[Show all top banners]

tps2gc
Replies to this thread:

More by tps2gc
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  साझा admin ज्यु !!!

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 18774 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-29-20 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


name change गर्न पाउनु पर्यो !!

आदर्निये साझा admin ,

यो TPS नामले म आफै लाई haunt गर्न थाल्यो , कृपया नाम परवर्तन गर्ने सुबिधा मिलाई दिनु होला ।

कसोरी रह्यो त मेरो नाम TPS ?
यो account मेरो एउटा भाई ले खोलि दिएको हो , जाठो लाई मेरो वास्तविक नाम चै नराखी खोल होइ भनेको tps2gc राखेछ । अब त्यो बेला राम श्य्म्म हरि जे राखे नि हुने एस्तो नाम राखेछ । हुने त भाई tps हो gc कै चक्कर म़ा छ तेइ भएर तेस्को मनमा तेइ आयो होला त्यो बेला । पैले पैले तेसैले use गर्थियो ऐले म full timer हो , login logout म आफै गर्छु ।

tps राखेर मलाई केहि नराम्रो त भाको छैन तर मेरो साझाम़ा nickname नै " tps बुढो " भाको छ उता नेपालम़ा माग्ने बुढो जस्तै । inbox म़ा प्रस्न नि आऊछन् tps सम्बंद्धि परामर्सा को बारे । आफु लाई tps को तातो भुत्लो केहि थाहा छैन अब response नगरौ ठुलो भाको भन्छन गरौ idea नभाको बिसए म़ा के बोल्नु ?

केटो लाई change गर्दे भनेको मिल्दैन भन्छ , मिल्दैन भने किन तेस्तो नाम राखिस त जाठा भन्छु खितितिति हास्छ ।

लु यो सुबिधा थप्दिनु पर्यो, मिल्छ भने /


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-29-20 12:08 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर,
हजुरको कुरा सुनेर त एक्छिन हासो चल्यो। अनी मैले पनि ट्राइ गरे आफ्नो नाम चेन्ज गर्न मिल्छ कि भनेर, अरु प्रोफाइल चेन्ज गर्न मिल्ने भए नि नामै चेन्ज गर्न चै मिल्ने रहेनछ।
अब या त सानजीबाट केही हुन सक्ला, नत्र त अर्को प्रोफाइल खोलेर नयाँ नाम राखेर चलाऊदा बेस होला। बरु साझाबासिलाई अफिशियल रूपमा नयाँ नाम ग्रहण गरेको जानकारी गराउनुहोला नि।
 
Posted on 07-29-20 12:10 PM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहाहा

मेरो जिग्री भाई हो जाठो, आन्द्रा भुडी था छ, तेस्ले नि यो थ्रेड पर्छ, तेस्को त आन्द्रा भित्र को सानो आन्द्रा नि था छ मलाई तेसैले तै चुप मै चुप हो हाम्रो । तेसका त झन् एक चोटीमा ३ टि संग चलि रा हुन्छ , मेरो गुरु हो त्यो एस्तो काम मा, business मा त म तेस्को गुरु
 
Posted on 07-29-20 12:18 PM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै समयमा ३ टि सँग रे---- 
राम राम। भनेची त हजुरको भाई त खत्रा सिपालु मान्छे होला। कहाँ भेटिन्छन् हँ यस्ता लेडिजहरु? अनी कसरी पट्याउने हो?  
Last edited: 29-Jul-20 12:19 PM

 
Posted on 07-29-20 12:19 PM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन भाई हासेको मा खुसि लाग्यो तर किन हासेको को हो ? साझा user friendly भाको राम्रो भनेर मैले यो सुझाब राखेको हो , FB तिर नि नाम परिवर्तन गर्न मिल्ने रैछ ।

तपाई को जस्तो सुझाब मलाई त्यो जाठो केटो ले नि दिएको थ्यो तर अर्को acc खोल्न फेरी नया इमेल चाहिने रैछ, गूगल बाट २ इमेल खोल्न नि कडाई रैछ फेरी म यो acc मा used to भाको ले सके सम्म येही बाट मिलाउ भन्ने सोच ले बिन्ति पत्र हालेको । म जस्ता मन को young मान्छे लाई TPS बुडो भन्दा त मन नै कुडिने हो
 
Posted on 07-29-20 12:26 PM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीमेल नभए हट्मेल चलाऊनुस्, याहू मेल चलाऊनुस् न त। तपाईंको दुई तिन्वटा ईमेल त हुनुपर्ने। "टीपीएस बुढो" चै भन्न नपर्नुपर्ने, मान्छेहरु पनि।
 
Posted on 07-29-20 12:29 PM     [Snapshot: 121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाई बेन भाई जवान छ, थोप्रा नि पाको छ, tps चले देखि coleg नि जान छोड्यो, फुल time काम गर्छ मेरो मै, ए भाई colege ज़ा भनेर हप्कौचु , "नजाने college गए नि तेइ ४०००० खर्च गरेर फेरी देसी consultancy कै सरन जानु पर्ने हो " भन्छ बरु citizen पटयौचु बिहे गर्छु अनि store खोल्छु भन्छ । काम धन्दा सबै जानी सक्यो , २४ घण्टा mobile मै झुन्दिन्छ । कस्ता कस्ता राम्री केटि भेट्न औचन गाठे दोकान मै , जाठो मलाई पसल हेर्न लाएर मेरै ट्रक लिएर २ ३ घण्टा हराउछ कैले काई । आफै जिल खान्छु । यो बस्ताब मा केटि ले कस्ता केटा खोज्चन भनेर बिस्लेसन गरि राखेको छु होउ ।

 
Posted on 07-29-20 12:32 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैया तिम्रा कुरा अलिक मिलेका छैनन |
साझामा खाता खोल्न खेताला लागायौ ? Satirically " छोरो चै मेरै हो बिर्य चै तै भाईको हो" अर्थात आज सम्म लेखिएका कुरा लेखिदिने पनि तिम्रै भाई हो ?
तिम्रो नाम्को नक्कल गर्न सक्दैनन अनी धेरै नामुद भएका छौ किन चेन्ज गर्नु पर्‍यो त ?

 
Posted on 07-29-20 12:38 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो। यस्तो खुन्खार भाईको पनि केटीहरुसँग खत्रा खत्रा घटना घटेको हुनुपर्छ तेसो भए, अन्डिजीको उदाहरण लिएर साझामा आफ्नो रासलीलाको बारेमा लेख्ने भन्नुस्न न त। अन्डिजी भन्दा नि फेमस पो होलान कि तपाईंको भाई फेरी। अहिलेको समय बुझ्दा, "जसमा छ बढी निर्लज्जा, उसैको हुन्छ ज्यादा चर्चा" भएको छ साझामा चै।
 
Posted on 07-29-20 12:43 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन भाई म खाता खोल्नै नसक्ने चै होइन कि, यो साझामा चै उसले नै सक्रिय गराएको हो भन्न खोजेको । अनि मलाई मन पर्ने कुरा मा चै एकदम जागर लाग्छ जस्तो को stock watch तरुनी को बोडी watch यो खाता साता खोल्ने, प्रोफिल pic हाल्ने मा चै तेती जोशै चल्दैन । मैले आफै नाम परिवर्तन गर्न खोजेको हो सकिन अनि मैले नजानेको होकी भनेर त्यो केटो लाई भनेको तेस्ले नि सकेन तै भएर यता पोस्ट गर्य , तेस्को जरुरि नै भइ हालेको छैन तेइनि येस्सो कुरा उताको यो स्टक धुकेको बेला

बेन

त्यो आफै साझामा छ , त्यो साझामा खासै आफै पोस्ट चै गर्दैन वा मलाई था नदि पोस्ट गर्या नि हुन सक्छ आपराधि मरा ले , हुन त पसलको साउ नै उही हो सबै उसले हेरचा फुर्सद नभएर नि होला कि के हो यी नया पिढी को कुरा एकतिर काम अर्का तिर हुन्छ
 
Posted on 07-29-20 7:27 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tps भाई भो नाम change नगर । हामिलाई तिम्रो यही नाम प्यारों छ ।

तिमि जस्तै को motivation ले हुनु पर्छ Bennedict जस्तो मांछे लाई “कहाँ भेटिन्छन् हँ यस्ता लेडिजहरु? अनी कसरी पट्याउने हो? “ भन्ने सम्म बनाएउ । हाम्रो gang ठुलो हुदैछ पासा, अब दाया बायाँ कुरा नगर है ।
 
Posted on 07-30-20 7:49 AM     [Snapshot: 423]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घत लाग्दो कुरा गर्योउ किश्ने भाई, तिम्रो सुझाब सिरोधर्ये !!
 
Posted on 08-10-20 11:49 AM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

plz give me nam change
 
Posted on 08-10-20 12:54 PM     [Snapshot: 720]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Change of username is not a common practice and not encouraged. You are free to register a new nickname using another email. However, if you absolutely want it please send an email to admin@sajha.com with the email you are registered in and please specify 3 usernames that you would like in the order of your choice in case some of those are already taken.

Thank you
 
Posted on 08-10-20 1:14 PM     [Snapshot: 752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-20 1:48 PM     [Snapshot: 775]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Admin ज्यु म पनि ईमेल गरौ? केटो हुँदा बनाएको एकाउन्ट अहिले फेमेली म्यान भएसकियो । मलाई बारम्बार केटो केटो भनेर बोलाँउदा खाली मलाई अझै केटै हु कि भन्ने भ्रम परेको परै छ अनी फेरी यो साझामा पनि केटी (साचै हो कि केटाहरुले prank गर्न खोजेका हुन ) को म्यासेज आको आकै गर्छ श्रीमती जी ले नदेखी साझा खोल्नु परेको छ हाम्रो सलामकिस्ने ब्रो ले जस्तै मिल्दैन भने नि म धेरै कचकच चै गर्दिन अलिक कम चलाऊने गरौला नि बरु
 
Posted on 08-10-20 9:31 PM     [Snapshot: 910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahah funny saja keto
 
Posted on 08-13-21 1:05 PM     [Snapshot: 4948]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पास्वोर्ड कसरि चेन्न्ज गर्ने हो ? पास्वोर्ड बिर्सेर ५ महिना lockout भैयो, भक्खर माइक्रोसफ्टको एञ्जिनॆर भाई लाई खेताला लगाएर अँनलक् गरियो.
 
Posted on 08-13-21 2:18 PM     [Snapshot: 4992]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

😆 and I’m waiting for Sexy sari 🥻 to vomit 🤮 some venom on this . You must be in her hit list 😝
 
Posted on 08-13-21 8:33 PM     [Snapshot: 5084]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..but who is sexy sari?
 
Posted on 08-14-21 4:33 PM     [Snapshot: 5181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tps2gc, I thought after becoming a millionaire with your 238 * 5 Tesla stock, you might have retired from sajha
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters