[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 थुक्क पापि आइमाइ, dumb bitch ... :)
[VIEWED 9624 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-20 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भर्खरै गायिका तथा अभिनेत्रि परमिता राज्यलक्ष्मी राणाले सामाजिक संजालमा लेखिन : "धेरै ठुलो गल्तिभयो म बाट माफ पाउँ "

उनि लेख्छिन - सबै भन्दा पहिला सबैलाइ नमस्ते - उनले (मन बाटै भनेको हो है फेरि कति नाटक गरेको यो बिचले नभनि दिनुहोला) भन्दै आँफ्नो भनै लेख्छिन :
हिजो राति मैले टिकटक भिडियो बनाएको थिएँ र त्यहाँ एकदमै धेरै हेट कमेन्ट आयो। मैले अहिले सम्म धेरै सहेँ एकदमै अस्लिल सब्द का कमेन्टहरु।
त्यसपछि उनले अंग्रेजिमा लेख्छिन - अनि, मलाइ थाह छ तपाइहरु मद्धे धेरैजना म यस्तै कमेन्टको लायक ठाउनुहुन्छ र खुशि हुनुहुन्छ। तपाइहरुको नजरमा परमिता राना एकदमै खराव मान्छे, साइकोपाथ, डम्ब बिच, लाज लाग्नु पन्रे, इन्फ्लुएन्सर र यस्ता केटि, मर्डरर, क्रिमिनल, थुक्क पापि आइमाइ, कस्तो गिरेको छ्या .. अनि के के हो के के जे जे गालि दिने को सबै दिनुस किन भने हिजो मैले एउटा बहिनिको कमेन्टमा जे लेखें त्यो एकदमै नराम्रो थियो जुन म स्विकार गर्छु। तपाइ हरुको कृपा म कहिले पनि भुल्ने छैन मलाइ रियलाइज गराइ दिनु भएको मा । रिस उठ्नु जायज हो। मैले पनि रिस ले नै गरेको कमेन्ट थिऎ त्यो। तपाइ सबैले मलाइ अनफलो गर्नु भए हुन्छ , ब्लक गरे हुन्छ, क्यान्सिल गरे हुन्छ, गालि गरे हुन्छ - जे जे गर्न मन लाग्छ सबै गर्नुहोस। बरु मेरो हत्या नै गरिदिए हुन्छ। अनि बल्ल मनको शान्ति पाउनु हुन्छ हजुर हरुले ।
माफ पाउँ हजुर कति ठुलो गल्ति गरेछु मैले ।

https://www.youtube.com/watch?v=mDk_LXyedc8

अब परमिताले गरेको गल्तिको बिवरण:

परमिताले एउटा टिकटक भिडियो शेयर गरेकि थिइन - हेटर्स कान्ट किल मय् भाइब भन्दै - उनले भिडियोमा तिमिहरुभन्दा धेरै माथि छु अर्थात वे एभोब यु अल अनि #किप ट्राइंग टु ब्रेक मि अर्थात मलाइ भत्काउने प्रयास गरिराख अनि तेस्रो सबैबेरोजगारहरु ह्यासट्याग लगाएर भिडियो शेयर गरेकि थिइन । मैले खोज्दा सो भिडियो मेटिइसकेको थियो तेसैले उनले टिकटक बनाएको कर्टिस वाटर्सको स्टनिंङ् गितको कुन भाग उनले प्रयोग गरेकि थिइन भन्ने मलाइ थाह भएन। तपाइ मद्धे कसैले हेर्नु भएको थियो भने उक्त गितको कुन चाँहि भाग प्रयोग गरेकि थिइन कमेन्टमा लेखिदिनु भएमा आभारि हुने थिएँ । जे भए पनि त्यसको लिरिक्स हेर्दा सो गितले धनि भएको हुनाले जे जे गरे पनि कसैले केहि गर्न सक्दैन भन्ने आशयको भएको बुझिन्छ।

गित जेसुकै भए उनले प्रयोग गरेका ह्यासट्याग निकै नै अहंकारले भरिएका छन - बेरोजगारहरु भन्दै होच्याउने खालका तीन भिन्दा भिन्दै यासट्यग राखेर सेयर सो भिडियोमा नकारात्मक कमेन्ट आउनु एकदमै स्वभाविक छ। तेस्तैमा प्रियंका डंगोल ले - "रक्सिको नशामा धुत्त भएको ड्राइभर भएको कारमा बसेर एक निर्दोश ब्यक्तिलाइ किच्दै हिँडदा चाँहि तिम्ले के लगाउँछ्यौ नि?" भनेर प्रष्न गरेकि थिइन ।
यसमा परमिताको जवाफ थियो - "नो हनि, मैले भर्सेस को कोट लगाएकि थिएँ। तिम्रो औकातले भ्याउँदैन।"
 
Posted on 08-01-20 8:00 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भिडियो डिलिट गर्नु पर्ने भयो ..
परमितालाइ चित्त बुझेन भन्ने मेसेज आयो।

भिडियो को बिषय भएकै ब्यक्तिले रिक्वेष्ट गरेपछि मेटाउने मेरो अलिखित पोलिसि अनुसार नै मेट्न बाध्य भएँ ।
 
Posted on 08-09-20 2:23 PM     [Snapshot: 1641]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Hait Nas Boka is still same old boka bro !!
 
Posted on 08-09-20 2:49 PM     [Snapshot: 1676]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

lol still surprised to see you around here after years !! Where you at now in NY or NJ ?
 
Posted on 08-09-20 3:42 PM     [Snapshot: 1736]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yes sirr , You remembered it right
 
Posted on 08-09-20 5:01 PM     [Snapshot: 1834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice crappie brother !! They are one of the best eating species around freshwater .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Deepak Bhatta could help bring down the three stooges
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters