[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Friday, September 27, 2024
[VIEWED 962 TIMES]
SAVE! for ease of future access.
Posted on 09-27-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place September 27, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Judicial Council recommends Niroula and Pandey for Supreme Court Justices


  • The recommendations made amid protest by Nepal Bar Association.

  • Dhorpatan Mayor Nepali arrested in New Delhi on charge of cooperative fraud


  • Nepal Police initiates repatriation of the mayor accused of embezzling over Rs1.5 billion.

  • Yoga in Nepal’s mountains


  • Plenty of places for yoga retreats are dotted across the country, but Kathmandu’s hillsides and Pokhara have recently been favourite venues.

  • The Chinese are coming 3.0


  • China promises to send more tourists by declaring 2025 as the ‘Visit Nepal Year in China’.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
  • सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

  • सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस
  • न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए ।

  • सँगै पढाई, एकसाथ जागिर
  • प्रमाणपत्र तहदेखि स्नातकसम्म एकै कक्षामा अध्ययन गरेकाले एउटै पेशामा एकै पटक सरकारी जागिर पाउने संयोग थोरैलाई मात्रै जुर्छ । तर महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा सँगसँगै स्नातक तह उत्तीर्ण गरेका चार संगीले बुधबार माध्यमिक तहमा विज्ञान विषय शिक्षकमा एकै पटक नाम निकालेका छन् ।

  • बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी
  • जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन् । उनीहरू महिला स्वास्थ्य स्वयम्‌सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन् । गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी गाउँपालिकाका लेकाली क्षेत्रका महिलाहरुले सहजै रुपमा प्रसूति सेवा नपाइरहेको दुखेसो गरेका छन् ।

  • सुस्ता पारिका ३ सय ५० घरधुरीलाई १ वर्षसम्म निःशुल्क बिजुली 
  • पश्चिम नवलपरासीको सुस्ता-५ नारायणी पारिका बासिन्दालाई एक वर्षसम्म निःशुल्क विद्युत् सेवा उपलब्ध हुने भएको छ । 

  • नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
  • अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    From Trump “I will revoke TPS, and deport them back to their country.”
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters