक्रिय रहदै आउनु भएको तपाईले पत्रकारिता मार्फत मुलुकलाई दिनुभएको योगदान अतुलनिय तपाई आजको समग्र युवापुस्ताको लागि एक उदाहरण बन्न सफल हुनुभएको यसै सन्दर्भमा देशको सूचना सञ्चारको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिएको कारण हाम्रो मझेरी साहित्य प्रतिष्ठानले हाम्रो मझेरि स्रष्टा सम्मान २०६९, बाट तपाईलाई सम्मानित गरेको यो सुखद घडिमा तपाईलाई हार्दिक बधाई दिन चाहन्छु नेपालको प्रशारण पत्रकारितालाई तपाइले मौलिक शैलिद्धारा नयाँ मोड दिन सफल हुनुभयो फलतः हाम्रो मझेरी साहित्य प्रतिष्ठान जस्तो साहित्य श्रृजनाको विघामा मुलुकै अग्रणि संस्थाले तपाईको योगदानको कदर गरेको हो भन्ने निष्र्कषमा पुगेको छु

यो राष्ट्रिय सम्मानले मुलुक मुलुकवासिको हितमा क्रियाशिल तपाइको कलम अझ जुझारु बन्ने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters