[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 किन हटाइयो हाम्रो नेपाली रास्ट्रिय पोशाक
[VIEWED 3209 TIMES]
SAVE! for ease of future access.
Posted on 09-15-15 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सातसमुद्र पारी अध्यनका लागि गएका एक मित्रले फेसबुकमा लेखे, 'अब हाम्रो राष्ट्रिय पोशाक नै नरहेपछि हाम्रो नेपाली पहिचान के हुन्छ ?'
यसको उत्तर मेरो साथी र म मात्र होइन, आज लाखौं नेपालीहरु खोजिरहेका छन् । विश्वमै अलग्गै पहिचान भएको हाम्रो शान, मान र प्रतिष्ठाको पोशाक दौरा सुरुवाल टोपी र चौबन्दी फरिया एकाएक किन राष्ट्रिय पोशाकबाट हटाइयो?
यो त विश्वलाई झुकाएर विर पुर्खाहरुले छोडेर गएको विरताको चिनो हो,विर नेपालीको रगत र पसिना पुछिएको नेपालको यतिहासीक शान,मान र सम्मान हो। विश्वलाई घुँडा टेकाउने विर नेपाली चेलीहरुको इज्जत हो, गुन्यूचोली र फरिया। भादगाउँले टोपी कसैको अगाडी नझुक्ने हिमाल जस्तै अटल हाम्रो स्वाभिमान हो। यो एकै रातमा कसैले चाहेर निकालेको चल्तीको फेसन होइन। बजार लिएन, मोडल पुरानो भयो र यस्लाई परिवर्तन गर्नु पर्ने भयो! त्यो पनि दुईचार जना साहुजीहरुको सुझावमा?
जुन पहिरनले नेपालको इतिहास र सभ्यता झल्काउँछ, सबै जातजाति भाषा संस्कृतिका सारा नेपालीलाई समेट्दै सबैको साझा प्रतिनिधित्व गरेको छ। त्यसलाई परीवर्तन किन गर्ने? यदि जनताको संविधान हो भने जनताका लागि गरेका सबै परीवर्तनहरुमा जनताको सुझाव लिनु आवश्यक छैन?
नया संविधानमा सुधार नगरी नहुने कयौं यस्ता विषयहरु छन् तर त्यता नेताहरुको ध्यान किन जाँदैन? अहिले तराईमधेश जलिरहेको छ। नेताहरुको स्वार्थ र गलत निर्णयले कति जनताले लाउँलाउँ र खाउँखाउँ उमेरको जिन्दगी अनाहकमै गुमाइरहेका छन्। यसलाई छिटो समाधान गरी भोलिको दुर्घटनाबाट देशलाई जोगाउन किन दह्रो कदम चाल्न सक्दैन यो सरकार? नयाँ संविधान बनाउने निउँमा किन पटक पटक विवाद नै नभएका मिलेका कुरालाई जबरजस्ति च्यातिन्छ टुक्रयाइन्छ? देशको चिनारी जवर्जस्त किन यसरी मेटाइँदै छ। ‍
के हामी कुनै जात, वर्ग र क्षेत्र भन्दा पहिला नेपाली होइनौं ? यदी हौं भने राष्ट्रिय पहिचान बिनाको कस्तो जातीय,वर्गीय र क्षेत्रीय पहिचानको परिकल्पना हामी गर्दैछौं ? राष्ट्रिय पोशाक नै नरहँदा विश्व समुदायले नेपाललाई कसरी चिन्ने? राष्ट्रिय पोशाक कुनै साधारण लुगा होइन यो हाम्रो राष्ट्रिय पहिचान हो ससंस्कार ,सभ्यता र अनुशासन हो। विदेशी पोशाक, कोट, पाईन्ट र टाइले व्यक्तिको व्यक्तित्व निक्कै झल्काउला तर त्यसले दौरासुरुवाल, टोपी र चौबन्दी फरियाको जस्तो नेपालीत्व र नेपाली गरीमालाई झल्काउँदैन। म यतिखेर मेरो राष्ट्रिय पोशाकको प्रतिक्षामा छु, जुन पहिरनमा म गर्वका साथ भन्न सकूँ म एक सच्चा नेपाली हूँ र यही मेरो राष्ट्रिय पहिचान हो।

 
Posted on 09-15-15 9:19 PM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wear shirt and jeans not those traditional nepali clothes which looks so old fashioned
 
Posted on 09-15-15 9:38 PM     [Snapshot: 216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's part of evolution. Don't overthink too much. We are entering into space age and here you are talking about national outfit? Daura suruwal and other old customary outfits are obsolete, very inconvenient to wear, and they're not practical at all. I advice they be put to museums and people start wearing modern improvised clothing.

FYI, I've worn them in occasion and they're very uncomfortable.
 
Posted on 09-15-15 9:45 PM     [Snapshot: 237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks bittertruth
 
Posted on 09-15-15 10:33 PM     [Snapshot: 287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@bittertruth , we already you are wanna be white man. So keep your mouth shut.
Whiteboi aka divorceguy fu(k you.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters