Pandey Anil
More by Pandey Anil
What people are reading
Subscribers
Please log in to subscribe to Pandey Anil's postings.
:: Subscribe
|
निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डे
[VIEWED 4909
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Pandey Anil
Please log in to subscribe to Pandey Anil's postings.
Posted on 05-18-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डे
कार्यक्रम संयोजक राजेन थापा अनुसार सो कार्यक्रमको सम्प्पर्ूर्ण्ँ तयारीहरु पुरा भएको छ। अन्तरराष्ट्रयि संगीत महोत्सवमा स्वर्ण्ँ पदक बिजेता र धेरै पुरस्कार र सम्मान प्राप्त उत्कृष्ट नेपाली गायिका सपना श्री को प्रत्यक्ष गायन हुने सो कार्यक्रममा उत्तर क्यलिफोनिर्याका सर्वोत्कृष्ट कलाकारहरुले आङ्खनो मनमोहक कला पर््रदर्शन गर्ने छन । क्यालिफोनिर्याको नेपालर्ीर् इतिहासमा पहिलो पटक सिने नाटक कसम सगरमाथाको प्रतुती हुने नाटक निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डेले बताउनु भयो । नबिन अधिकारी, खुश्बु न्यौपाने, अशोक गौतम, हरिहर दाहाल,पृथ्वी राज उप्रेती मण्ँी नेपाली पनेरु आदी ले सो नाटकमा अभिनय गर्दै हुनुहुन्छ । नाटकको महत्वपर्ूर्ण्ँ भागको रुपमा राष्ट्रिय भावनाले ओत्प्रोत २ वटा नाचहरुको प्रस्तुती हुन गैरहेको नृत्य निर्देशक संगिता शर्माले बताउनु भएको छ। संगिता शर्मा नेपाल एकेडेमिकी प्रसिद्ध कलाकार हुनुहुन्छ जसले मालती मंगले जस्ता धेरै सफल प्रस्तुतिहरुमा महत्वपर्ूर्ण्ँ भूमिका निर्बाह गर्नु भएको छ। for more info please go to www.hamrosamaj.net
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
Tourist Visa - Seeking Suggestions and Guidance |
MAGA denaturalization proposal!! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|